उपकार लघुवित्तको संस्थापक सेयरको लकइन अवधि कहिले सकिन्छ ?
काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फको सेयरको लकइन अवधि २०८२ साल वैशाख ८ गतेसम्म रहेको भएको छ । कम्पनीको संस्थापकतर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत शेयर स्वामित्व छ । दोस्रो बजारमा कम्पनीको १० लाख ६१ हजार...
कालभैरव सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा, बचतकर्ताको करिब २६ करोड ठगेको आरोप
काठमाडौँ । थप एक सहकारीले बचतकर्ताको रकम ठगी गरेको आरोप लागेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध रकम ठगी गरेको आरोपमा अदालतमा अभियोग पत्र दायर भएको हा् । सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड...
एनआइसी एशिया लघुवित्तका अध्यक्ष राठीले दिए राजीनामा
काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्तोष कुमार राठीले पदबाट राजीनामा दिएका छन् । संस्थापक एनआइसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने राठीले दिएको राजीनामा माघ २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । रित्त रहेको...
कुमारी बैंकको साढे चार लाख कित्ता सेयर बिक्रीमा
काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य भने खुलाएको छैन । उक्त सेयर खरिद गर्ने...
मानुषी लघुवित्तको संचालक समितिको अध्यक्षमा शाक्य निर्विरोध चयन
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा पद्मासना शाक्य निर्विरोध चयन भएकी छिन् । कम्पनीको माघ १६ गते मंगलबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा काठमाडौं महानगरपालिका वडा नम्बर १७ निवासी शाक्यलाई नियुक्ती गर्ने निर्णय गरेको हो...
न्यूनतम मूल्य १०० रुपैयाँमा नै कामना सेवा विकास बैंकको सेयर किन्ने मौका
काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ९ हजार ८९२ कित्तासेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयर खरिदका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा...
नेरुडे लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?
काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा फागुन ११ गतेका लागि बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुने गरी बोलाएको हो । कम्पनीका सेयरधनीहरुको हात यस वर्ष रित्तो...
जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरुको हात रित्तो
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो...
यस्तो छ मञ्जुश्री फाइनान्सको १६औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ । मञ्जुश्री फाइनान्सले १६औं वार्षिक साधारण सभा पुष २५ गते सम्पन्न भएको छ । सभा थापागाउँ ब्याङ्केट नयाँबानेश्वर काठमाडौँमा सम्पन्न भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक...
हेर्नुहोस् कामना सेवा विकास बैंकको साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ । कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारण सभा पुष १७ गते सम्पन्न भएको छ । सभा लिसारा रिसेप्शन भगवती बाहाल नक्साल काठमाडौँमा सम्पन्न भएको हो । कम्पनीका सेयरधनीहरुको हात भने यस वर्ष रित्तो भएको छ । सभामा...
कृषि विकास बैंकले ल्यायो एडीबीएल ओभरड्राफ्ट कार्ड, यस्ता छन् फाइदाहरुः
काठमाडौं । कृषि विकास बैकले ओभरड्राफ्ट क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका हुन् । सो सेवा प्राप्त गरेपछि डेबिट कार्ड र क्रेडिट कार्ड...
हिमालयन लघुवित्तले गर्यो दाबी भुक्तानी
काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय खरचुहिया,सप्तरीले आवद्ध रहेकी सदस्य धनो देवी खत्वीनीका श्रीमान राम लाल खङ्ग खत्वेको निधन पश्चात निज सदस्य खत्वीनीलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।...
बैंकिङ प्रणाली बाहिरबाट पनि पुँजी जुटाउने माध्यम खोज्नुपर्ने राष्ट्र बैंकको अध्ययन
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैकल्पिक वित्तीय स्रोत परिचालनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। स्टार्टप, वित्तीय समावेशिता र साना तथा मझौला उद्योगमा सहयोगी हुने भन्दै राष्ट्र बैंकले कन्सलटेटिभ डक्युमेन्ट अन पियर टू पियर ल्यान्डिङ एण्ड क्राउडफन्डिङ अगाडि ल्याएको हो।...
नेपाल एसबिआई बैंक र इसेवाबीच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई लक्षित गरी इसेवा र बैंकले रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापश्चात सर्वसाधारण ग्राहकहरुले बैंकको सबै शाखाहरु र इसेवाका बिभिन्न...
अप्पर सोलु हाइड्रोको मुनाफाबाट छलाङ, विद्युत बिक्री आम्दानी र प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ४७.९० प्रतिशतले बढेर ८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा...
स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि...
गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी
काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको साधारण सभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । सभाले संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी...
राष्ट्र बैंकले ग्लोबल आईएमई र प्रभु बैंकको सिईओ सहित संचालकलाई गरायो सचेत
काठमाडौं । ग्लोबल आईएमई र प्रभु बैंकको सिईओ सहित संचालकलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको, खराब कर्जा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नन्द लाल सुवेदीको नाममा रहेको एक हजार ८१२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको तीन हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त...
यस्तो छ नेपाल बैंकको ६४औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । नेपाल बैंकको ६४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात,...



















