२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा डाकेको हो । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १६ गते बिहान ११...


१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...


४ कम्पनीको साधारण सभा भोलि हुँदै, कसले कति लाभांश दिँदै ?

काठमाडौं । चार अलग–अलग कम्पनीको वार्षिक साधारण सभा भोलि सोमबार हुने भएको छ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेपाल ल्यूब आयल लिमिटेड, सिद्धार्थ क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले असोज १८ गते साधारण सभा गर्ने भएको हो । नेपाल ल्युव...


लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभाश वितरण गर्ने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल...


आरएसडिसी लघुवित्तको १०.५२ % लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १५ गते शुक्रबार बसेको संचालक समितिको १२० औं बैठकले गत...


युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्दै घोडीघोडा लघुवित्तको सभा सम्पन्न

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित...


४० प्रतिशत लाभांश पारित गर्न सनराइज क्यापिटलले डाक्यो सभा

काठमाडौं । सनराइज क्यापिटलको ११ औ बार्र्षिक साधारण सभा कात्र्तिक १२ गतेका लागि तय भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा दिउसो २ बजे हुने भएको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक बर्षको...


सानिमा माई हाइड्रोपावरको लाभांश सुरुक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीको लाभांश सुरुक्षित गर्ने आज (असोज १७ गत) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गर्ने भएकाले असोज १७ गतेसम्म कायम शेयरधनीले...


यी चार वटा वेभसाईटबाट हेरौं साहस उर्जा आईपिओको रिजल्ट

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँडे केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ...


साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न, छ लाख ४० हजारले पाए १० कित्ता शेयर

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० करोड रुपैयाँको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आज विहान साहस उर्जाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न भएको हो । साहस उर्जाको आईपिओ छ...


घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज (असोज १६ गते) हुँदैछ ।लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १००...


सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ घट्यो

काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फन्डले भदौ मसान्तसम्मको कम्पनीकगत लगानी घटेको हो । कम्पनीको शेयरमा अघिल्लो महिना भन्दा ३ करोड ६२ लाख २४ हजार रुपैयाले घटेर ८१ करोड ६० लाख रुपैया लगानी गरेको छ । अघिल्लो महिनामा भने फन्डले...


घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि, मर्जरको प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि (असोज १६ गते) बस्दैछ ।लघुवित्तकोविशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १०० कित्ता...


साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड आईतबार हुने

काठमाडौं । साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट आज सम्पन्न भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आगामी आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिने भएको छ । गत असोज ६ गतेदेखि १०...


करिब ४ लाख कित्ता आइपीओ निकाष्शन गर्न सीवाईसी नेपाल लघुवित्तले बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । लघुवित्तले आइपीओ निष्काशनको अनुमति माग्दै असोज ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ...


सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा आज हुँदै

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज (असोज १५ गते) हुँदैछ । कम्पनीको सभा दिउसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा बस्ने गरी आव्हान गरेको हो । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ३३ हजार ६४० कित्ता शेयर बिक्री गर्न लागको हो । बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको १ लाख ९५ हजार र...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असोज १५ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको तर्फको असोज १५ गतेसम्म आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको...


नेपाल फाइनान्सको ६९ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (असोज १५ गते) संस्थापक समूहतर्फको ६९ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवश्यक...


पुँजि बजारको स्थायी विकासमा लाग्ने कि माफियासँगै नाच्ने ?

-। समाचार विश्लेषण ।- नेपालको स्टक मार्केटले नयाँ रेडर्क राख्दै ३२०० बिन्दुमा पुगेपछि आफै बियरिस गर्ने अभियानमा लागेका शेयर बजारका माफियाहरु यतिबेला अर्थमन्त्री जनार्दन शर्माका विरुद्धमा बद्नाम गर्न सक्रिय भएका छन् । त्यसको लागि सामाजिक सञ्जालहरुमा अभियान चलाइएको छ...