तीन बैंकसहित ६ कम्पनीको बोनस शेयर एकैदिन नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो...
६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल
काठमाडौँ । शेयर बजारमा आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अकंले बढेर २८५१.०९ बिन्दुमा कायम भएको हो । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११...
पुँजी बजारमा बल्ल देखियो हरियोः अर्थमन्त्रीको बेवास्ताले लगानीकर्ताको मनोबल कमजोर, आगामी यात्रा कस्तो ?
काठमाडौँ । दुई दिनको भारी गिरावटपछि शेयर बजारमा आज हरियो देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यभार समालेपछिको २ कारोबारको दिनमा बजार राताम्य भएको थियो । तर, आज भने केहि सुधार देखिएको छ । पुँजी बजारमा केहि सकारात्मक संकेत...
यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
काठमाडौँ । दुई दिन राताम्य रहेको पुँजी बजारमा आज भने सुधार आएको छ । दिनभरीको उतार चढाबपछि बजार दोहोरो अकंले बढेको हो । बजार आज १९.७० अकंले बढेर २८५१ बिन्दुमा कायम भएको छ । मंगलबार ११ अर्ब ११ करोडको...
सोपान फर्मास्युटिकल्सको पहिलो चरणको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार...
जीवन र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता
काठमाडौंं । जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरका लागि सम्झौता भएको छ । चैत १४ गते अपरान्ह यी दुई कम्पनीहरुबीच मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । कम्पनीले मर्जरको सम्झौता भएको जानकारी दिदैं आधारभूत शेयरधनीहरुको शेयर...
एपोलो हाइड्रोपावरले चैत २६ गतेदेखि सर्वसाधारणमा आईपीआ जारी गर्ने
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले यही चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि समेत आईपीओ जारी गर्न...
एनएलजी र प्रभु महालक्ष्मी लाइफको बोनश शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बीमा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ । सोमबार एनएलजी इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो । सोमबार एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनशका दरले हुन आउने...
युनिभर्सल पावर र विन्ध्यवासिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २६ लाख १६ हजार ८३६.९३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। युनिभर्सल पावरको वार्षिक साधारणसभाले पारित गरेको ९ प्रतिशत बोनस शेयर बापत २० लाख ५१ हजार ९३६.९३२...
अर्थशास्त्रीलाई नै पत्याएन पुँजी बजारलेः भारी गिरावटले लगानीकर्ता त्रसित, किन अनिश्चित मार्केट ?
काठमाडौँ । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको जिम्मेवारीपछि शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । बजारले वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अर्थतन्त्रमा अनुभवी व्यक्तिलाई स्वागत गर्ने अपेक्षा गरेको थियो । तर, अर्थमन्त्रीको कार्यभार सुरु भएको दुई दिन नै शेयर बजारमा...
रिडी पावर र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४१ वटा कम्पनीहरुको तीन करोड १५...
रिलायन्स स्पिनिङ्ग मिल्स सहित छ कम्पनीको शेयरमा सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से भारी अंकले घटेको भए तापनि ६ वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयरमूल्य १० प्रतिशतले...
प्रतिकित्ता ५०० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा...
लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते...
दि निलय होटल्सले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने
काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गर्दै प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभा धादिङको थाक्रो गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात,...
पुँजी बजार राताम्य हुँदा समेत यी १० कम्पनीको शेयर मूल्यमा उछाल
काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड...
बालेन सरकारलाई पुँजी बजारको रातो कार्पेटः भारी गिरावटले डुबे लगानीकर्ता, यी हुन् मार्केट घट्नुका कारण !
काठमाडौँ । नयाँ सरकारको पहिलो कारोबार दिन पुँजी बजारमा भारी गिरावट देखिएको छ । बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उछालको अपेक्षा धेरै लगानीकर्ताले राखेका थिए । तर, लगानीकर्ताको ती अपेक्षालाई तोड्दै बजारले उल्टो लय समातेको...
रिडी र ङादीमा लगानीकर्ताको ओइरो, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९ को विन्दुमा बन्द हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै रिडी पावरको ७१ करोड ११ लाख रुपैयाँ, ङादी...
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पुँजी बजारको रेड सिग्नल
काठमाडौँ । नयाँ सरकारले जिम्मेवारी सम्हालेको पहिलो कारोबारको दिन नै पुँजी बजारमा रेड सिग्नल देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा अर्थमन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ। यद्यपि, उनी...
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि चैत ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान साढे १० बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले नेपाल...


















