शिखर इन्स्योरेन्स सहित तीन कम्पनीको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारण सभा बस्दैछ । यस दिन शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा बस्ने भएको हो । यी तिन वटै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेका छैनन्...


कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम...


ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। ग्रिन डेभलपमेन्ट बैंकको ३।८० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३६२ रुपैयाँ ५२ पैसा कायम गरेको छ। बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।  


बैंक तथा वित्तीय संस्थामा महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ ९बाफिया० संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो...


कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक...


सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति

काठमाडौँ। सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र अभियानबीच भएको वार्ताका सहमति जुटेको हो । सहकारी संस्थाहरुको निरीक्षण अनुगमन गर्ने र समस्याग्रस्त...


बाफियामा मुख्य आठ ऐन संसोधन हुँदैः बैंकको संचालकदेखि एसएमई कर्जामा कडाई, शेयर बजारको लागि के ?

काठमाडौं । सरकारले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) संशोधनका लागि संघीय संसद्मा विधेयक दर्ता गरेको छ। प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै संसदमा दर्ता भएर सैद्धान्तिक स्वीकृतिपछि अर्थ समितिमा पठाएको विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो। अब पुनः संसदमा...


एफवान सफ्टमा बढ्दो जोखिम, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरे बहिष्कार

काठमाडौं । एफवान सफ्ट मार्फत डिजिटल भुक्तानी कारोबार गर्दा सर्वसाधारणको बैंक खातामा जोखिम बढेसँगै दुई बैंकले नेशनल पेमेन्ट गेटवेका रुपमा बहिष्कार गरेका छन्।ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफवान सफ्टको विश्वनियतामाथि प्रश्न उठाउदै विद्युतीय भुक्तानी साझेदारी गर्न अस्वीकार...


पेमेन्ट गेटवेका रुपमा एफवान सफ्टको चरम लापरवाही, प्रधानमन्त्री प्रचण्डकै खाता तेस्रो व्यक्तिको पहुँच !

काठमाडौं । पेमेन्ट गेटवेको रुपमा कारोबार गर्दै आएको एफवान सफ्टको गम्भिर लापरवाहीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै खातामा सर्वसाधारणको सहज पहुँच रहेको तथ्य बीमापोष्टले फेला पारेको छ । एफवान सफ्टले राजनीतिक पहुँच, पैसा र पावरको दुरुपयोग गर्दै नेपालमा अत्याधिक...


सूर्यदर्शन सहकारी संस्थाका पीडितद्धारा जिबी राईलाई पक्राउ गर्न आग्रह

काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका...


राष्ट्र बैंकले माग्यो संयोजक, तलब एक लाख २६ हजार रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि दोस्रो पटक कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक लागि जारी गरेको सूचनामा आवेदन नपरेपछि दोस्रो पटक सूचना निकालेको हो...


मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का

काठमाडौँ । मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी निर्णय कारोबार समयमा पठाएको भन्दै कारोबार रोक्का गरेको हो । कम्पनीले चैत ७ बुधबार लाभांश बारे निर्णय गरेर नेप्सेमा आज चैत ८ गतेको कारोबार...


एफवान सफ्टका कारण सिंगो बैंकिङ प्रणाली जोखिममा, जोसुकैको बैंक खातामा सहजै पहुँच

काठमाडौं । एफवान सफ्टका कारण नेपाली बैंकिङ प्रणाली गम्भिर सुरक्षा चुनौति देखिएको छ । एफवान सफ्टको पेमेन्ट गेटवेमार्फत भइरहेको बैंकिङ कारोबार र सोमा आबद्ध बैंकमा खाता भएका जोसुकैको खातामा सहज पहुँच स्थापित गर्न सकिने तथ्य फेला परेको छ ।...


आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, शेयरधनीहरुको हात भने रित्तो

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान...


नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक बैंकका प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १० प्रतिशत आउटलेटमा विभिन्न सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार...


पिपुल्स हाइड्रोपावरले बोलायो चैत २० गते साधारण सभा, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित मुख्य एजेण्डा 

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यालिटि बैंकेट बुद्धनगर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरकेो हो । सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद...


क्रसबोर्डर पेमेन्ट खुल्ला गरेर राष्ट्रघात गर्दै गभर्नर महाप्रसाद अधिकारी, चार करोड नेपालीको बैंक खाता जोखिममा

काठमाडौं । राष्ट्रको आफ्नै पेमेन्ट गेटवे सिष्टम नभएको र निजि कम्पनीहरुको भरमा परेर कमजोर सुरक्षा अवस्थाका बीचमा गभर्नर महाप्रसाद अधिकारीले क्रसबोर्डर पेमेन्ट सुरु गरेर गम्भिर राष्ट्रघाततर्फ अघि बढिरहेका छन् । हचुवाको भरमा गभर्नर महाप्रसाद अधिकारीले सुरु गर्न लागेको क्रस...


अरुण भ्याली हाइड्रोपावरको हकप्रदः साढे ४७ लाख कित्ता शेयर बिकेन, कतिले दिए आवेदन ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा अन्तिम दिनसम्म ३२ हजार ६७५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात चैत ७ गते साँझ ५ः०५ बजेसम्म १ करोड ३९ लाख १ हजार ७३४ कित्ता बराबरको १ अर्ब...


शेयर बजार ओरालो लाग्दा पनि ४७ लघुवित्तको शेयरमूल्य बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । केही दिन यता बजार बढ्यो कि नाफा बुक गर्नेहरु हावी भएको देखिन्छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३।३४ अकंले घटेर...


सहकारी प्रकरणको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः सांसद राणा

काठमाडौं।  पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१र०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा...