लघुवित्तले समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेटेको छ: अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘मर्जरपछि यसको क्षमता र सेवा...
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ? (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित...
नेपालमा वित्तीय पहुँचको क्षमता विस्तार, ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार
काठमाडौं । नेपालको वित्तीय पहुँचको क्षमता बृद्धि भैरहेको छ । नेपालमा जेठ मसान्तसम्ममा कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय विवरण अनुसार...
बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि, लगानी कर्जा घट्यो, शेयर धितो कर्जा र सवारी कर्जामा तिव्र गिरावट
काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले तयार पारेको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ। रिर्पोटका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदै गर्दा यता कर्जा लगानी घटेको जनाएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा...
महँगी घट्यो : राष्ट्र बैंक
चालू वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १।७३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ अनुसार गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो । यो वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत...
साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त
काठमाडौैं । आरएमडीसी लघुवित्तसँग एकीकृत कारोबार शुुभारम्भ गरेको साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाहरु एक आपसमा गाभ्ने।गाभिने सम्बन्धि गत भदौ महिनामा भएको प्रारम्भिक समझदारी पत्रको आधारमा साविकको साना किसान विकास लघुवित्तका...
एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउको घरजग्गा बिक्री गर्दै
काठमाडौं । । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका गैर बैंकिङ्ग सम्पत्तिहरु बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै नेपाल भरीमा १३ ठाँउको गैरबैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो । बैंकले बुटवल रुपन्देही,...
माछापुच्छ्रे सेक्युरिटिजले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । माछापुच्छ्रे बैकले संचालन गरेको माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले अकाउन्ट डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, शेयर डिपार्टमेन्ट लगायतका विभिन्न...
साना किसान विकास लघुवित्तको नयाँ सञ्चालक समिति चयन, को–को छन् ?
काठमाडौं । साना किसान विकास लघुवित्तको नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सञ्चालकमा संस्थापक समुहबाट अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । यसका साथै संस्थापक समुहका डा. बाबुकाजि थापा, जयेन्द्र बिक्रम शाह र समता पन्त भट्ट...
मिथिला लघुवित्तको शेयर संरचना परिवर्तन
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले हाल संस्थामा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत रहेको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण...
साना किसान र आरएमडीसीको एकीकृत कारोबार शुभारम्भ, मर्जपछि लघुवित्तको क्षमता र सेवा अझ फराकिलो हुने अर्थमन्त्रीको विश्वास
काठमाडौं । साना किसान र आरएमडीसीको एकीकृत कारोबार आजबाट शुभारम्भ भएको छ। यी दुई लघुवित्त १००ः८७ शेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् । एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मर्जपछि लघुवित्तको क्षमता र सेवा अझ फराकिलो हुने विश्वास...
भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा पदाधिकारी बन्न नयाँ व्यवस्था लागु (निर्देशिका सहित)
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा पदाधिकारी बन्न नयाँ व्यवस्था गरेको छ। केन्द्रीय बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९मा प्रथम संशोधन गर्दै भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा पदाधिकारी बन्न नयाँ व्यवस्था...
हिमालयन बैंकद्धारा मृत्यु बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं। हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंककका खातावाला ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी...
सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवल स्थित होटेल दा फ्लामीङगो प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर...
असारको अन्तिम चटारो, सार्वजनिक विदामा पनि बैंक तथा वित्तीय संस्था खोल्नु पर्ने
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिना असारका अब आउने दिनका सार्वजनिक विदाका दिनमा समेत बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै असार ३० गतेको दिन समेत राति ८ बजेसम्म तथा...
गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर
काठमाडौं । गरिमा क्यापिटलको सञ्चालक समितिमा हेरफेर भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगिमा श्रेष्ठ नियुक्त भएका छन्। बैठकले कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र...
नेप्सेमा समीट लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा समीट लघुवित्त संस्था लिमिटेडको बोनस शेयर सुचीकृत भएको हो । आज कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस...
कुमारी बैंकका पूर्व सिईओ अनुजमणीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता, पक्राउ पूर्जी जारी नभएको र मुद्दा दर्ता मात्रै भएको बैंकको स्पष्टिकरण
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले कुमारी बैंकका भूतपूर्व सिईओ अनुजमणि तिमिल्सिना, तत्कालिन न्यूरोड शाखाका प्रमुख समेतले विल्वा भूमिवन प्रा.लि., डेनियल ट्रेडिङ र सञ्चालक मुक्तिनाथ गौतम र मेरलायन प्रा.लि समेतको मिलेमतोमा फर्जी धितो देखाएर एक अर्ब १० करोड ऋण प्रवाह...
बैंकमा पैसा थुप्रिँदा घट्न थाल्यो अन्तरबैंक ब्याजदर, बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतमा झर्यो
काठमाडौं । बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गतेसम्म अन्तरबैंक ब्याजदर १.६ प्रतिशतमा झरेको छ। गत असार १९ गतेसम्म अन्तरबैंक ब्याजदर ४.१४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि...
सिन्धु विकास बैंकमा दुई करोड ६८ लाख घोटाला, रकम हिनामिना गर्ने शाखा प्रमुख रुक्सनालाई अध्यक्ष राजेन्द्र श्रेष्ठको संरक्षण !
काठमाडौ । सिन्धु विकास बैंकमा दुई करोड ६८ लाख रुपैयाँ घोटाला भएको छ । प्रहरीले सो बैंकका शाखा प्रमुख रुक्सना श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । बाह्रबिसेमा रहेको शाखा कार्यालयमा स्थापनादेखि नै कार्यरत रुक्सना श्रेष्ठलाई बैंकका...


















