चालु खाता १ खर्ब ६१ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?
काठमाडौँ । चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा...
विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब
काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार यस्तो देखाएको हो । २०८०...
सामुदायिक लघुवित्तमा अध्यक्ष र सिईओ नियुक्त
काठमाडौं । सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । विपिडब्लु लघुवित्तसँग मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् । सस्तै लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द...
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । माघ मसान्तसम्ममा...
२१.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, सात महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो । गत वर्षको...
सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४२ हजार ९८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी मधु सूदन शर्माले १४ हजार कित्ता र प्रेम राज पन्तले २८...
लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको सभा चैत्र २७ गते बस्दै, बुक क्लोज कहिले?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं वार्षिक साधारण सभा आउदो चैत्र २७ गते मंगलबार मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको फागुन २४ गते...
एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा
काठमाडौं । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ । बैंकद्वारा सार्वजनिक गरिएको उक्त नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई...
महिला लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज (फागुन २७ गते) बस्दैछ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत...
सर्वोत्तम सिमेन्टले कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने...
प्रतिकित्ता ३१५ रुपैयाँमा नै फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने मौका
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ५० हजार कित्ता विक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा...
प्रभु बैंकको ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन...
कति बेला हेर्न मिल्छ सर्वोत्तम सिमेन्टको आइपीओ नतिजा ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ बाँडफाँट भए पनि नतिजा हेर्न केहि समय लाग्ने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार र्भखरै नतिजा सार्वजनिक भएको र केहि समय अझै नतिजा हेर्ने समय...
आज बिदाका दिनले समेत कुन कुन बैंकले दिदै छन् बैंकिङ्ग सेवा ?
काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन्। आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले...
सर्वोत्तम सिमेन्टको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गर्दा ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।...
चैतमा निक्षेपको ब्याजदर घट्ने सम्भावना
काठमाडौं । आगामी चैतमा समेत निक्षेपको ब्याजदर घट्न सक्ने सम्भावना रहेको बैंकरहरूले बताएका छन्। बैंकहरूमा पर्याप्त तरलता रहेकोले चैतमा थप ब्याजदर घट्ने सम्भावना रहेको उनीहरूले बताएका हुन्। अहिले पनि कर्जाको माग बढेको छैन, बैंकहरूलाई निक्षेपको भार कायमै छ, त्यसैले...
बैंकबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री पुन
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिने बताएका छन् । आज बैंकर्स संघसँगको भेटघाटमा उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्ने जनाएका हुन् । जनताको निक्षेपबाट दिइएको बैंकको...
भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन कुन शाखा खुल्छन् ?
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र...
साढे ९ लाखको हात रित्तो हुने सर्वोत्तम सिमेन्टको आइपीओ भोलि बाँडफाँट हुँदै
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि अर्थात् फागुन २५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ ।...
वर्षदिनमा बैंकिङ प्रणालीमा थपियो साढे ७ खर्ब निक्षेप, खाता संख्या कति ?
काठमाडौँ । बैंकिङ प्रणालीमा एक वर्षको अवधिमा साढे ७ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पुष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक...


















