एचडिएलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७.९२ अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज सो अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । अघिल्लो...
आम्दानी बढेपनि ङादी ग्रुप पावरको नाफा घट्यो, इपीएस ऋणात्मक
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ६१ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको...
हिमालयन डिस्टिरीको खुद नाफा एक अर्ब ५ करोड माथि, इपीएस कति ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सामान्य सुुधार भएको...
आम्दानीसँगै बुटवल पावरको नाफा र इपीएस घट्यो
काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ४७.४० प्रतिशतले घट्न...
कुमारी क्यापिटलको लाभांश प्रस्ताव, भदौं २० गते डाक्यो साधारण सभा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारितका...
साहज उर्जाको खुद नाफा २९ प्रतिशतले बृद्धि, इपीएस कति ?
काठमाडौं । साहज उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ...
इष्टर्न हाइड्रोपावरले भदौ ६ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले यहि भदौ ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन...
धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका लघुवित्तको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १०...
इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न
इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ८९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका संस्थापक शेयरधनीहरु विकास खनालले...
घलेम्दी हाइड्रोपावर ३६ करोड नोक्सानमा, इपीएस कति ?
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनी सो अवधिसम्म ३६ करोड २ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड...
विद्युत बिक्री आम्दानी बढेपनि छ्याङदी हाइड्रोपावर नोक्सानमा, इपीएस समेत ऋणात्मक
काठमाडौैं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा २ करोड ४५ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो...
मानुषी लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार लघुवित्तले सो अवधिसम्म २ करोड ४० लाख ३६...
डेढ अर्ब आम्दानी गरेको स्वावलम्बन लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी अर्ब नाघ्यो
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न...
मर्जरसम्बन्धी प्रारम्भिक मस्यौदा तयार, १५ दिनभन्दा बढि कारोबार रोक्का गर्न नपाउने (पूर्णपाठ सहित)
काठमाडौं । संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ एवं प्रारम्भिक मस्यौदा जारी गरेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ११८ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ४३कको...
विद्युत प्राधिकरणको नाफा १६४ प्रतिशतले बृद्धि, विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७।७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८।७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से १८। ८५ अंकले घट्दा २०३४।०४ को विन्दुमा कायम भएको छ । युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८। २३ प्रतिशतले घटेको छ । त्यस्तै, वृद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी, हिमालयन एभरेष्ट, समृद्धि फाइनान्स, छ्याङदी, ते्रहथुम...
२०३७ को विन्दुमा नेप्से, १२ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । चालु आर्थिक सुरुभएसँगै बैंकहरुमा पुनः...
हिमालयन हाईड्रोपावर र पहिलो कारोबार भएको अपर हावाखोलाको शेयरमा सकरात्मक सर्किट
काठमाडौं । नेप्से १८।८५ अंकले घट्दा २०३४।०४ को विन्दुमा कायम भएको छ । आज हिमालयन हाईड्रोपावर र आजदेखि दोस्रो बजारमा कारोबार भएको अपर हावाखोलाको शेयरमा सकरात्मक सर्किट लागेको छ । एनआईसी एशिया सेलेक्ट फण्ड, जालपा लघुवित्त, एनआईबिएल समृद्धि फण्ड...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...



















