मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । साथै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित...


शेयर बजारमा थप ऋण खुल्ला गर्ने राष्ट्र बैकको निर्णय, जोखिमभार १०० मा झारियो

काठमाडौं । नवनियुक्त गभर्न र डा। विश्वनाथ पौडेल नियुक्तिसँगै राष्ट्र बैंकले लगानीकर्ताहरुले अपेक्षा गरेअनुरुप शेयर बजारलाई मौद्रिक निति समिक्षाले खुकुलो नितिले स्वागत गरेको छ। आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नितिको तेस्रो विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट...


सान्भि इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं ।  सान्भि इनर्जी लिमिटेडको आइपीओमा हालसम्म १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १३ लाख १० हजार ५६४ जाना सर्वसाधारण आवेदकहरुले १ करोड...


सिटिजन लाइफ बोनस सेयर सूचीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार सिटिजन लाइफको १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत १५ गतेको वार्षिक साधारण सभाबाट २६।९८ प्रतिशत...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, लघुवित्तको शेयरमूल्य वृद्धि

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ। नेप्से ओरालो लागेको दिन अधिकांश लघुवित्तहरुको शेयर मूल्यमा वृद्धि देखिएको छ। ओम मोगा श्री को शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, माहुली लघुवित्त, रिभर फल्स, उन्नती सहकार्य, सूर्योदय वोमी, नेरुडे...


राधी र युनिभर्सल पावर लगानीकर्ताको रोजाइमा, अन्य कुनको भयो बढी कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करीब ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। जसमध्ये राधी विद्युत कम्पनीको सर्वाधिक साढे ७१ करोड रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै दोस्रोमा युनिभर्सल पावरको ३० करोड ३१ लाख, तेस्रोमा...


नेप्से इन्डेक्स ९.४२ अंकले घट्यो, कारोबार साढे ७ अर्बमाथि

काठमाडौं ।  शेयर बजार सुधारको बाटोतर्फ उन्मुख हुन खोज्दै यो साता पुन घटेको छ। साताको पहिलो दिन सुधार हुने संकेत देखिएपनि यो साता ९।४२ अंकले घटेर २६७९।१२ को विन्दुमा कायम भएको छ। ३१४ सूचीकृत कम्पनीको १ करोड ८५ लाख...


लाभांश घोषणा गरेका यी पाँच बीमा कम्पनीको सेयर खरिद गर्नेले अझै लाभांश पाउने

काठमाडौं । लगानीकर्तालाई लाभांश घोषणा गरेका पाँच बीमा कम्पनीको बुक क्लोज हुन अझै बाँकी छ । चार वटा जीवन बिमा र एउटा निर्जीवन बीमा कम्पनीको बुक क्लोज हुन बाँकी देखिएको हो । यी कम्पनीहरुमध्ये तीन वटाले बुक क्लोज मिति...


शेयर बजारमा लगानी बढाउदै बीमा कम्पनी, निर्जिवन भन्दा जीवन बीमा कम्पनीहरुको लगानी बढी

काठमाडौं । शेयर बजारमा बीमा कम्पनीहरुले आफनो लगानी दोब्बरले बढाएको छ । तेस्रो त्रैमासमा २४ बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको सेयरमा मात्रै ३५ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ११४।७६ बढेको...


प्रतिकित्ता १०० रूपैयाँमा नेपाल फाईनान्सको ११ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ। शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार...


प्रतिकित्ता १०० रूपैयाँमै दोर्दी खोलाको साढे १९ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ। जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार...


सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आफूले लिन चाहेको शेयर विवरण खुलाएर तनहुँस्थित कम्पनीको केन्द्रीय...


बोर्ड अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेलबीच भेटवार्ता, नियामक समन्वय र पूँजी बजार सुधारमा छलफल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग आज शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। शिष्टाचार भेटका क्रममा देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै...


जलविद्युतको आइपीओमा कैची, उत्पादन सुरु नगरेसम्म शेयर निष्कासन गर्ने नपाउने

काठमाडौं । जलविद्युत आयोजना निर्माणमा देखिएको प्रवद्र्धकहरूको बेथिती नियन्त्रण गर्न सरकारले कडा नीति लिएको छ । पूर्व अर्थ सचिव रामेश्वर प्रसाद खनालको अध्यक्षतामा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार अब जलविद्युत कम्पनीहरूले आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेपछि...


सरकारले १ वर्षभित्र नेप्सेको पुनः संरचना गर्ने

काठमाडौं । सरकारले निजी क्षेत्रको सहभागिता र पुँजी बृद्धिका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनः संरचना गर्ने भएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ सार्वजनिक गर्दै अबको एक वर्ष भित्र नेप्से पुनः संरचना गर्ने जनाएको छ...


हिम स्टार उर्जाले ११ करोडको आइपीओ ल्याउने, बोर्डले दियो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ११ लाख १९ हजार कित्ता हुन आउने ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ...


पुँजी बजार सुदृढीकरणदेखि जलविद्युतमा पारदर्शिता सुनिश्चित गर्न सरकारको आर्थिक सुधार कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै पुँजी बजारमा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेको छ। कार्ययोजना अनुसार सरकार अब सरकारी संस्थानहरूमा प्रत्यक्ष ऋण लगानी नगरी सम्बन्धित मन्त्रालयमार्फत ऋणपत्र जारी गरेर वित्तीय साधन परिचालन गर्ने...


नेशनल लघुवित्तको ७० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरीद गर्न...


रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन समाप्त

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट समाप्त भएको छ। यस कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७...


नेको इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर...