खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा समाज लघुवित्त घाटामा
काठमाडौं। समाज लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससको वित्तिय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा१६ लाख ७० हजार रुपैयाँ खुद घाटामा रहेको देखिएको छ। लघुविवर्षको यसैअवधिमा ७५ लाख ८२ हजार रुफैयाँ नाफा आर्जन...
‘स्टार्टप’ उद्यम कर्जाका लागि सरकारले माग्यो परियोजना प्रस्ताव, सीप र क्षमता भएकालाई प्राथमिकता
काठमाडौं । ‘स्टार्टप’ उद्यम कर्जाका लागि सरकारले परियोजनाका ललागीप्रस्ताव गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ।कर्जाका लागि स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको छ । बैंकको आज (माघ १९ गते) शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...
युनिक नेपाल लघुवित्तको मुनाफामा छलाङ, प्रतिसेयर आम्दानीसहित अन्य सूचक कस्ता ?
काठमाडौँ । युनिक नेपाल लघुवित्तको मुनाफामा छलाङ आएको छ । अधिकांश लघुवित्तको मुनाफा संकुचन देखिदा युनिकको मुनाफा भने आकाशिएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा ३ करोड ३२ लाख २६ हजार रुपैयाँ...
इन्फिनिटी लघुवित्तको मुनाफा ६३.५४ प्रतिशतले खुम्चियो, वितरणयोग्य नाफा ऋणात्मक, अन्य सूचक कस्ता ?
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा १ करोड ४९ लाख ८१...
महिला लघुवित्तले लाभांश नदिने, सेयरधनी बने निराश
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय...
मेरो माइक्रोफाइनान्सको मुनाफा ६ करोड ४३ लाख, वितरणयोग्य नाफा र इपिएस कति ?
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा ६ करोड ४३ लाख ९ हजार रुपैयाँमा रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.१४ प्रतिशतले...
माघ २८ गतेदेखि ‘कुमारी सबल योजना’ को १० करोड इकाई बिक्री खुला हुँदै
काठमाडौँ । कुमारी क्यापिटलले म्युचुअल फण्ड माघ २८ गतेदेखि निष्कासन गर्ने भएकोछ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४...
विद्युत प्राधिकरणका कर्मचारीद्धारा एनआईसी एसिया बैंकले बीमाको नाममा ठगी गरेको आरोप
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले एनआईसी एसिया बैंकलाई बीमाको नाममा ठगी गरेको आरोप लगाएको छ । प्राधिकरण र बैंकबीच २०७९ साउन २९ गते पे–रोल व्यवस्थापनसम्बन्धी सम्झौता र सम्झौतामा उल्लेख भएका सामुहिक दुर्घटना तथा औषधिउपचार वीमा सुविधा (कडा रोगसमेत) बैंकले...
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । दुई कम्पनीहरुले आज (माघ १८ गते) सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्रमा बैकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ...
नेपाल बैंकले यी १८ व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ ।बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र...
जीवन विकास लघुवित्तमा रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त...
निर्धन उत्थान लघुवित्तको साधारण सभा फागुन ११ गते, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ औं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते बसेको बैठकले फागुन ११ गते शुक्रबार, कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।...
सिटिजन्स बैंकले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सिटिजन्स बैंकले ऋणपत्र बिक्रीका लागि अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बरऋणपत्र बिक्री निष्कासनको अनुमति मागेको हो । कम्पनीले बिक्री अनुमति मागेको ऋणपत्र मध्ये १२ लाख...
आरम्भ चौतारी लघुवित्तको ८२ लाख नाफा गायब, वितरणयोग्य नाफा समेत ४१ प्रतिशतले घट्यो
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा कम्पनीको ८२ लाख रुपैयाँ नाफा गायब भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको...
लाभांश नदिने नेरूडे लघुवित्तको वार्षिक साधारण सभा फागुन ११ गते
नेरूडे लघुवित्तले फागुन ११ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले नेरूडे लघुवित्त र अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने–गाभिने...
रास्वपाका सभापति रविको नाम लिएर मृतक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गको परिवार र बैंकलाई धम्की
काठमाडौं । मृतक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गको परिवार यतिबेला बैंकको ग्यारेण्टीको समस्यामा परेको छ । उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टी दिएका थिए । नेम्वाङ्गको घर जग्गाधितो राखेर नेपाल वैंकबाट विसं २०७३...
दिगो विकासका लागि बैंकले परिपूर्ति गर्न नसके बैदेशिक लगानी सहजता खोज्न बैंकर्सको आग्रह
काठमाडौं । नेपाल बैंकर्स संघ र युएसएस ट्रेड एण्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।हेजिङ सुविधाको संस्थागत कार्यान्वयन र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव प्रदान गर्ने गर्ने विषयमा अन्तरक्रिया भएको संघले जनाएको छ । संघका...
१९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा गिरावट, कुनले कति गुमाए ?
काठमाडौँ । सेयर बजार ओरालो लाग्दा सेयर समूह राताम्य भएको छ । बजार आज दोहोरो अकंले घट्दा बैंकका लगानीकर्ता निराश भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १९ वटै वाणिज्य बैंकका सेयर मूल्य घटेको हो । निरन्तर...
एनआईसी एशिया लघुवित्तले निकाल्यो कर्जा चुक्ता गर्ने ३५ दिने सूचना
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्न ३५ दिने सुचना निकालेको छ । संस्थाले ८ जना ऋणीलाई ताकेता गर्दै सूचना निकालेको हो । संस्थाले ऋणीहरुलाई पटक पटक लिखित तथा मौखिक रुपमा कर्जा चुक्ता...




















