नेको इन्स्योरेन्सको बार्षिक साधारणसभा असार ३१ गते, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले असार ३१ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर तिर्न ० दशमलव ८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।सभा...
बीमा समितिका अध्यक्ष सूर्य सिलवाल र सञ्चालकहरुलाई कारवाहीको माग गर्दै कांग्रेस–माओवादी अख्तियारमा (उजुरीसहित)
काठमाडौं । सेटिङमा हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने बीमा समितिको निर्णय निकै महंगो पर्ने देखिएकोे छ । तीन अर्बभन्दा बढि घोटाला गरिएको हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता गर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल ढिला या चाँडो...
बाढी पहिरोले २० निर्जिवन कम्पनीमा झण्डै दुई अर्बको बीमा दावी, कुन शिर्षकमा कति ?
काठमाडौं । बीमाको मुख्य जोखिमयुक्त मानिने बाढी, पहिरोका कारण नेपालका निर्जिवन बीमा कम्पनीहरुमा करिब दुई अर्बको बीमा दावी परेको छ । असार महिनामा देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा ठूलो मात्रामा बीमा...
कोरोना बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौँ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगारी विभाग ई.पी.एस कोरिया शाखाले कोभिड –१९ बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन आउन आग्रह गरेको छ । रोजगार अनुमती प्रणाली सञ्चालन तथा व्यवथापन निर्देशिका २०७३ को दफा २० बमोजिम...
एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । । नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत...
आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर
आइएमई लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय, असिस्टेन म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर र कर्पोरेटतर्फ रि इन्स्योरेन्स र चिर्फ डिजिटल अफिसर माग गरेको हो । इच्छुक आवेदकले श्रावण ७ गते कार्यालय अवधिभित्र आवेदन...
सानिमा जनरल इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा समुह ’ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना...
सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको रोकिएको तेस्रो वार्षिक साधारणसभा आज हुने भएको छ । सो सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १०ः३० मा हुने कम्पनीले सूचना जारी गर्दै जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक...
सगरमाथा इन्स्योरेन्सको साधारण सभा असार ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले असार ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने सूचना जारी गर्दै जानकारी गराएको हो । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकले...
प्रिमियम इन्स्योरन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड
काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समुहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले १ लाख कित्ता बोलकबोलद्धारा बिक्री गरेको सो शेयर...
सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको रोकिएको तेस्रो वार्षिक साधारणसभा भोली हुँदैछ । कम्पनीले असार २३ गते बुधबार वार्षिक साधारणसभा हुने जानकारी गराएको हो । सो सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १०ः३० मा हुने कम्पनीले सूचना जारी...
अर्थ मन्त्रालयले रकम निकासा नगर्ने, कोरोना बीमाको दावी भुक्तानी जटिल मोडमा
काठमाडौं । गत वर्षको बैशाख ७ गतेबाट बीमा पुलमार्फत सबै कम्पनीहरुले सामूहिक रुपमा सञ्चालन गरेको कोरोना बीमाको दावी भुक्तानी जटिल मोडमा पुगेको छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार नेपाल सरकारले व्यहोर्ने भनिएको साढे तीन अर्बभन्दा माथिको दायित्व बापतको...
अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिकोत्सव सम्पन्न
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीले यस बिषम परिस्थितलाई मध्यनजर गर्दै आफनो प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफनो प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ ।...
जनरल इन्स्योरेन्सको सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा ज्ञवाली र बन्जाडे नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक नियुक्ती गरेको छ । आज कम्पनीले सूचना जारी गर्दै सो पदमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडेलाई नियुक्त गरेको हो । कम्पनीको असार २१ गते बसेको तेस्रो...
जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।कम्पनीको केन्दि«य कार्यालयमा उक्त सभा सम्पन्न भएको हो । कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही...
जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आज
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण काठमाडौंमा आज हुँदैछ । कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही सहज भएपछि असार २१ गतेका लागि पुनः आह्वान गरिएको...
बीमा व्यवसायमा एनएलजी इन्स्योरेन्सको छलाङ्, दुई अर्ब क्लवमा प्रवेश गर्यो एनएलजी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा व्यवसायमा छलाङ् मार्न सफल भएको छ । कम्पनीले पहिलो पटक दुई अर्ब कूल बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकालले कम्पनीले चालु...
सगरमाथा इन्स्योरेन्सले भजनी नगरपालिकामा मौसम बीमांक कार्यक्रम संचालन गर्दै
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले भजनी नगरपालिकामा मौसम बीमांक कार्यक्रम संचालन गर्ने भएको छ। सगरमाथा इन्स्योरेन्स कम्पनीको सहाकार्यमा “बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा” सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिकामा सम्भाव्यता/ पायलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयन गरिने...
कृषि बीमाको अनुदान कटौती फिर्ता नलिए आन्दोलन गर्ने किसान महासंघ (क्रान्तिकारी) को चेतावनी
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत लागू हुने गरी कृषि बीमाशुल्क अनुदान २५ प्रतिशत कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनले नेपाल सरकारसँग माग गरेको छ । बैकल्पिक सत्ताको अभ्यास गर्दै आएको बिप्लव नेतृत्वको नेपाल...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि...




















