महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप...
सानिमा ग्रोथ फण्डको निष्काशन आजबाट सुरु, कार्तिक २० गतेसम्म आवेदन दिन पाइने
काठमाडौं । सानिमा ग्रोथ फण्डको आजबाट निष्काशन तथा बिक्री सुरु भएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त सामूहिक लगानी कोषको १० रुपैयाँका दरले कूल १२ करोड इकाई बिक्री हुनेछ । सो मध्ये १० करोड २० लाख...
इस्टर्न हाइड्रोपावरको आइपीओको बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?
काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।हाइड्रोपावरको आइपीओमा मागभन्दा २५।२१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।...
शेयर बजार उकालो लाग्दा १३ कम्पनीको शेयर मूल्य घट्यो, कुनले कतिले घट्यो ?
काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी हुँदा पनि आज १३ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ। त्यस्तै, एनसीसी डिभेञ्चर ०८६, सिटिजन म्युचुअल फण्ड...
चुनाव नजिकिएसँगै उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ताहरुमा उत्साह थपिदा एक अर्बमाथिको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको हो । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि...
शेयर बजारमा रौनकता छाँउदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी भएको छ। न्यादी हाईड्रोपवारको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, युनिभर्सल पावर, माउन्टोन हाईड्रो, दिव्यश्वरी, दोर्दी,...
एक अर्बमाथि उक्लियो कारोबार, यी हुन् आज सर्वाधिक किनबेच भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको छ । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि...
धितोपत्र बोर्डले लाईसेन्स दिन खोलको नयाँ स्टक एक्सचेन्ज र बस्तु विनिमय बजारको लाइसेन्स लगायतका सबै प्रकृया स्थगित
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, बस्तु विनिमय बजार नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मकोलागि स्थगित गरेको छ।सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश जारी भएका कारण अर्को सूचना जारी नभएसम्मकोे लागि...
स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया नै रद्द !, कसैको आवेदन नपरी गुज्रियो म्याद
काठमाडौं । नेपाली पुँजि बजारमा स्कट एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य तत्कालको लागि टुंगिएको छ । कुनै पनि आवेदन नै नपरी म्याद गुज्रिएपछि नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्सको च्याप्टर हालका लागि बन्द...
पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने
काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेसम्म कायम विद्यमान संस्थापक शेयरधनीहरुका लागि अंकित मूल्य १०० रुपैयाँ दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।...
आइसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि नाफा र इपीएस घट्यो
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार फाइनान्सको खुद नाफा प्रभावित बन्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख रुपैयाँमा...
नेप्सेमा दुई फण्डको इकाईमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ । एनआइसी एशिया क्यापिटल लिमिटेडको म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स्ड फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै...
नयाँ स्टक एक्सचेन्जमा कुन–कुन व्यवसायिक समूहले देखाए चासो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न विभिन्न उधोगी समूहहरुको चासो रहेको देखिएको छ। करिब दुई दर्जन व्यवसायिक समूहले नँया स्टक एक्सचेन्जको लागि चासो देखाएका छन् । बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ अनुसार...
एनसीसी बैंकको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो । नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य रू। १८४ को आधारमा मूल्य...
नेकपा माओवादीको घोषणापत्र सार्वजनिक, कृषिमा निब्यार्जी ऋणदेखि जन–जनमा सेयरको पहुँच पुराउने प्रतिवद्धता
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्बाट एकीकृत समाजवादीले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरी व्यवस्था मिलाइने उल्लेख छ। यस्ता...
तिहारपछि शेयरबजारमा दोहोरो अंकको सुधार, १२ उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको दोस्रो दिन अर्थात् तिहारपछिको आज पहिलो शेयर कारोबारको दिन शेयरबजारमा हरियाली छाएको छ । तिहारअघि उतारचढाव देखिएको शेयरबजार आज एकाएक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख...
नेप्से परिसूचक उकालो लाग्दा यी कम्पनीको शेयर ओरालो लाग्यो
काठमाडौं । तिहारपछि खुलेको शेयर बजारको पहिलो कारोबारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा पनि अपर हावाखोलाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, रुरु जलविधुत्, अभियान लघुवित्त, नबिल ब्यालेन्स फण्ड ३, दिव्यश्वरी हाईड्रोपावर, कामना सेवा विकास...
कमर्सियल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् तिहारपछि सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । तिहार विदा पछिको आज पहिलो शेयर कारोबारको दिन नेप्से परिसूचक १६.३९ अंकले बढेर हरियाली छाएको छ । आज नेप्से सूचाङ्क शुन्य दशमलव ८८ प्रतिशतले बढेर १८७४.८७ विन्दुमा कायम हुन पुगेको छ । शेयर बजारमा सुधार देखिएसँगै आज...
शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । तिहारपछि खुलेको शेयर बजारको पहिलो कारोबारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा आज सयपत्री हाईड्रोपवारको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एसबिआई बैंक, शाईन रेसुङ्रगा, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, इमजीङ नेपाल, मञ्जुश्री फाइनान्स...
१६ प्रतिशत लाभांश दिने स्ट्याण्डर्ड चार्टर्ड बैंकको घोषणा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको आज (कात्तिक १४) गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट...
















