एनआइसी एशिया बैंकले ऋणीलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्ने सम्बन्धि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकबाट विभिन्न समयमा ऋण लिएका तर कर्जा चुक्ता भुक्तानी नगरेका ४ जनालाई ३५ दिन भित्र ऋण कर्जा चुक्ता भुक्तान...


नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने वर्ल्ड बैंकको प्रक्षेपण

काठमाडौँ । वर्ल्ड बैंकले आर्थिक बर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्रलाई डोर्याएको वर्ल्ड बैंकको जनाएको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने...


राष्ट्रिय वाणिज्य बैंकले डिबेन्चरको ब्याज रकम भुक्तानी सम्बन्धी निकाल्यो सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘८.५% आरबिबिएल डिबेन्चर २०८३’को ब्याज रकम भुक्तानी सम्बन्धी सूचना निकालेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट जारी भएको ८.५% आरबिबिएल डिबेन्चर २०८३ को आर्थिक वर्ष २०७७।७८ देखि २०८०।८१ पुस मसान्तसम्मको ब्याज भुक्तनी गर्नुपर्ने रकम...


राष्ट्र बैंकले अघि बढायो ठूला वाणिज्य बैंकको लेखापरीक्षक छनोट प्रकृया

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षकको योग्यता तोकेको छ। यसअघि प्रकाशन गरेको आशयपत्र संशोधन गर्दै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक नियुक्तिका लागि योग्यता थप गरेको हो। न्यूनतम ७ वर्षसम्म वैधानिक लेखापरीक्षण वा परामर्श सेवाको काम गरेको स्वतन्त्र लेखापरीक्षक...


सहकारी ठगी प्रकरणमा श्रममन्त्रीमाथि उठ्यो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा मुछिएको कुरा संसदमा उठाएका हुन्...


सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे राष्ट्रसँग छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे छलफल भएको छ । सहकारी क्षेत्रको नियमन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित भएको हो ।...


महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको...


जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुटवल उपमहानगरपालिका वडा न ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा र लम्कीचुहा नगरपालिका वडा न ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच...


अभियान लघुवित्तमा ५६ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदमा ५६ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत चार जना, सुपरभाईजर नौ जना, सुपरभाईजर–वरिष्ठ सहायक एक जना, वरिष्ठ सहायक...


गणपति लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले शाखा प्रबन्धक, सहायक÷कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी...


एकैपटक हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता...


शेयरधनीहरुको हात रित्तो पार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज (चैत्र २० गते) मंगलबार बस्दैछ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।...


लघुवित्त कर्मचारी मञ्चद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । लघुवित्त कर्मचारी मन्चले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाको बौंनियामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बौंनिया क्षेत्रका एक सय जना भन्दा बढी नागरिकहरुको उपस्थिती रहेको छ ।...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलि हुने साधारणसभाको लागि शेयरधनीलाई जरुरी सूचना जारी गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले ३७ औ बार्षिक साधारणभाको सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र...


भोलि साधारणसभा रहेको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । भोलि बार्षिक साधारणसभा बोलाएको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले शेयरधनीले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो । सभाले भोलि गत आर्थिक वर्ष ०७९/८० को वार्षिक...


एनआईसी एशिया लघुवित्तले १५ जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १५ जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो...


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै उक्त शाखा कार्यालय स्थानान्तरण हुने जनाएको हो । भोजपुर जिल्लास्थित साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडामा रहेको सो शाखा कार्यालय हालको स्थानबाट करिब १००...


यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ठूला १५ सेयरधनी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ठूला सेयरधनीमा १५ कम्पनी रहेका छन् । बैंकले ठुला सेयरधनीमा सबै संस्थागत लगानीकर्ता रहेका छन् । बैंकका अनुसार ०.५० प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका १५ लगानीकर्ता रहेका छन् । संस्थागत लगानीकर्ताले नै...


नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ वैशाख १० गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको संचालक समितिको चैत्र १५ गते बसेको बैठकले यो निर्णय गरेको हो । बैंकको सभा...


सिद्धार्थ बैंकको ‘ग्लोबल मनि विक’ सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...