एकीकरणले सहकारीलाई बलियो बनाउँछः सचिव मैनाली
काठमाडौं। नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीको काम साझेदारी गर्ने भए पनि त्यो नभएको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजनामा आजबाट सुरु भएको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै उनले ४७ वटा...
सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्याः सीईओ दाहाल
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् । बागमती प्रोस्कूनले बुधबारदेखि आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै...
सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छः उपरजिष्ट्रार उपाध्याय
सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा...
सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पद: मीनराज कँडेल
काठमाडौं । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ सुरु भएको छ । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ दुई दिने साकोस समिट सुरु भएको...
लघुवित्तलाई नियमन नगरी लाखौं जनतालाई सडकमा आउन वाध्य बनाएकोमा राष्ट्र बैंकप्रति रुष्ट
काठमाडौं । नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्वासी संघको लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण गराएको छ। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको...
११ करोड ठगि आरोपमा माता पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान
काठमाडौँ । माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ जेल चलान भएका छन् । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित सहकारीका अध्यक्ष जेल चलाएन भएका हुन् । सहकारी ठगीमा श्रेष्ठ पछिल्लो केहि सातादेखि प्रहरी नियन्त्रणमा रहेका थिए ।...
बैंकर्स एशोसिएशनको पूर्ण बैठक सम्पन्न, सिआईबी, गृह मन्त्रालय र राष्ट्र बैंकलाई ब्रिफिङ गर्ने निर्णय
काठमाडौं । नेपाल बैंकर्स एशोशिएनको पूर्ण बैठक आज विहान बसेको छ । पछिल्लो समय नेपाल प्रहरीले बैंकका सिईओ, पूर्व सिईओसहितका कर्मचारीहरुलाई धरपकड गरेपछि आज विहानै बैंकर्स संघको पूर्ण बैठक बसेको हो । आजको बैठकले पछिल्लो समय प्रभु बैंकमा गरेको...
ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो । बैंकले असिस्टेन्ट तथा अफिसर श्रेणीमा काम गर्न कर्मचारी माग गरेको हो । तोकिएको...
एनआईसी एशिया बैंकको पाँच लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको पाँच लाख १३ हजार ३२५ कित्ता शेयर आज (फागुन १६ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । बैंकले न्यूनतम मूल्य २०८ रुपैयाँ प्रति कित्तामा विद्यमान संस्थापक शेयरधनी वा जो...
मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलाए एजीएम
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले चैत्र ९ गते साधारण सभा (एजीएम) बोलाएका छन् । जाल्पा सामुदायिकले दि एसआर होटल तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे सभा डाकेको छ । यता, किसान लघुवित्तले ताज...
एउटै काण्डमा प्रभु बैंकका डेपुटी पक्राउ, इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई उन्मुक्ति, राष्ट्र बैंक र सिआईबीमाथि नै प्रश्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकभित्र अर्बौ रुपैयाँ कर्जा दुरुपयोग गरेको तथ्य फेला परेको छ । तत्कालिन मेगा बैंकबाट प्रवाह भएको कर्जा उठाउनुको सट्टा उल्टै संरक्षण गरेपनि नियामक नेपाल राष्ट्र बैंकबाट कारवाहीमा ढिलाई गरिरहेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय...
तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सिईओ, डिसिईओ सहित उच्च कर्मचारीलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको तत्कालिन तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सिईओ, डिसिईओ सहित उच्च कर्मचारीलाई आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पहिलो पटक म्याद थपेको...
प्रभु बैंकका कर्मचारीले हिनामिना गरेकोमध्ये ७० लाख बचतकर्तालाई फिर्ता
काठमाडौं । रूकुम पश्चिमको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको रकममध्ये झन्डै ७० लाख बैंकले फिर्ता गरेको छ। बैंकको रुकुम पश्चिम आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज निरजविक्रम शाहले हिनामिना गरेकोमध्ये ७० लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको बैंकका कर्णाली प्रदेश...
तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सिईओदेखि कर्मचारीसम्म मुछिएको सीआईबीको सहकारी प्रकरण के हो ?
काठमाडौं । बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको अभियोगमा तत्कालिन सिईओ सहित डेपुटी सिईओ न्यौपानेसहित ११ जना पक्राउ परेको खुलेको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका...
मिटरब्याज सम्बन्धी विवादमा मधेसमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र
काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो । जसमा...
गार्डियन माईक्रो लाइफको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त
काठमाडौं । गार्डियन माईक्रो लाइफ ईन्स्योरेन्सको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त भएका छन्। लघुवित्त क्षेत्रमा विताएका शर्माले गार्डियन माईक्रो लाईफमा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। शर्मा लघुवित्त क्षेत्रमा आफुलाई बलियो रुपमा स्थापित गराउन सफल लक्ष्मी लघुवित्त बित्तिय संस्थामा आफ्नो...
तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ
काठमाडौ । तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पक्राउ परेका छन् ।सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । उनीसँगै प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने...
प्रभु बैंकका नायब सिईओ न्यौपाने केन्द्रीय कार्यालयबाटै प्रकाउ, थप पाँच कर्मचारी पनि सिआइबीको नियन्त्रणमा
काठमाडौं । ऋण प्रवाहमा अनियमितता भेटिएपछि प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकका पूर्व सिईओ तुलसी गौतम सहित क्रेडिट विभागका प्रमुख राजेश भण्डारी,...
कामना सेवा विकास बैंकको तीन लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको तीन लाख ९ हजार ८९२ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । बैंकले न्यूनतम मूल्य १०५ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी...
कुमारी बैंकको ८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ९ जना शेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा राखिएको शेयरको...




















