पुल्चोकको ‘४-४’ रोपनी सरकारी जग्गा हिनामिनामा अरुण चौधरीकी पत्नी शिला समेत संलग्न रहेको खुलासा

काठमाडौं । पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा हडपिएको प्रकरणमा अरुण चौधरीकी पत्नी शिला चौधरी समेत मुछिएकी छन् । गुठी र सरकारी जग्गा हडप्ने हिमालयन इन्टरप्राइजेजको अध्यक्ष रहेका कारण अरुणकी पत्नी शिला...


सहकारी ठगिमा उर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल सीआईबीको अनुसन्धान घेरामा, जीवी राईअघि ‘कृषि सहकारी’मा बस्नेतका परिवारकै हालीमुहाली

काठमाडौं । सहकारी ठगि प्रकरणमा संसदीय छानविन भए बहालवाला तीन मन्त्रीसहित एनआरएनका पूर्व पदाधिकारीदेखि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीसम्म अनुसन्धानमा तानिने देखिएको छ । ‘लहरो तान्दा पहरो’ भने झैं सहकारी ठगि प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीवी) समातिनासाथ उपप्रधान तथा...


थप ऋण लिए नेपाल ‘डुब्न’सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषको चेतावनी, राजश्व नबढाए अवस्था भयावह हुनसक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई थप ऋण नलिन सुझाव दिएको छ । नेपालको ऋण तीब्र रुपमा पढ्दै गएकोप्रचि चिन्ता गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण भन्दा राजश्व बढाउनतर्फ ध्यान दिन सुझाव दिएको हो । संघीयता लागू भएपछि नेपाल...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका

काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ । चालु आवको नौ...


मोन्सान्टोको ‘घातक’ बीउ बेचेरे नेपाली किसानलाई चौपट पार्दै चौधरी ग्रुप, अनुसन्धानमा सरकार र संसद दुबैको बेवास्ता

काठमाडौं । बढी उत्पादन दिने ‘हाइब्रिड’ बीउ भन्दै झुक्याएर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले संसारभर विवादित बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ बेचेर नेपाली किसानलाई चौपट पारिरहेको तथ्य भेटिएको छ । सीजी ग्रुपले खुलेआम यो धन्दा गरिरहेको...


चिकित्सा शिक्षा प्रकरण : लोकमानसिंह कार्कीदेखि तीर्थ खनियाँसम्मलाई पर्दै अख्तियारको डण्डा

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएका पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ लगायतमाथि अब अख्तियारले छानविन गर्ने भएको छ । शिक्षा मन्त्रालयले छानबिनका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने...


विनोद र अरुण चौधरी दुबैलाई कठ्घरामा उभ्याउँदै अख्तियार

काठमाडौं । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अर्वपति व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी र भाइ अरुण दुबैलाई बयानका लागि तान्ने भएको छ । अख्तियारका...


कोटिभीटीको १० अर्ब ३६ करोड कर छली माथिको कारवाही प्रभावित पार्ने पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रयास

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सफ्टवयर कम्पनी कोटिभीटीले गरेको कर छलीमाथि राजश्व अनुसन्धान विभागले गरेको कारवाही प्रभावित बनाउन भरमग्दुर प्रयास गरेको तथ्य खुलेको छ । मुलुक आर्थिक रुपमा तलव खुवाउन मुस्किल पर्ने अवस्थामा छ तर राजश्व अनुसन्धान...


वर्ष २०८० मा बीमापोष्टको खबरदारी : एयरपोर्टको सेक्युरिटीदेखि छायाँदेवी र चौधरी ग्रुपको दादागिरीसम्म (सूचीसहित)

काठमाडौं । वर्ष २०८० आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै वृत्तका लागि उथपपुथलको वर्ष बन्यो । आर्थिक क्षेत्रमा यो वर्ष सुन तस्करी प्रकरणदेखि सहकारी ठगि तथा व्यापारी पक्राउसम्मका घटनाक्रम भए । बैंक, वित्त र पूँजीबजारका लागि वर्ष २०८० गुनासै...


छायाँदेवी कम्प्लेक्स सरकारी जग्गामाथि ठडिएको सर्वोच्चको ठहर, भत्काउन नदिन पाँडे समूहको दौडधूप सुरु

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्स सार्वजनिक जग्गामा ठडिएको ठहर भएसँगै भत्किनबाट जोगाउन लगानीकर्ताको दौडधूप सुरु भएको छ । सर्वोच्च अदालतले अतिक्रमित जग्गा नेपाल सरकारको नाममा दर्ता...


चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’

काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्न सम्बन्धित निकायले ढिलाई गरिरहेका छन् । स्थानीय सरकार ललितपुर महानगरले नै चासो नदेखाएपछि उक्त जग्गा सरकारीकरण गर्न ढिलाई भइरहेको...


