स्वाभिमान लघुवित्तका सेयरधनीहरुको हात रित्तो
काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेकोहो । माघ ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण...
दोस्रो त्रैमासमा गुराँस लघुवित्तको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । दोस्रो त्रैमाससम्ममा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा...
निफ्राको लक इन पिरियड कहिले सकिदैछ ?
काठमाडौं । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ। हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर...
बीमा र बैंकिङ प्रणालीमा बढ्यो शंकास्पद कारोबार: ३६ अर्बको सम्पत्ति शुद्धीकरण भएको आशंका
काठमाडौं । गत आर्थिक वर्षमा बीमा र बैंक तथा वित्तीय संस्थाबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति...
सचेत महिला बचत तथा ऋण सहकारीको सहकार्यमा आइएमई लाइफद्धारा दाबी भुक्तानी
काठमाडौँ । सचेत महिला बचत तथा ऋण सहकरी संस्थाले आफ्नो सदस्यलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच एक लाख ५० हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो । सहकारीकी सेयर सदस्य स्वर्गीय निर्मला ढकालको बिगतमा भएको मृत्युमा सचेत...
२५४ देखि ४२४ रुपैयाँसम्म किन्न पाइन्छ विकास बैंकहरुको शेयर, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । मंगलबार नेप्से ०.४० प्रतिशतले घटेर २०९८.२९ को विन्दुमा कामय भएको छ । यस दिन विकास बैंक उपसूचक ०.०७ प्रतिशतले उचालिएको हो । मंगलबार विकास बैंक परिसूचक ३.११ अंकले बढेर ४०७० को विन्दुमा कायम भएको छ । यस...
वाणिज्य बैंकको शेयरमा तीव्र उचारचढाव, आधा बैंकको शेयर मूल्यमा देखिएन सुधार (एलटीपीसहित)
काठमाडौं । मंगलरबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । यस दिन वाणिज्य बैंक सेक्टरमा तिव्र उतारचढाव देखिदा आधाजसो बैंकको शेयरमूल्य सुधारतर्फ बढ्न नसकेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक ४.९४ अंकले ओरालो लागेर ११६१.१२ को विन्दुमा कायम...
सर्वोच्चमा आफुविरुद्धको सुनुवाई प्रभावित पार्न गभर्नर अधिकारीले गरे चलखेल, पेशी सूचीमा केरमेट
काठमाडौं । शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई प्रभावित पार्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चलखेल गरेका छन् । उनले चलखेल गरेर मंगलबारको पेशी साप्ताहिक सूचीबाट हटाउने प्रयत्न गरेकामा उत्प्रेषणको मुद्दा भएका कारण पुनः पेशी...
निक्षेपको ब्याजदर एकल अंकमा झर्यो, ऋणीलाई सहज, ऋण कुनबाट लिँदा सस्तो पाईन्छ ?
काठमाडौं । तीन बैक बाहेक सञ्चालनमा रहेका २० मध्ये १७ बैंकले आधार दर एकल अंकमा ल्याएका हुन्। अघिल्लो त्रैमासमा दोहोरो अंकमा रहेको आधार दर यसपालीको पुसमा लक्ष्मी बैंकले एकल अंकमा ल्याएको छ। बैंकहरूले माघ महिनाका लागि ब्याजदर अनुसार पनि...
६ ऋणीको घरजग्गा बिक्री गर्दै एनएमबि बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ ऋणीको घरजग्गा लिलाम बिक्री गर्ने भएको छ । बैंकले ऋणीहरुको धितो सुरक्षणमा रहेको उल्लेखित सम्पत्तिहरु जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने जनाएको हो । बैंकको सुरक्षणमा रहेको उल्लेखित...
नेपाल एसबिआई बैंकले ल्यायो फार्मसहित यी सम्पत्ति लिलाम बिक्रीमा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले फार्मसहित चल–अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ । बैंकले कर्जा चुक्ता नगर्ने विभिन्न ऋणीहरुको धितो सुरक्षण बापतको उल्लेखित सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको...
इन्फिनिटी लघुवित्तको १५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।...
सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको संचालक समितिको ४१६ औं बैठकले ललितपुर–१४, नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई बैंक तथा वित्तीय संस्था...
स्याङ्जामा बचत गर्ने बानी बसाल्न विद्यार्थीका लागि बैंक खाता
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई विद्यालयदेखि नै बचत गर्ने बानी विकास गराउने अभ्यास सुरु गरेको छ । विद्यार्थीहरुलाई भविष्यमा उद्यमशिलताको क्षेत्रमा जोड्ने योजनाका साथ पालिकाले बचत गर्ने बानीको विकास गराउन लागेको हो । फेदीखोला गाउँपालिका र प्राइम कमर्सियल...
यस्तो छ हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभाको माइन्यूट
काठमाडौं । हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौँमा सम्पन्न भएको हो । यस कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियुक्ती गरेको...
प्रभु बैंकले लाभांश नदिने
काठमाडौँ । प्रभु बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको सोहि बैठकले कम्पनीका...
वाणिज्य बैंकहरुको चुक्ता पूँजी कति पुग्यो ? ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै चुक्ता पुँजि, (अन्य कसको कति ?)
काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्ष २०८०÷८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंकहरुको जम्मा चुक्ता पूँजी ३ खर्ब ५७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजीमा ग्लोबल आइएमई बैंक सबैभन्दा...
सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दियो दाबी भुक्तानी
काठमाडौं । सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दाबी भुक्तानी एक लाख चालीस हजार रुपैया हस्तान्तरण गरेको छ । आइतबार बुटवल (१३ बेलवासमा अवस्थीत सचेत महिला बचत तथा ऋण सहकरी संस्था लि।ले आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच शेयर सदस्यलाई मृत्यु...
१० ब्रोकर कम्पनीबाट ४ अर्ब माथिको कारोबार, नासा सेक्युरिटिजको सर्वाधिक कारोबार
काठमाडौं । १० ब्रोकर कम्पनीले आज ४ अर्ब ४४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् । साताको दोस्रो दिन आज सोमबार बढि सेयर कारोबार गर्ने नासा सेक्युरिटिज्ले ७८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।...
नेटवर्थ हाराहारीमा पाइन थाल्यो यी वाणिज्य बैंकको सेयर, नेटवर्थको तीन गुणासम्म पनि पुगेन सेयर मूल्य (सूचीसहित)
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले दोस्रो बजारको बैकिङ उपसूचकमा प्रभाव पारेको छ । पछिल्लो चार दिन यता सेयर बजार निरन्तर घट्दो ट्रेन्डमा छ । पूँजीकरणको आधारमा नेपाली पूँजी बजारमा सबै भन्दा धेरै हिस्सा ओकट्ने वाणिज्य बैंकहरु...




















