मञ्जुश्री फाईनान्सको सिईओमा तेजराज तिमिल्सिनालाई नियुक्त

काठमाडौं । मञ्जुश्री फाईनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त भएका छन् । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालिन सिईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को...


नबिल बैंकमा स्वदेशी तथा विदेशी कम्पनी र व्यक्ति कस्को नाममा कति छ शेयर ?

काठमाडौं ।  नबिल बैंकका ठूला सेयरधनीमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनी र बैंक रहेका छन् ।बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी इन्टरनेशनलआयरल्याण्डको रहेको छ । बैंकमा एनबीको १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात ३९।४४ प्रतिशत सेयर...


एनआइसी एशिया बैंकले एकैपटक ७२ स्थानको वटा जग्गा बिक्रि गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न २० वटा जिल्लामा रहेको ७२ स्थानको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ७ दिन भित्र आफ्नो स्वामित्व रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने जनाएको छ । बैंकले सूचना जारी गर्दै...


ग्लोबल आईएमई बैंक दशकै सबैभन्दा ठूलो बैंक, अन्तराष्ट्रिय रुपमा समेत अघि बढ्दै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक रहेको छ । पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि मात्रै नभएर आईएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको समेत नेतृत्व गरेको छ । जसको अध्यक्ष छन्– आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद...


निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न यो उपकरण जारी गर्न लागेको हो। उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज (पुस १७ गते)...


नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको भाउ कति घट्यो ?

काठमाडौं । नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो । जसमा, गरिमा विकास बैंकको ९।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको...


भने जस्तो छैन अर्थतन्त्रको चित्र, समग्र बजार माग ४१ प्रतिशतले खस्कियो : सीएनआई

काठमाडौं । सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहेका बेला निजी क्षेत्रले त्यस्तो नभएको तथ्य बाहिर ल्याएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको सर्भेले समग्र बजार माग नै खस्किएको तथ्य बाहिर ल्याएको हो । जसमा परिसंघले विगत तीन आर्थिक वर्षको...


नबिल बैंकले सिईओको तलब आधा नै घटायो, सञ्चालकको भने बढ्यो ?

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई दिने तलब भत्ता ४३।८३ प्रतिशतले घटाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो ।...


लक्ष्मी सनराइज बैंकद्धारा ऋणीको धितो बापतको जग्गा लिलामी

लक्ष्मी सनराइज बैंकले धितो राखेर कर्जा लिएका ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ । बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको हो । बैंकले सुनसरी बस्ने बलबाहादुर राई र...


एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि...


मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय...


सिद्धार्थ बैंकको गज्जबको सेवा : क्रेडिट कार्डमा मोज गर्ने एउटा, ऋण अर्कैको थाप्लोमा

काठमाडौं । बैंकको सिस्टम नचल्ने, सिस्टमका कारण प्रयोगकर्ताको कारोबार गडबड हुने र स्वयं बैंकका कर्मचारीबाटै निक्षेपकर्ताको रकम चोरी हुने घटना नौला होइनन् । प्रविधिको प्रयोग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरु थप स्मार्ट हुँदै गएका छन् । र, स्मार्ट कारोबारका...


ग्लोबल आइएमई बैंकको ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्न लागिएको हो । विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये...


१७औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार सातै प्रदेशमा प्रभातफेरी गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरमा प्रभातफेरी कार्यक्रम गरेको हो...


यी वाणिज्य र विकास बैंकहरुले अझै डाक्न सकेन साधारणसभा

काठमाडौं । वाणिज्य बैंकमध्ये तीनवटाले पुस मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने भएका छन् । बाँकिले साधारणसभा सम्पन्न गरिसकेको छ भने कतिले डाकिसकेको छ। समयमा नै सभा गर्न नसक्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन्...


नेपाल एसबिआई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३।७ प्रिितशत बोनश सेयर र ६।८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा...


शैक्षिक योग्यतामा प्रश्न उठेपछि गभर्नर अधिकारी कानूनी कठघरामा उभिदै, छलफलमा बोलाउने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शैक्षिक योग्यताको विवादमा छलफलका लागि बोलाउने भएको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको हो । तीन जना अधिवक्ता दिपकराज...


एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरीको प्रयास

काठमाडौं । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास...


मुक्तिनाथ विकास बैंकको शेयर कारोबारमा इन्साईडर ट्रेडिङमा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंक इन्साईडर ट्रेडिङमा परेको छ। सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९र८० को...


विशेष साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । संस्थाको पुस १२ गते बसेको सञ्चालक समितिको निर्णयले बुकक्लोजको मिति तय गरेको हो । कम्पनीले पुस...