भारतीय इतिहासकै ठूलो एलआईसीको आईपिओमा चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी

काठमाडौं । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलअलाईसीको शेयर खरिद गर्न रोक्ने तयारी गरेको छ । भारतीय इतिहासकै ठूलो आईपिओमा चिनियाँ लगानी रोक्ने सम्बन्धमा त्यहाँको सरकारले गृहकार्य सुरु गेको भारतीय सञ्चार माध्यम दि हिन्दुस्तान टाईम्सले...


भदौ महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ६ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो महिनासम्ममा ६ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिका अनुसार दुई महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क...


नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव सम्पन्न, दीर्घ सेवा पदकमा १३ जना सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । कम्पनीले आजबाट ७५ औँ बर्षमा प्रवेश गरेको छ। ७४ औँ वार्षिकोत्सवमा कम्पनीको प्रधान कार्यालयमा विविध कार्यक्रम गरि मनाएको छ । कम्पनीको ७५ औं जन्मजयन्ती (हिरक जयन्ती) संचालक...


कोरोना बीमाको दावी भुक्तानी नदिएको अभियोगमा अजोड इन्स्योरेन्सविरुद्ध विराटनगर उच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कोरोना बीमाको दावी भुक्तानी नदिएको अभियोगमा विराटनगरस्थित उच्च अदालतमा मुद्दा दायर भएको छ । स्थानीय एक जना पत्रकारले आफूसँग अजोड इन्स्योरेन्स कम्पनीले कोरोना बीमा पोलिसी बिक्री गरी करार बमोजिम कोरोना पोजेटिभ भई उपचारपछि निको...


सर्वोच्चमा विचाराधिन कोरोना बीमा सम्बन्धी मुद्दामाथि अर्थ समितिमा छलफल गर्न दवाव

काठमाडौं । नेपालको संविधानमा व्यवस्था भएको शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसद वा कुनै पनि निकायमा छलफल गर्न पाइने छैन । तर, कोरोना बीमाको बक्यौता नौ अर्ब रुपैयाँ दावी भुक्तानीको सम्बन्धमा प्रतिनिधि सभाको अर्थ समितिमा छलफल...


अजोड इन्स्योरेन्सले दियो ५२ जना मार्केटिङ कर्मचारीलाई तालिम

काठमाडौं । अजोड इन्स्योरेन्सले ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय, शाखा कार्यालय तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई दिएको ‘इन आउस मार्केटिङ’ टे«निङ काठमाडौंमा सम्पन्न भएको हो । तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता...


प्रभु इन्स्योरेन्स पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आधिकारिक बीमा कम्पनी चयन, महासंघसँग सम्झौता सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी नेपाल भरिका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आधिकारिक बीमा कम्पनी बनेको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा आबद्ध सबै व्यवसायीहरुले प्रभु इन्स्योरेन्स कम्पनीबाट छरितो, सरल रुपमा सम्पत्ति बीमा तथा अन्य बीमा सेवा प्राप्त...


युनाइटेड इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले इन्फरमेशन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर एक जना कर्मचारी माग गरेको छ...


प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ सन्चित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनी र हस्पीटलबीचको सम्झौताप्श्चात् प्रभु...


बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो

काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र...


युवासँग महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियान औपचारीक प्रारम्भ

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने युवा संग महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे...


कोरोना बीमाको दावी भुक्तानीबाट २० निर्जिवन बीमा कम्पनी उम्किन कठिन, लाभांश प्रभावित हुने !

काठमाडौं । नेपाली बीमा क्षेत्रमा अहिलेको सबैभन्दा ठूलो विषयको रुपमा कोरोना बीमाको दावी भुक्तानीको विषय बनेको छ । कोरोना बीमाको दावी भुक्तानी रोकिएका कारण निर्जिवन र जीवन बीमाप्रति आम जनताको विश्वास घट्दै गइरहेको छ । सरकारले कोरोना बीमाको लागि...


बाढीका कारण उद्योेगमा क्षती पुगेपछि शिखरद्धारा दावी भुक्तानी

काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग संचालन गर्दै आएको औधोगीक समुह आवास गुप्रले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुयाए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औधोगीक समुह आवास गुप्रको मयुर स्टील उद्योगले बीमा दावी बापतको...


सर्लाहीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर महत्तोको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सर्लाहीको वरहधवा नगरपालिका आज सम्पन्न गरिएको हो । समितिले आयोजना गरेको उक्त कार्यक्रम वरहधवा नगर पालिका मेयर देवान्नद महत्तो, उपमेयर सिता माझी सहित वडा...


राष्ट्रपतिद्वारा शिखर इन्स्यारेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

काठमाडौं । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट बीमा व्यवसायको परिचय बनाएको शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्नुभएको छ । गृह मन्त्रालयले...


एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट विभुषित

काठमाडौं । बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त प्रबल जनसेवाश्री पदबाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ पन्तलाई विभुषित गर्ने निर्णय गर्नु भएको हो...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा कर्णाली र सदुरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम हिजो सम्पन्न गरेको छ । कैलाली जिल्लाको लम्कीचुवा नपा ३, कर्णाली चिसापानीमा यही असोज १ गते आयोजित कार्यक्रममा उक्त दुई प्रदेशमा रहेको कम्पनीका १० वटा शाखाको...


सिरहामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा दाबी भुक्तानी झन्झटिलो नबाउन मेयरको आग्रह

काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम गोलबजार नगरपालिकामा मेयर देवनाथ शाह, उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम...


प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर आज (शुक्रबार) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ...


मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा समितिको तथ्याङक अनुसार २०७७/७८ को चौथौ त्रैमाससम्मा मोटर बीमा हिस्सा अधिक छ । तेस्रो पक्षको बीमामा सरकारले अनिवार्य गरेको हुदाँ यसको हिस्सा अधिक भएको हो । निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसायमध्ये मोटर बीमाको हिस्सा करिब ४०...