गत आवमा निर्जीवन बीमा क्षेत्रमा ४० अर्ब माथिको व्यापार, शिखर इन्स्योरेन्सको उत्कृष्टता कायमै

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् । समिक्षा अवधिसम्ममा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २८ लाख १६ हजार २२४ वटा बीमालेख...


प्रभु इन्स्योरेन्सले नेप्सेलाई दियो स्पष्टीकरण, कारोबार फुकुवा

काठमाडौं । नेप्सेलाई प्रभु इन्स्योरेन्स कम्पनीमा स्पष्टीकरण पेश गरेको छ।कम्पनीले स्पष्टीकरण बुझाएसँगै नेप्सेले यस इन्सुरेन्सको कारोबार फुकुवा गरेको हो । हकप्रद सम्बन्धी प्रस्ताव यस कम्पनीलृ सर्वप्रथम नेपाल बिमा प्राधिकरण समक्ष सैद्धान्तिक स्वीकृति लिनको लागि पेश गरेको बताएको छ ।उक्त...


नेपाल इन्स्योरेन्सले १९ लाख बढी कित्ता शेयर बिक्री गर्दै, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीको शेयरमा साउन ८ अर्थात भोलिदेखि खरिद आवेदन पेश गर्न सकिने भएको छ । कम्पनीको शेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच छुट सम्बन्धि सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल धनगढीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका...


बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ । बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक...


चुक्ता पुँजि कायम गर्ने कम्पनी पाँचमात्रै, बाँकि प्रकृयाको लागि दौडधुपमा, चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई कस्तो कारबाही हुन्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकको समयसीमाभित्र अधिंकाश बीमा कम्पनीहरुले अझै पुँजि कायम गर्न सकेका छैनन् । असार मसान्तसम्ममा पाँच कम्पनीले मात्रै पुँजि पुराउन सफल भएका छन् । बाँकि भने पुाजि पुराउने दौडधुपमा देखिन्छन् । प्राधिकरणले ०७८ को चैतमा...


बीमाको प्रिमियम दरमा भएको मूल्यवृद्धि घटाउन माग, प्राधिकरण बीमितको हितमा भन्दा बढी कम्पनीको हितमा केन्द्रित रहेको गुनासो

काठमाडौं । निर्माण व्यवसायीहरुले बीमाको प्रिमियम दर भएको मूल्यवृद्धि घटाउनुपर्ने माग गरेका छन् । बीमाको दर रेट बढ्दा निमार्ण व्यवसायीहरुको लागत बढेको भन्दै प्रिमियम मूल्यमा गरिएको वृद्धि घटाई पुरानै दर रेट कायम गर्न बीमा प्राधिकरणलाई माग गरेको छ ।...


बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई दिनुपर्यो स्पष्टिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिनु परेको छ। नियामक निकायले नै प्रभु इन्स्योरेनन्सको पत्र पत्रकारलाई सूचना दिएर चुहाएको कारण कम्पनीको आज शेयर कारोबार रोक्का भएको छ। बीमा प्राधिकरणको आन्तरिक कार्यशैली नै उचित...


प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन

नेप्सेमा प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टिकरण मागेको हो ।नेप्सेले सपष्टिकरणको लागि तीन दिनकोसमय दिएको छ। धितोपत्रको मूल्यमा प्रभाव पार्ने...


प्रभु इन्स्योरेन्सको हकप्रदको बिषयमा अन्यौलता , नेप्सेमा चर्चा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने बिषय चर्चाको बिषय बनेको छ।कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हकप्रद शेयर जारी...


एकिकृत कारोबारको एक बर्ष बितिसक्दा पनि हिमालयन एभरेष्टको कर्मचारीको गुनासो सुनुवाई भएन, भिआरएस सुविधा नदिई अल्झाएर राखेको आरोप

काठमाडौं । साविको हिमालयन इन्स्योरेन्स कम्पनी र साविक एभरेष्ट इन्स्योरेनस कम्पनी एक भई हिमालयन एभरेष्टको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले भिआरएस सुविधा पाउन सकेका छैनन् ।हिमालयन एभरेष्ट इन्स्योरेनस कर्मचारी संघ नेपालले आज एक विज्ञप्ती...


युनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले साउन १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको बानेश्वर शाखा, नयाँ...


५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ र चाँदीको ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य...


प्रभु इन्स्योरेन्स कम्पनी दोधारमा, भेञ्चर कम्पनी रोज्ने कि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हपक्रद शेयर जारी गर्ने जनाएको...


युनाइटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...


सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २८ औं वर्षमा, उत्कृष्ट कम्पनी बनाउने अध्यक्ष मनोहर दास मूलको प्रतिबद्धता

काठमाडौं । २०५३ सालमा आजैका दिनदेखि औपचारिक कारोबार सुरु गरेका दुई निर्जीवन बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आपसमा मर्जर भई अहिले सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) बनेको छ । सलिकोले आज स्थापनाको २८ औं बार्षिकोत्सव...


कारोबारको पहिलो दिनमै युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । मर्जर पश्चात पहिलो दिन कारोबारमा आएको युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकानरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेसँँगै ४८ रुपैयाँले बढेर ५३८ रुपैयाँमा कारोबार भैरहेको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको...


युनाइटेड अजोड इन्स्योरेन्सको शेयर आजदेखि कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर मर्ज पश्चात आजदेखि कारोबारमा आउदै छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ ।...


बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै एक पत्र जारी गरेको थियो । नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...


आतंकवाद जाेखिम बहन काेष सञ्चालनकाे जिम्मेवारी नेपाल पुनर्बीमा कम्पनीलाई फिर्ता गर्ने प्राधिकरणकाे निर्णय (पत्र सहित)

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले आतंकवाद जाेखिम बहन सम्बन्धी काेष नेपाल पुनर्बीमा कम्पनीलाई नै दिने निर्णय गरेकाे छ । बीमा प्राधिकरणले अर्थमन्त्री डा. प्रकाशशरण महतकाे कडा निर्देशनपछि आज सबै बीमा कम्पनीकाे नाममा निर्देशन जारी गर्दै आतंकवाद जाेखिम बहन काेषकाे...