साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । गत पुष २९ गते सम्पन्न...


कामना सेवा विकास बैंकको मुनाफा उल्लेख्य बृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालन मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गर्दै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ । विवरण अनुसार बैंकको...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ४० लाख लाभांश वितरण गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट ११ करोड ४० लाख ८० हजार रुपैयाँ मुनाफा वितरण गर्ने भएको छ । कम्पनीको गत बिहिवार बसेको सञ्चालक समितिले बैठकले आर्थिक वर्ष २०७६।०७७ को वित्तीय विवरण पारित गर्दै...


३७ हजार ९१६ जनाले पाए रुरु जलविद्युत परियोजनाको आईपिओ, साढे १५ लाखको हात खाली

काठमाडौं । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको आईपिओ बाँडफाँड गोलाप्रथाको सहयोग लिइएको सो कम्पनीले जनाएको छ । आज वितरण गरिएको आईपिओ शेयर आवेदन दिएका कूल...


रु रु हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कसरी हेर्ने नतिजा ?

काठमाडौं । रु रु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज ८ः ३० बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८:३० बजे आइपीओ बाँडफाँड हुने भएको छ । कम्पनीको शेयरमा कुल २ अर्ब ३३ करोड...


प्रुडेन्सियल इन्स्योरेन्सको ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी महालक्ष्मी विकास बैंकको नाममा रहेको करिब ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नाममा रहेको ७६ हजार ९ सय ८२ शेयर कित्ता बिक्रीको प्रुडेन्सियल इन्स्योरेन्स...


२०७८ सालको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क, तीन हजार नजिकै पुग्यो नेप्से

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क राख्दै यस साताको कारोबार सकिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै उच्च बिन्दु चुम्दै ऐतिहासिक नयाँ रेकर्ड राखेको हो । आज नेप्से परिसूचक २० दशमलव ६७ अंकले...


सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादन गर्ने कम्पनी सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता भन्दा बढि आईपिओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आजै अनुमति दिएको सो कम्पनीले जनाएको छ । बोर्डका अनुसार सिईडिबी हाईड्रोपावर कम्पनीलाई कूल...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालक बने उपसचिव उपाध्याय

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालक थपिएका छन् । अधिकांश शेयर हिस्सा नेपाल सरकारको रहेको सो कम्पनीमा गत चैत्र २४ गते अर्थमन्त्रालले सह–सचिव प्रेम उपाध्यायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णयसहितको पत्र पठाएपछि कम्पनीले नयाँ सञ्चालकको रुपमा शपथ ग्रहण गराई...


बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ । आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य...


नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ । मंगलबार...


नेप्से हालसम्मकै उच्च २६९१ बिन्दुमा, ज्योति लाइफ, महिला लघुवित्तसहितका पाँच कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर मूल्य हालसम्मकै उच्च बिन्दु कायम भएको छ । नेप्सेमा सोमबार शेयरको मूल्य बृद्धि हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । तीन दिन बजार बन्द भएपछि खुलेको शेयर कारोबारमा नेप्से परिसूचक...


मिथिला लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । जनकपुरको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो सम्पन्न भएको १२ औं बार्षिक साधारणसभाबाट सेयरधनी समुह ख को तर्फबाट मन्दिरा आचार्य आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ छिट्टै, रेटिङमा यस्तो देखियो कम्पनी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपिओको प्रक्रिया अघि बढेको छ । कम्पनीले साधारण शेयर जारी गर्नुअघि पूरा गर्नुपर्ने रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यो...


रुरु जलविद्युतको आइपिओ आजबाट, १० कित्ता भर्न १२ सय चाहिने

काठमाण्डौ । एकपछि एक गर्दै विभिन्न्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गरिरहेको छ । यसैबीच चैत २० गते शुक्रबार यानिकी आजबाट रुरु जलविद्युत आयोजनाले पनि आइपिओ निष्काशन गरेको छ । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर...


आईपिओ जारी गर्ने योजनामा काठमाडौं उपत्यका खानेपानी

काठमाडौं । नेपालका हरेक क्षेत्रमा आईपिओ जारी गर्ने प्रचलन बढिरहेको बेला काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) ले पनि आईपिओ जारी गर्ने चर्चा सुरु भएको छ । केयुकेएलको प्रबन्ध पत्र अनुसार सर्वसाधारणको लागि समेत शेयर जारी गर्नुपर्नेमा हालसम्म औपचारिक कुनै प्रस्ताव...


 तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । विभिन्न कम्पनिहरुले निरन्तर साधारण शेयर (आइपीओ) निष्कासन गरिरहेको समयमा नयाँ तीन कम्पनिहरुले पनि आइपीओ निष्कासन गर्ने भएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको हो। जाल्पा सामादायिक लघुवित्त, जीवन विकास...


यहि सातादेखि नयाँ आईपीओ आउँदै

काठमाडौं । लगातार विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा रु रु जलविद्युत आयोजनाले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार) देखि आइपीओ निष्काशन गर्ने भएको हो । अरु कम्पनीहरुको जस्तो यो कम्पनीको...


ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढिको हात खाली

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीले फागुन २१ शुक्रबारदेखि २६ बुधबारसम्म निष्काशन गरेको साधारण सेयर आज १२ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बाँडफाँड गरेको हो । गोलाप्रथाद्धारा गरिएको बाँडफाँडमा ५...


ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड आज हुँदै

काठमाडौं । सबैभन्दा जनाले आईपिओमा आवेदन दिएको ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ अहिले केहीबेरमा बाँडफाँड हुँदैछ । प्रिअलोटमेन्ट प्लान अनुसार कूल पाँच लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने १८ लाख चार हजार ६४८ जना आवेदक मध्ये...