मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय

काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो...


वित्तिय विवरणमा एशियन लाइफः ३७ अर्बको कोष, व्यवसाय स्थीर, नाफामा उछाल

काठमाडौं । एशियन लाइफले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, जगेडा कोषसहित समग्र कोषमा ३७ अर्ब भन्दा बढि संचिती रहेको छ । कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको...


गार्डियन माईक्रो लाइफको पहिलो वित्तिय विवरण: मुनाफा २५ लाख माथि, व्यवसाय कति ?

काठमाडौं ।  गार्डियन माईक्रो लाइफले यस बर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ। न्यून आय भएका वर्गमा पनि बीमाको पहुँच विस्तार गर्न संचालनमा ल्याएको कम्पनीले संचालनमा आएको आठ दिनमै २५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।यस...


निर्जीवन बीमा व्यवसायमा प्रभु इन्स्योरेन्सको छलाङ, राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पुछारमा, कसको अवस्था कस्तो ?

काठमाडौं । गत आवको निर्जिवन बीमा व्यवसायको आधारमा प्रभु इन्स्योरेन्स कम्पनी उत्कृष्ट भएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार अघिल्लो आवको तुलनामा बृद्धिदरका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा धेरै भएको हो । त्यस्तै, कूल बीमा शुल्कको आधारमा शिखर...


जीवन बीमा कम्पनीहरुले नयाँ बीमामा आकर्षण बढाउन सकेनन्, प्रथम बीमाशुल्क करिब २४ प्रतिशतले घट्यो, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्...


जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क १४ प्रतिशत बृद्धि, सिटिजन लाइफ र महालक्ष्मी प्रभुको बृद्धिदर सबैभन्दा धेरै

काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क बापतको रकम १४.३३ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको औपचारिक विवरण अनुसार सबैभन्दा धेरै बृद्धि हुनेहरुमा सिटिजन लाइफ,...


३१ अर्ब २३ करोड बढी प्रथम बीमा शुल्क आर्जन, नेपाल र नेशनल लाइफ सबैभन्दा अगाडि (तथ्यांकसहित) 

काठमाडौं । असार मसान्तसम्ममा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले कुल ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालमा हाल सञ्चालन रहेका १४ बीमा कम्पनीहरुले यस्तो आर्जन गरेका हुन् । बीमा प्राधिकरणले आज...


जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गम्भिर संकटमा, २४ प्रतिशतले घट्यो प्रथम बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर नेपाली जीवन बीमा कम्पनीहरुमा परेको देखिएको छ । बीमा प्राधिकरणले प्रारम्भिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र...


निर्जीवन बीमा कम्पनीहरुको कुल आम्दानी बढ्यो, प्रभु र सानिमा जिआइसीको उल्लेखनीय बृद्धि, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय आर्थिक वर्ष २०७८।८९ को तुलनामा कुल ३.५९ प्रतिशतले बढेको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् । संचालनमा रहेका...


गत आवमा निर्जीवन बीमा क्षेत्रमा ४० अर्ब माथिको व्यापार, शिखर इन्स्योरेन्सको उत्कृष्टता कायमै

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् । समिक्षा अवधिसम्ममा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २८ लाख १६ हजार २२४ वटा बीमालेख...


गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आम्दानी एक खर्ब ४२ अर्बमाथि, ३७ अर्बसहित नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । गत आवका जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ४२ अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । चरम आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुले उत्कृष्ट व्यवसाय गर्न सफल भएका हुन् । गत आवमा नेपालमा सञ्चालित १५...


निर्जीवन बीमा कम्पनीले जेठ महिनासम्ममा बाग्मती प्रदेशबाट आर्जन गरे सबैभन्दा बढी बीमाशुल्क, अन्य प्रदेशको अबस्था कस्तो ?

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा ३६ अर्व १९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले जेठ महिनासम्ममा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि...


जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, हिमालयन एभरेष्ट र सिद्धार्थ इन्स्योरेन्स सबैभन्दा उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । बैंकहरुबाट कर्जा प्रवाह सहज हुने वित्तकै निर्जीवन बीमा व्यवसाय ह्वात्तै बृद्धि भएको हो । बीमा प्राधिकरणका अनुसार गत महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय...


निर्जीवन बीमा कम्पनीहरुले गरे जेठ महिनासम्ममा ३६ अर्ब बढीको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्व ६१ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीरुले यस्तो कारोबार गरेका हुन् ।...


वैशाखमा मात्रै जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत भित्र्याए २ अर्ब ३२ करोड, चार कम्पनीको व्यवसायमा मात्रै सुधार

काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १७ जीवन बीमा कम्पनीले वैशाख महिनामा मात्रै २ अर्बमाथिको नयाँ व्यवसाय...


जीवन बीमा कम्पनीहरुको ८६ वटा शाखा कार्यालय घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको शाखा संख्या ३.८९ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीहरुको शाखा संख्या २ हजार २९२ रहेकोमा घटेर १ हजार २०६ कायम हुन पुगेको छ । अर्थमन्त्री डा. प्रकाश शरण...


बीमा कम्पनीहरुको लगानीयोग्य रकम पौने ७ खर्ब, जीवन र निर्जीवनको कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...


निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशनबाटै कमाए ३ अर्बमाथि, शिखरको अग्रता कायमै, बृद्धिदरमा साविक प्रुडेन्सियल इन्स्योरेन्स (तथ्याङ्कसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा पुनर्बीमा कमिशन आय ३ अर्ब ३२ करोड रुपैयाँमा कायम भएको छ । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १६ निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशन आय ८.७८...


खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४० प्रतिशतले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् । गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ । चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा...


जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए ८ अर्ब रुपैयाँ, संस्थानको खर्च सर्वाधिक बढ्दा साविक युनियन लाइफले घटायो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब २ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउन सफल...