भ्रष्टाचारीको अखडा बन्दै इन्भेष्टमेन्ट मेगा बैंक, सञ्चालक पाण्डेले घुस खाएको अख्तियारको ठहर

काठमाडौं । अयोग्य व्यक्तिहरुलाई सञ्चालक नियुक्त गर्न खोजेपछि बबण्डर मच्चिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई भ्रष्टाचारीको अखडा बन्न लागेको ट्याग समेत लागेको छ । सञ्चालकको योग्यता विवादले नयाँ सञ्चालक चयनको निर्वाचन नै विथोलिएको इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक स्वयं ठूलो भ्रष्टाचार...


च्याउसरी खुलेका ‘५० हजार’ एनजीओको दशा सुरु, ठाडै बन्द गराउने कानून ल्याउँदै सरकार

काठमाडौं । देशको आवश्यकता भन्दा धेरै च्याउसरी दर्ता भएका गैरसरकारी संस्थाहरु बन्द गर्ने गरी एक्सन लिन संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि गैरसरकारी क्षेत्रमा हंगामा भएको छ । यो निर्णयले गैरसरकारी संस्थाहरुको अविगत छरपस्ट पारेको छ भने गैरसरकारी संस्था सञ्चालकहरुलाई...


इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्‍याखर्‍याख

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं साधारण सभा तनावपूर्ण स्थितिमा टुंगिएको छ । संचालकहरुको निर्वाचन हुन नपाएको साधारण सभालाई बैंकले भने आधिकारिकता प्रदान गरेको छ । साधारण सभा अगावै बैंकसहित १० जनाविरुद्ध शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले...


के तपाई सरकारी र प्राईभेट कम्पनीको कर्मचारी हुनुहुन्छ ? तपाईले पनि स्वास्थ्य बीमा सुविधा लिन सक्नुहुनेछ !

काठमाडौं । अबदेखि स्वास्थ्य बीमा कार्यक्रममा निजामति कर्मचारी देखि ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । स्वास्थ्य बीमाको ऐनमै भएपनि हालसम्म कार्यान्वयनमा नआएको यो बिषयलाई समेट्न बोर्डले सरकारसम्क्ष बारम्बार प्रयास नगरेको हैन । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य...


३ अर्बमाथिको टेरामक्स काण्ड थन्काएर अख्तियारले किन रोज्यो डेढ अर्बको वाइडबडी ?

काठमाडौं । ठूला काण्ड तथा ठूला माछा छोडेर सानातिना प्रकरणका फाइल मात्रै अघि बढाइरहेको भन्दै अख्तियार दुयोपयोग अनुसन्धान आयोग आफैं आलोचनाको सिकार भइरहेको छ । यस प्रकारका आलोचनालाई थप बल पुग्नेगरी अख्तियारले हालै पनि त्यस्तै कदम उठाएको छ ।...


सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्सले हडपेको सार्वजनिक जग्गाको फाइल फेरि ‘ओपन’ भएको छ । सर्वोच्च अदालतले छायाँदेवी कम्प्लेक्सले अतिक्रमण गरेको जग्गाको साविक लगत अनुसारको विवरण र...


पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्ने सम्बन्धमा ललितपुर महानगरले कुनै चासो नदेखाएको देखिएको छ । महानगरको अघिल्तिर रहेको २०६ वर्ष पूरानो ‘समय फल्चा’ व्यूँत्याएर कुनै...


पुल्चोकको जग्गा काण्डमा ललिता निवास कनेक्सन, मन्त्रीका पीए खटाएर चौधरी ग्रुपलाई सरकारी जग्गा

काठमाडौं । रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको पुल्चोकस्थित ञवाल गुठीले भोगचलन गरेकोसहित ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा विनोद चौधरीका भाइ अरुण अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा दर्ता गराउन तत्कालीन नेपाल सरकारका मन्त्रीहरु नै सक्रिय भएर लागेको तथ्य...


छायाँदेवी कम्प्लेक्स भत्किने पक्का, सर्वोच्चको फैसलाको प्रतिक्षामा सम्पदाप्रेमी

काठमाडौं । पर्यटकीय हिसाबले काठमाडौंं उपत्यकाको मुटु क्षेत्र ठमेलमा ठडिएको छाँयादेवी कम्प्लेक्स भारतको नोएडामा विष्फोटकजन्य धराप थापेर भत्काइएका ट्वीन टावर जस्तै भत्किने लगभग पक्का जस्तै छ । तर, त्यसका लागि सर्वोच्च न्यायालयको फैसला कुर्नुको विकल्प छैन । सर्वोच्च अदालतमा...