बजारमा ओरालो यात्राको निरन्तरता, परिसूचक २ हजार नजिक, सर्वोत्तम र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । बजारले पछिल्ला केहि दिन यता लय लिन सकेको छैन । मार्केटमा आएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै लगि रहेको छ । नियामकको सक्रियता बढेपनि लगानीकर्ताले प्रतिफल खोजि...


तोकिएको समयमा साधारण सभा नगर्ने ४२ कम्पनी चिन्नुहोस्, संस्थागत सुशासन कमजोर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनामाभित्र साधारण सभा गरिसक्नु पर्ने व्यवस्था छ । तर तोकिएको समयमा साधारण सभा नगर्दा नियामक निकायले प्रत्यक्ष रुपमा कार्वाही गर्ने व्यवस्था नहुँदा यस्ता कम्पनीको संस्थागत सुसासन कमजोर बन्दै...


नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ वैशाख १० गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको संचालक समितिको चैत्र १५ गते बसेको बैठकले यो निर्णय गरेको हो । बैंकको सभा...


नेप्सेमा समता घरेलु लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आइतबार कम्पनीको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबारलाई आधार मानेर मूल्य समयोजन गरेको हो ।...


साना किसान विकास लघुवित्तको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । यस शेयरमा आज (चैत्र...


आइतबार सर्वोत्तम सिमेन्टको २ लाख ९० हजार कित्ता शेयर किनबेच

काठमाडौँ । आइतबार सर्वोत्तम सिमेन्टको २ लाख ९० हजार १३६ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज २८ करोड ६८ लाख ९३ हजार रुपैयाँको शेयर खरिदबिक्री भएको हो । कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयर बिहान...


दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य, सर्वोत्तमको शेयरमा भारि गिरावट

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लागेको छ । पछिल्लो समय बजारमा आइरहेको गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाउँदै लगि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३०...


सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयरमा आज भने पहिरो गएको हो । कम्पनीको शेयर आइतबार प्रतिकित्ता १०७ रुपैयाँ ७० पैसाले घटेर ९७५ रुपैयाँमा सिमित भएको हो...


१२ मिनेटमै सर्वोत्तम सिमेन्टको एक लाख कित्ता किनबेच, शेयर मूल्य एक हजार तल झर्यो

काठमाडौँ । कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आज भने घटेको छ । आइतबार यो समाचार तयार पर्दा (११ः१२ बजे) सम्म कम्पनीको ९९ हजार ४३ कित्ता बराबरको ९ करोड ९४ लाख ७९ हजार रुपैयाँको कारोबार...


एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले संस्थापक शेयर लिलाममार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको एक करोड ७८ लाख...


प्रभु बैंक र स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका संस्थापक समूहको क्रमशः ६१ हजार ७६२ कित्ता र १४ हजार ७१० कित्ता शेयर चैत्र २५ गतेदेखि लिलाम बिक्रीमा आउने भएको छ । शेयर विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा...


समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली बुक क्लोज गर्दैछ । कम्पनीले चु्क्ता पूँजी ३९...


सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?

काठमाडौं । कही नभएको जात्रा हाँडीगाउँमा झने झै नेपालको शेयर बजार र अर्थतन्त्रमा कही नभएको जात्रा दैनिक मञ्चन हुने गरेको छ । यस्तैमा एक हो सर्वोत्तम सिमेन्ट । उक्त सिमेन्टले बुक बिल्डिङमा आईपिओ जारी गर्नै नपाउनेमा नेपाल धितोपत्र बोर्डका...


लघुवित्त कम्पनीका शेयरको मूल्य घट्दै, लगानीकर्तालाई शेयर किन्ने सूवर्ण अवसर

काठमाडौं । कुनै समय सबैभन्दा बढी रुचाएका लघुवित्त कम्पनीका शेयरहरुमा आजभोलि लगानीकर्ताहरुको रुचि देखिदैन् । लघुवित्त कम्पनीका शेयरहरु दुर्गा प्रसाई लगायतका अभियान्ताहरुको अफवाह र आर्थिक मन्दीका शिकार बन्न पुगेका छन् । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार...


५० हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घट्यो, कुनको मूल्य कति?

काठमाडौं । साता कारोबारको बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । त्यसदिन हाइड्रोपावर सेक्टरबाट कुल ९१ कम्पनीहरु कारोबारमा आएका हुन् । जसमध्ये ५० कम्पनीहरुको शेयरमूल्य बढ्यो भने ३७ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बाँकी चार कम्पनीको...


शेयर लगानीकर्ताका लागि कस्तो रह्यो साता ?

काठमाडौँ । यो शेयर बजारका लगानीकर्ताका लागि निराशमय भएको छ । बजारमा सुधार नआउँदा लगानीकर्ता पर्ख र हेर अवस्थामा छन् । यता, नियामकको सक्रियता शेयर बजारमा बढ्दै गएको छ । अर्थमन्त्रालयले शेयर बजारमा सुधारका लागि कार्ययोजना समेत मागि सकेको...


१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार बजार समान्य अकंले बढेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको...


‘अर्थमन्त्री पुनको एक्सनको पर्खाइमा शेयर लगानीकर्ता, प्रिमियम आइपीओ घाँडो’

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा निकै उतार–चढाव देखि रहेको छ । यो साताका चार कारोबारमा बजार दुई दिन सुधार र दुई दिने ओरालो लाग्यो । कारोबार रकम समेत निरन्तर खुम्ची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले देखाएको सक्रियताले...


यो साता चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुनको कति?

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार वटा कम्पनीहरुको शेयर सूचीकृत भएको छ । जसमा एक होटल, एक लघुवित्त, एक बैंक र एक जलविद्युत कम्पनी रहेका छन् । साताको पहिलो दिन आइतबार होली पर्वको बिदा रहेकाले चैत्र...


ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले बैंकको शेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको हो । जसअनुसार संस्थापक...