२८ सय रुपैयाँमाथि शेयरमूल्य रहेको जीवन विकास लघुवित्तले कति देला लाभांश ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई भटाभट लाभांश घोषणा गरिरहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७।७८को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७३ प्रतिशत बम्पर लाभांश वितरण गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत...
सरकार र निजि क्षेत्र मिलेर अघि बढ्नुपर्छ, तर अध्यारो कोठामा बसेर होइन खुल्ला छलफल हुनुपर्दछ: गगन थापा
काठमाडौं । नव निर्वाचित सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आर्थिक सुधारको लागि सरकार र निजि क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । सेजनको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सेजन डे कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...
नबिल बैंकबाट बाहिरिदै बंगलादेश, एक करोड ७७ लाख कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआइसी बैंक) बंगलादेशको नाममा रहेको एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता शेयर बिक्री गर्न...
लाभांश प्रस्तावसहित नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । बैंकको उक्त सभाले...
समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १ गतेदेखि संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा ल्याएको हो...
आइसीएफसी फाइनान्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाईलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस...
युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्ष...
सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बुधबार बसेको ३७२औं संचालक समितिको बैठकले गत आवको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको ४।७५ प्रतिशत बोनश सेयर...
कालिञ्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?
काठमाडौं । कालिञ्चोक दर्शनले प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा...
नेपाल एसबीआई बैंकद्धारा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति
काठमाडौं । नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २० लाख इकाईमध्ये ८ लाख इकाई ऋणपत्र...
राधी विद्युत कम्पनीको लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?
काठमाडौं । राधी विद्युत कम्पनीले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो लिलामी सेयरको प्रारम्भिक कट अफ प्राइस न्यूनतम १९५ रुपैयाँ कायम भएको छ । अर्थात् यस लिलामीमा प्रतिकित्ता न्यूनतम...
कालिञ्चोक दर्शनको आइपीओमा स्थानियले कसरी आवेदन दिने ? प्रकृया सहित
काठमाडौं । कालिञ्चोक दर्शनले १४ गतेदेखि स्थानीय बासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम...
नेप्सेद्धारा आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आदर्श लघु्वित्त वित्तीय संस्था लिमिटेको शेयर कारोबार फुकुवा गरिदिएको छ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तबीच असोज १५ गते मर्जरमा जाने सम्झौतागरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । आदर्श लघुवित्तको...
झिनो अंकले घट्यो नेप्से, कारोबार ८४ करोडमा खुम्चियो
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता...
आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । नेप्से ३।५१ अंकले ओरालो लाग्दा आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ। शेयर बजारमा मैद्रिक नितिको प्रत्यक्ष प्रभाव परेको देखिएको छ। आज ग्रिनलाइफको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूलय ४।१७ प्रतिशतले बढेको छ। त्यस्तै, खप्तड,...
यी हुन सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । बुधवारका दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । शेयर बजार आज ३।५१ अंकले घटेर १९४९।८५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओराला लागेको कारणले लक्ष्मी इक्युटी फण्डको शेयर मुल्य ५।७६ प्रतिशतले घटेको छ...
हिमालयन डिष्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेर ८४ करोड २६ लाख...
युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्ष...
लाभांश प्रस्तावसहित नेशनल लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्तावसहितह यहि मंसिर १८ गते ३४औं वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम रहेको...
लाभांश घोषणाको तयारीमा रहेको महिला लघुवित्तको शेयरमूल्य ४ हजार रुपैयाँमाथि, कति देला बोनस ?
काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४० रुपैयाँले बढेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य २ प्रतिशत अर्थात् ८० रुपैयाँ ३० पैसाले बढेर शेयरमूल्य ४ हजार ९५ रुपैयाँ...



















