नेप्सेमा मिर्मिरे लघुवित्तको शेयर सूचीकृत

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । लघुवित्तको २४ लाख ७९६ कित्ता शेयर नेप्सेमा संस्थाको आज मात्रै सो मात्राको शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त लघुवित्तले स्वेदा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नुअघिको सेयर हालै...


जीवन विकास लघुवित्तको प्रिअलटमेन्ट आज, बिहिबार बाँडफाँड हुने

काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ हुने भएको छ । कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले आज अपरान्ह ३ बजे प्रि अलटमेन्टको तयारी गरेको छ । कम्पनीले प्राविधिक कारण सम्भव भएसम्म बिहिबार...


असार २२ गतेदेखि राष्ट्र बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ५ वर्षे अवधि रहेको विकास ऋणपत्र, २०५३ “ङ” असार २२ गते बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि...


दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । दुई लघुवित्त कम्पनीको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचिकृत भएको हो । स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१...


जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।कम्पनीको केन्दि«य कार्यालयमा उक्त सभा सम्पन्न भएको हो । कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा झण्डै १९ लाखको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा झण्डै १९ लाख बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बिहान १०ः३० बजेसम्ममा १८ लाख ९६ हजार ९ सय २२ जना आवेदकबाट २ करोड ४८ लाख ४५ हजार ३ सय ६० कित्ताको...


सनराइज क्यापिटल महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः नियुक्त

काठमाडौं । सनराइज क्यापिटल महुली लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको हो । यसअघि पनि सो क्यापिटल नै संस्थाको...


प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । प्रिमियम इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कम्पनीले आज बढाबढ बोलकबोल सूचना खोल्ने जनाएको छ । सो कम्पनीले आजै १ लाख कित्ता शेयर बोलकबोलद्धारा बिक्री गरिने भएको...


एनआईसी एशिया इन्डेक्स फण्डको इकाई बाँडफाँड

काठमाडौं । एनआईसी एशिया क्यापिटलले असार १० देखि १४ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री गरेको एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँड भएको छ । बन्दमुखी प्रकृतिको एनआईसी एशिया सेलेक्ट–३० फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको...


आरविवि मर्चेन्चद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । मर्चेन्टले आर्थिक वर्ष २०७७/०७८ को मसान्तसम्ममा हितग्राही खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैंयाँ बुझाई डिम्याट नविकरण गर्न...


जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण काठमाडौंमा आज हुँदैछ । कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही सहज भएपछि असार २१ गतेका लागि पुनः आह्वान गरिएको...


पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । बैंकको स्वामित्वमा पाँच संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ इच्छुक आवेदकले आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीको असार १७ गते जारी गरेको आइपीओमा ६२ गुणा बढीको आवेदन परेको छ ।...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बेलुका ६ ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको...


ब्रोकर कम्पनीलाई सूचिकृत हुन लगानी कोषको आग्रह

काठमाडौं । नागरिक लगानी कोषले ब्रोकर कम्पनीहरुलाई धितोपत्र दलाल सेवाका लागि सूचीकृत हुन अनुरोध गरेको छ । कोषले आज सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र दलाल सेवाका लागि ब्रोकर कम्पनीहरुलाई सूचिकृत हुन आह्वान गरेको हो । कोषले...


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक गुडविल फाइनान्सको पोजेटिभ लेभलमा...


यी हुन आजका सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी, कसको कतिको भयो कारोवार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा रहेको १९ करोड ४६ लाख ५८ हजार...


नेप्से ८ अंकले घट्दा कारोबार पनि घट्यो, गुडविल फाइनान्सको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ८ अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २८३४.५२ विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच...


डिम्याट नविकरण गर्न माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलको अनुरोध

काठमाडौ । आर्थिक वर्ष २०७७/०७८ को डिम्याट नविकरण गर्ने समय नजिकिएपछि विभिन्न बैंक तथा क्यापिटलहरुले हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरेको छ । यसैबीच माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलले पनि आफ्ना हितग्राहीलाई डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क...