परिपालन प्रतिवेदन र एएलएम र सिएफटी सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन...
शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, पुँजि बृद्धि लक्ष्य पुर्याउन सबै मुनाफा कोषमा
काठमाडौं । बीमा समिति दिएको पुँजि बृद्धि सम्बन्धी निर्देशनको कारण शखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पुँजि बृद्धि नगर्ने भएकोेछ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले पुँजि बृद्धि नगर्ने निर्णय गरेको हो । कम्पनीले पुँजि बृद्धि...
नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत रहेको बीरकृष्ण महर्जन आजबाट सो कम्पनीको सिईओमा बढुवा भएका छन् । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट सिईओ बनेका हुन् । यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका...
कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनीले नै गर्नुपर्ने उच्च अदालत बिराटनगरको फैसला
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सरकारले गर्नुपर्ने भन्दै आएका बीमा कम्पनीहरु अब फस्ने भएका छन् । विराटनगर उच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धित बीमा कम्पनीले नै भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ । विराटनगर उच्च अदालतका न्यायाधिशहरु सत्यमोहन...
नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको गत आर्थिक वर्षको १५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीको सो प्रतिशत दरका २२ लाख ८२ हजार...
सगरमाथा इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको गत वैशाख २८ गते सम्पन्न २५औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको...
निर्जीवन बीमाका सिईओ पाँचदिने कार्यक्रमका लागि माल्दिभ्समा, खर्च सबै ब्रोकर जेबि बोदाको
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको पाँच दिने कार्यक्रमका लागि माल्दिभ्सको लागि प्रस्थान भएका छन् । मंगलबारदेखि शुरु भएको भेला शनिवारसम्म चल्नेछ ।कार्यक्रममा भाग लिन सबै इन्स्योरेन्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्स प्रस्थान गरेका हुन् ।नेपाल पुनर्बीमा...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्न एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सबीच सहमति, स्वाप रेसियो १००ः८५
काठमाडौं । पहिलो मर्जरको रुपमा सम्झौता गरेका हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच थप सहमति भएको छ । दुई कम्पनीले गठन गरेको कार्यदलले दुई कम्पनी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा बीमाको कारोबार गर्ने सहमति भएको छ...
सगरमाथा इन्स्योरेन्सको कार्यान्वयन अधिकृतमा भगवान व्यापक गौंडेल नियुक्त
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यान्वयन अधिकृत नियुक्त गरेको छ । कम्पनीले सो पदमा कम्पनीका सहायक प्रबन्धक भगवान व्यापक गौंडेललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको छ । सगरमाथा इन्स्योरेन्सले जेठ १ गतेदेखि लागू हुनेगरि कार्यान्वयन।परिपालना अधिकृतमा गौंडेललाई नियुक्त...
नेको इन्स्योरेन्स आजबाट २७ औं वर्षमा, अझै विश्वसनीय बीमा सेवाको प्रतिबद्धता
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २६ वर्ष पुरा गरी आजबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औं वर्षमा प्रवेश गरेको हो ।...
जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया
काठमाडौं । बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी...
नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ११ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ५९० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...
एभरेष्ट इन्स्योरेन्सले डाक्यो असार २ गते विशेष साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभा असार २ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीले...
हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, एभरेष्ट इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको...
दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरल इन्स्योरेन्समा
काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत...
सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा पाटन उच्च अदालतका न्यायाधिश विरुद्ध न्यायपरिषदमा उजुरी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तिर्नुपर्ने करिब चार करोड रुपैयाँ रोक्का राख्न अन्तरिम आदेश दिई बाँकी छलफल नै नगरी महिनौंसम्म हल्लाएपछि पाटन उच्च अदालतका न्यायाधिशका विरुद्धमा न्यायपरिषदमा उजुरी दर्ता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बागबजारस्थित गौरी शंकर फर्निसिङलाई...
नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण...
स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि बीमा कम्पनीबाट स्वास्थ्य बीमा असम्भव, यस कारण हुँदैन आर्थिक विधेयक कार्यान्वयन
काठमाडौं । सरकारले आज बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमालाई निजि बीमा कम्पनीमार्फत सञ्चालन गर्न तयारी गर्ने योजना कार्यान्वयन गर्न कानूनतः सम्भव छैन । आज संसदमार्फत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको बजेटमा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने उल्लेख छ ।...
बीमा कम्पनीहरुको पुँजिबृद्धि बजेटमा समेटिएन, अब के हुन्छ ?
काठमाडौं । बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने बीमा समितिको निर्णय आज संसदमा प्रस्तुत भएको बजेटमा समावेश हुन सकेन । संसदमा समावेश हुन नसक्नुले बीमा क्षेत्रमा बीमा समितिले मच्चाएको पुँजिबृद्धिको आतंकमा सरकारले अपनत्व नलिएको प्रष्ट भएको छ । सामान्यतया, सरकारी...
बीमालाई स्थानिय तहसम्म पुराउन एक घर एक बीमा अवधारणा लागु
काठमाडौं । सरकारले बीमा क्षेत्रको दायरा विस्तारको लागि एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत बीमाको दायरा विस्तार गर्ने सरकारले एक घर एक बीमा अवधारणा कार्यक्रम ल्याएको अर्थमन्त्रीले जनाएको छ।सरकारले बीमालाई स्थानिय...



















