लाभांश खाने बेलामा लघुवित्त कम्पनीहरुको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)
काडमाडौं । यो साताको नेप्से २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएर रोकिएको छ । नेप्सेसँगै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि घटेको हो । बिहीबार माइक्रोफाइनान्स उपसूचक ०.७८ प्रतिशतले घटेको छ । सो दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५५...
सिटिजन्स बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । काठमाडौंको अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा कम्पनीका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५।७९ प्रतिशतका...
बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो । नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले...
नबिल व्यालेन्स्ड फण्ड-२ को इकाई मूल्य समायोजन
काठमाडौं । नबिल व्यालेन्स्ड फण्ड–२ को इकाई मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले शुक्रबार फण्डको ९.६० प्रतिशत नगद लाभांश समायोजन गरेको हो।...
रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख १६ हजार १५३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक...
लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकको वार्षिक साधारण सभा आज बस्दै
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले सभा असोज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५।७९...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शुसिल थापाको ८ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको थियो । तोकिएको...
नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्दै
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि आफ्ना इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्ने भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गरेको फण्डले, असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ...
चिरख्वा हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।...
मिर्मिरे लघुवित्तको एफपिओमा आज पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आज पहिलो दिन ३ लाख ६६ हजार ७११ जना आवेदकले ४२ लाख ६५ हजार ७९० कित्ता शेयरका लागि ४२ करोड ६५ लाख ७९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन, आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आजसम्म ८ लाख ७३ हजार १८० आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ता शेयरका लागि ९५ करोड ६८ लाख ४३ हजारको आवेदन दिएका छन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात्...
माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी सुरेन्द्र महतोको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेसँगै आज २१० कम्पनीहरुको शेयरमुल्यमा गिरावट आएको छ । आज सिटी होटलको शेयरमुल्यमा सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ८.१९ र तेस्रोमा बलेफी...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो । शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६०...
२० अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो । आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच...
लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो । शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६०...
शिवश्री हाईड्रोपावरको सञ्चालकमा मन्दिप खनाल र विलवराज गौतम निर्वाचित
काठमाडौं । शिवश्री हाईड्रोपावरको आज सम्पन्न बार्षिक साधारणसभाबाट दुई जना नयाँ सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको आज सम्पन्न भएको तेस्रो, चौथो, पाँचौं र छैटौं बार्षिक साधारणसभाबाट बैद्धिक हाईड्रो इन्भेष्टमेन्टको तर्फबाट मन्दिप खनाल र बिलवराज गौतम सञ्चालकमा निर्वाचित भएका...
प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना...
नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’को लाभांश सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनको लागि योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने...




















