एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेको थियो । खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको...
हिमालयन र प्रभु बैंकबाट एकैपटक ठूलो मात्रामा बाहिरिदैछन् यी संस्थापक शेयरधनी ?
काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।प्रभु बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेको हो भने हिमालयन बैंकबाट चार जना सेयरधनीहरु...
सानिमा बैंकको नव वर्ष योजना, ग्राहकलाई २४% छुट
काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागु हुनेगरी छुट व्यवस्था ल्याएको हो । योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने...
एनआईसी एशिया बैंकको बोनस शेयर सूचीकृत
काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एसिया बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई...
नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच छुट सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा, डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी टिकापुर कैलालीस्थित ओम कृष्ण अस्पतालसंग छुट सम्झौता...
भूकम्प पीडितलाई नेशनल लघुवित्तको आर्थिक सहयोग
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितलाई नेशनल लघुवित्त वित्तीय संस्थाले आर्थिक सहयोग गरेको छ । कम्पनीले प्रभावितलाई राहत स्वरुप ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको हो । कम्पनीले सल्यानको दार्मा गाउँपालिका र रुकमपश्चिमको आठविसकोट नगरपालिकालाई ४–४ लाख रुपैयाँ सहयोग गरेको...
सिद्धार्थ प्रिमियरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से घटेर बन्द भएको छ । नेप्से घटेसँगै आज १२८ कम्पनीहरुको शेयरमूल्य घटेको हो । यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ । मन्दाकिनी हाइड्रोपावरको ५.८० र एनटीसीको ५.४५ प्रतिशतले...
नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६.८० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो। बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक...
चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय ९१ अर्बले बढ्यो, एनआईसीलाई पछ्याउँदै नबिल, कसको कति ?
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय बढेको छ । २० वाणिज्य बैंकले चार महिना अर्थात् कार्तिक मसान्तसम्ममा ९१ अर्ब १३ करोड ९६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म वाणिज्य...
हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीको नाममा रहेको ७८ हजार ४२ कित्ता शेयर बिक्रीमा ल्याएको छ। हाल कम्पनीमा कायम संस्थापक शेयरधनीले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन्। बैंकले सुव्वा प्रसाद लामिछानेको नाममा रहेको ५ हजार २९१ कित्ता, आशामान...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्तले पाँच हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल कम्पनीका संस्थापक शेयरधनीले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापकले खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई ३५ दिनभित्र संस्थाको कर्पाेरेट...
प्रभु बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिदै, को–को छन्?
काठमाडौं । प्रभु बैंकको ११ संस्थापक शेयरधनी एकैपटक बाहिरिने भएका छन् । उनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३२ हजार १४६ कित्ता संस्थापक शेयर बिक्री गरी बाहिरिन लागेका हुन् । बैंकले संस्थापक शेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार...
डिजिटल भुक्तानीमा एभरेष्ट बैंकको परिवर्तनकारी छलाङ
काठमाडौं । एभरेष्ट बैंकले डिजिटल भुक्तानीमा परिवर्तनकारी छलाङ मार्ने उद्देश्यले बिट्सक्राफ्ट प्राइभेट लिमिटेसँग महत्वपूर्ण सहयोगको घोषणा गरेको छ । बैंकका क्यूआर प्रयोगकर्ता व्यापारीका लागि ‘कोइली’को माध्यमबाट ‘इन्ट्रेस्ट भ्वाइस पेमेन्ट नोटिफिकेशन’सेवाको सुरुवात गरिएको छ । जसलाई बैंकले परिवर्तनकारी छलाङ भनेको...
वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमईका २५३ कर्मचारी सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान गरेको छ । बैंकले १५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरेको हो । नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष समेत रहेका बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार एक कार्यक्रमबीच...
वार्षिकोत्सवमा मुक्तिनाथ विकास बैंकका विभिन्न योजना, ग्राहकले ५ हजारसम्म पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको हो । टपअप धमाका योजनामा बैंकको मोबाइल बैंकिङमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको टपअप...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डायग्नोस्टिक नेपाल प्रा.लि. का सेवाहरुमा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यले धुमबाराही, काठमाडौंमा अवस्थित उक्त संस्थासँग छुट सम्झौता गरेको हो । सम्झौता पश्चात...
निफ्राको संचालकमा चार जना निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संचालकमा चार जना निर्विरोध निर्वाचित भएका छन्। कम्पनीको पुस १७ गते मंगलबार सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना अनुज अग्रवाल, रत्न राज बज्राचार्य र...
३५ दिनभित्र कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी सम्पत्ति लिलाम गर्ने
काठमाडौं । तोकिएको समयावधिभित्र कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले उल्लेखित ऋणीको धितो लिलाम गर्ने भएको छ । कम्पनीले ३५ दिने सूचना निकाल्दै यस्तो बताएको हो । कम्पनीबाट ऋण लिई सो बापतको सावाँ ब्याज लगायतका रकम नबुझाएपछि ऋणीको धितोमा...
अब कस्ता सहकारीमा बचत गर्ने ?, को छन् सुरक्षित ?
पछिल्लो समय पाँच सहकारीमा सर्वसाधारणको १० देखि १५ अर्ब रूपैयाँ फसेकोे विषय लगातार मिडियामा आइरहेको छ । ती पाँच सहकारी मात्र नभई देशभरका धेरै (लगभग ७० देखि ८०) वटा सहकारीको नामै किटान गरेर सहकारी विभागमा रकम फिर्ता नगरेको भन्दै...
मञ्जुश्री फाईनान्सको सिईओमा तेजराज तिमिल्सिनालाई नियुक्त
काठमाडौं । मञ्जुश्री फाईनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त भएका छन् । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालिन सिईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को...




















