बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३२ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...


निलगिरी खोला हाइड्रोपावरको वार्षिक साधारण सभाको मिति तय

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं उपमहानगर पालिका वडा न २८ काठमाडौंमा दिउँसो १२ः३० मा बस्ने गरी आव्हान गरेको हो ।...


कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता शेयर आजदेखि (कात्तिक १ गते) बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको संस्थापक शेयर...


साढे १५% लाभांश पारित गर्न नेपाल बंगलादेश बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?

काडमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर २ गते बिहिबारका दिन अनलाईन माध्यमबाट भर्चुअल रुपमा गर्ने भएको हो । कम्पनीको कात्तिक ९ गते बसेको संचालक समितिको ३७६ औं...


नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ७१९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...


महालक्ष्मी विकास बैंकको ७८ हजार कित्ता संस्थापक शेयर शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ४६६ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...


मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने

मध्य भोटेकोशी जलविद्युतको आइपीओमा शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । कम्पनीको आइपीअ‍ोमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६०...


१८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज कसले कमाए, गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७८.८२ अकंले बढ्दा अर्ब माथिको कारोबार भएको छ । आज बेष्ट फाइनान्स, ङादी...


नेप्से ७८ अंकले बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार, कामना सेवा विकास बैंकको सर्वाधिक

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २.९५ प्रतिशतले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८.८२ अंकले बृद्धि भई २७५१.०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हँुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७८...


नबिल बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब २ घण्टाको समयमा कारोबारमा आएका २२१ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको १७ करोड १५ लाख ५७ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको...


महिला लघुवित्तको संचालक पदमा नीरु कुथमी राई नियुक्त

काठमाडौं । महिला लघुवित्तको संचालक पदमा नीरु कुथमी राई नियुक्त भएकि छिन् ।लघुवित्तको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले शेयरधनी समेत रहेकी राईलाई संचालक पदमा नियुक्त गरेको हो ।


असोज महिनामा लक्ष्मी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो, नाफा र न्याभ घट्यो

काठमाडौं । लक्ष्मी इक्विटी फण्डले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको सूचिकृत शेयरमा लगानी बुद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा असोज महिनामा उक्त फण्डको सूचिकृत शेयरमा लगानी बृद्धि भएको...


बैंक अफ काठमाण्डूद्धारा १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांशा घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक ८ गते बसेको संचालक समितिको २०६ औं बैंठकले हाल कायम रहेको चुक्तापूँजीको आधारमा १०...


लुम्बिनी विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कात्तिक ८ गते बसेको संचालक समितिको बैंठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव...


नेपाल सेवा र विन लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति, कात्तिक १५ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकीकृत रुपमा कारोबार गर्न (मर्जरमा) जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । यी दुई वित्तीय संस्थाले एक आपसमा गाभ्ने।गाभिने (मर्जर) मा जाने सम्बन्धमा...


एनआईसी एशिया लघुवित्तको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले त्रैमासिक समिक्षा कार्यक्रम कार्तिक ०५ र ०६ गते गोर्कण स्थीत हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ ।संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ, कम्पनी सचिव प्रलाहद चन्द्र निरौला लगायत सम्पूर्ण...


कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न...


वाणिज्य बैंकहरुको २० अर्ब रुपैयाँ बराबरको निक्षेप घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको २० अर्ब रुपैयाँ बराबरको निक्षेप घटेको छ । कार्तिक १ गतेदेखि कार्तिक ५ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप २० अर्बले घटेको हो। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको असोज ३१ गते बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब...


सामलिङ्ग पावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनसम्म ३९.६७ गुणा बढीले आवेदन दिएको छ ।कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जस अन्र्तगत...