लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तरगतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा...
किसान लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी सजल खड्कालाई
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलले राजिनामा दिएका छन् । कम्पनी सचिव पोखरेलले सो पदबाट दिएको राजिनामा संचालक समितिको जेठ १७ गतेको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकबाट जेठ १८ गतेदेखि लागू...
युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि आज १७ गते निष्काशन गरेको एफपीओमा १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन बुधबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ४ हजार...
नबिल बैंकद्वारा एकसाथ ३८ नयाँ शाखा उद्घाटन
काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । ‘नबिल बैंक अब...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको दोस्रो शृंखला जेठ २० बाट हुने
काठमाण्डौं। महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ शृंखला २’ आयोजना हुन लागिरहेको छ। बैंकले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको हो। यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९३...
सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?
काठमाण्डौं । सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर शेयर बिक्री गरे पनि आवेदन नपरेपछि...
एकता बुद्ध ऋण तथा सहकारीका फरार कार्यकारी अध्यक्ष सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा
काठमाडोैं । एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा परेका छन्। बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि आत्मनिर्भर लघुवित्तको शेयरमा...
तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा उच्च अंकको गिरावट आएपनि लगानीकर्ताहरुले धमाधम शेयर खरिद माग गरेका कारण कारोबार रकम भने उच्च...
सिटिजन्स बैंकको ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य १३५ रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी तारा विष्टले ११ लाख कित्ता शेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...
एनआइसी एशिया बैंकद्वारा पशुपति बहुमुखि र थापाथली क्याम्पसमा डिजिटल भुक्तानी प्रणालीको व्यवस्था
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ । बैंकले थापाथली क्याम्पस...
सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई सेबोनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा जेठ ३ गतेको पत्रानुसार सेबोनले दुबै संस्थालाई एकआपसमा गाभ्ने।गाभिने वा...
नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत
काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै...
एनएमबि बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित रहेको ड्राईभरटोल शाखा कार्यालयलाई जेठ २१ गते (आइतबार) देखि उक्त शाखा कार्यालय सोहि वडाको नयाँ भवनमा स्थानान्तरण...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्पापक समुहको ७१ हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ इच्छुक जो कोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने...
हिमालयन बैंकले आफ्नो स्वामित्वको सवारी साधन लिलाम गर्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्ने भएको छ । बैंकले सुन्धारा सिटिसी मलमा रहेको शाखा कार्यालयको मारुती सुजुकी ‘इको ५ सिटर’ सवारी साधन बिक्री गर्ने भएको हो । उक्त सवारी साधन खरिद गर्न...
लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको जेठ १६ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार ३ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आह्वान गरेको हो । विशेष साधारण सभा विहान ११ बजेबाट सुरु...
युनिक नेपाल लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन पाउने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर...
गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने
काठामाडौं। गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ। जेठ १६ गते दिनको ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।बैठकले आर्थिक वर्ष २०७८/७९ मा...
पेस्तोल बोकेका तीन जना बैंकको काउन्टर छिरे, कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर पैसा पोको पारेर भागे
काठमाडौं । आज अपरान्ह महोत्तरीमा भएको एनएमबी बैंक लूटपाटमा ३ जना युवाहरुले गरेको भिडियोमा देखिएको छ । हतियारसहित आएका ३ जनाको समुह मध्ये सबैभन्दा पहिलो एक जना भित्र छिरेर काउन्टरबाट ग्राहकलाई निकालेर लाइन लगाउँछन्, त्यसपछि उनी काउन्टरमा छिर्न नपाउँदै...



















