इङवा हाइड्रोपावरको ४५ लाख कित्ता शेयरको लक–इन अवधि वैशाख २६ गते सकिने
काठमाडौँ । इङवा हाईड्रोपावर लिमिटेडको शेयरको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ। कम्पनीका अनुसार कुल ४५ लाख ३६ हजार ७०३ कित्ता शेयर सो मितिबाट कारोबारका लागि खुला हुनेछन्। उक्त शेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता,...
दोर्दी खोला जलविद्युतले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको छ । जसमा...
६ कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा झिनो सुधार आएको छ । बुधबार भारी गिरावट आएको बजारमा आज सामान्य सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८२ अकंले बढेर २७८२ं१८ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३...
अस्थिरमै शेयर पुँजी बजारः कारोबार रकम समेत घट्यो, अर्थमन्त्रीको चासोले समेत किन गरेन काम ?
काठमाडौँ । शेयर बजारमा आज सामान्य सुधार आएको छ । पछिल्लो केही समयदेखि बजार निरन्तर अस्थिर रहेको छ । दिनभरको उतार–चढावपछि बजार अन्तिम समयमा सामान्य सुधार आएको हो । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यभार सम्हालेपछि बजारमा प्रभाव सकारात्मक देखिएको...
बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा निराशा कायमै रहेको छ । नयाँ सरकार आएपछि उच्च सुधार हुने अपेक्षा राखेका लगानी अहिले निराश बन्न पुगेका हुन् । बजारमा झिनो सुधार देखिएको छ । बजार बढेपछि कारोबार रकम भने खुम्चिएको हो । आज...
शेयर बजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रिय पहल, सुधारका कदम चाल्न निर्देशन
काठमाडौं । नयाँ सरकार गठन भएपछि लगातार घट्दै गएको शेयर बजारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सक्रियता देखाएका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा उनले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीसँग पुँजी बजार सुधार र विकासका...
स्नो रिभर्सको आईपीओ बाँडफाँड
काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज चैत १९ गते बिहान आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि...
प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको नवौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव...
५ कम्पनीले आईपीओ निष्कासनको माग गर्दै बोर्डमा दिए आवेदन, कुनले कति ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । बुढानिलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेशनल वायोटेक, इष्टर्न साहारा कम्पनी र पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासका लागि बोर्डमा आवेदन दिएका हुन् । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १००...
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र...
भारी गिरावटमा समेत यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएको छ । मंगलबारको सुधार एक दिनपनि टिक्न नपाउँदै बुधबार बजार राताम्य भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अकंले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ३ करोड...
पुँजी बजारमा पहिरोः लगानी बन्यो बालुवामा पानी, नयाँ सरकारकै कारण अनिश्चित भएको हो ?
काठमाडौँ । दुई दिन राताम्य भएर पुँजी बजारमा मंगलबार सुधार देखियो । तर, उक्त सुधार एक दिन समेत टिक्न नपाउदै फेरी बजारमा पहिरो गएको छ । बुधबार बजार ठुलो अकंले घट्दा लगानीकर्ता त्रसित बनेका छन् । लगानीकर्ताको मनोबल थप...
शेयर बजारमा भारी अंकको गिरावट आँउदा हिमालयन रिमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । नयाँ सरकारले शेयर बजारलाई कुन गति दिने भन्ने सन्दर्भमा पर्ख र हेरको अवस्थामा रहेको शेयर बजार अन्यौलताको बीचमा भारी अंकको गिरावट आएको छ। पछिल्लो समय सर्वाधिक विवादित बनेको हिमालयन...
मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक
काठमाडौं । नेप्सेले मार्जिन कारोबार का लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ९८०१ बमोजिम १२३ कम्पनीहरूलाई कारोबारका लागि योग्य ठहर गरेको हो। सूचीमा वाणिज्य...
लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको चैत १७ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ९ गते बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजे तीसौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक...
तीन बीमा कम्पनीबाहेक सबैको समयमै साधारणसभा सम्पन्न
काठमाडौं । लामो समयदेखि समयमा साधारणसभा गर्न नसक्ने बीमा कम्पनीहरुमा सुधार देखिएको छ । बीमा प्राधिकरणको विगतका बर्षहरुमा झै बारम्बारको ताकेता र कम्पनीसँग बिफिङ्को कारण हाल संचालनमा रहेका तीन बाहेक सबै बीमा कम्पनीहरुले समयमै साधारणसभा सकाएका छन् । सरकारी...
साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति
काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्न आयोगबाट पूर्व स्वीकृति पाउनु पर्ने व्यवस्था बमोजिम निवेदन दिएकोमा चैत १७ गते अनुमति प्राप्त गरेको हो। कम्पनीले...
प्रतिकित्ता २४० रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर लिलामीमा, सबैले किन्न पाउने
काडमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको ९४ हजार ७९७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता...
सोपान फर्मास्युटिकल्सले वैशाख २ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख...
प्रतिकित्ता २४० रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २४०...



















