नेप्सेमा थप ८ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ८ लाख ७०...


राष्ट्र बैंकको निर्देशनभित्र रहेर वाणिज्य बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय गर्न पाउने सहमती

काठमाडौं । वाणिज्य बैंकहरुबीच राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय भएको छ। उक्त निर्णयअनुसार आगामी दिनमा वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनभित्र रहेर आफु अनुकुल ब्याजदर लिन पाउने भएका छन्। नेपाल बैंकर्स संघको आज बिहान बसेकोे कार्यसमितिको...


नेपाल राष्ट्र बैंकद्धारा एकीकृत परिपत्र २०७८ संशोधन, ई–भिसाको शुल्क डिजिटल कार्डमार्फत सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संलग्न संशोधन थप गरिएको हो । संशोधन गरिएको उक्त परिपत्रअनुसार अब इ–भिसा प्रणालीमार्फत...


कामना सेवा बैंकद्वारा राष्ट्रिय बाल दिवसमा बाल आश्रम तथा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामग्री प्रदान

काठमाण्डौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्रवरिपरि रहेका विभिन्न बाल आश्रम तथा सामुदायिक विद्यालयमा ‘स्प्रिडिङ स्माइल्स’ भन्ने नाराका साथ आवश्यक सामग्री प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ। बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल...


प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तले ५२ हजार कित्ता शेयर बिक्री गर्ने, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ९९० कित्ता शेयर यहि असोज ५ गतेदेखि बिक्री गर्ने भएको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम मूल्य...


नेशनल माइक्रोफाइनान्सको १७ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ७५० रुपैयाँ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १७ हजार ९४३ कित्ता शेयर यहि भदौ ३० गतेदेखि लिलामीमा ल्याउन लागेको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम...


नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव पारितका लागि आज (भदौ ३०) गते सातौं वार्षिक साधारण सभा बस्दै छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले सभा कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


एनआईसी एशिया बैंकको खातामा अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ

काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले भिजा डाईरेक्सटसँग सहकार्य गर्दै आफ्ना ग्राहक महानुभावहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।...


सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

काठमाडौं । चाडपर्वको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...


यस्तो छ एभरेष्ट बैंकको १० वर्षे लाभांश इतिहास, ७३ प्रतिशतबाट १० प्रतिशतमा झर्यो, यसपल्ट कति देला ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल दिदै आइरहेको छ । बैंकको आर्थिक वर्षभित्र आर्जन गरेको मुनाफाबाट विभिन्न कोष र शीर्षकहरुमा छुट्याएपछि वितरणयोग्य मुनाफा बाँकी रहन्छ । सोही वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीहरुलाई लाभांश बाड्ने गर्दछ...


सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटल, नारायणगढ बीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग...


बाल दिवसको अवसर पारि नबिल बैंकले ल्यायो एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम

काठमाडौं । बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी...


दशैको लागि आजदेखि नयाँ नोट वितरण सुरु

काठमाडौं । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट दिएको थियो । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ...


सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । साताको चौथो दिन बुधबार शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १५७ कम्पनीको शेयर कारोबार हुँदा...


साना किसान विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाको भदौ २८ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न...


आशा लघुवित्तले संस्थापक शेयर असोज ४ गतेबाट बिक्री गर्ने, ३९५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो...


हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वार्षिक १०.५० प्रतिशत ब्याजदरमा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आज (भदौ २९ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले भदौ १५ गतेदेखि...


मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, उत्कृष्ट तीन महिला समुह सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैक लिमिटेडको गिरुवारी शाखाले नवलपरासी हुप्सेकोट गाउँपालिका-३ गिरुवारीमा केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गिरुवारी शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका-३, गिरुवारीमा सो कार्यक्रम भएको हो । उक्त...


कृषि विकास बैंकमा चार करोड घोटाला गर्ने सैनिक जर्नेललाई जेल सजाय, जर्नेलका गर्लफ्रेण्डलाई आठ वर्ष कैद

काठमाडौंं । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन हुँदै जाँदा सैनिक पूर्व सैनिक जर्नेल बिष्ट र उनकी गर्लफ्रेन्ड...


ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने

काठमाडौं । आफूलाई नेपालकै चर्चित हाउजिङ कम्पनी भनेर दावी गर्ने ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट ऋणीको नाममा प्राप्त ऋण रकम दुरुपयोग गरेको प्रमाणित भएको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रीन हिल सिटी नामक कम्पनीले ललितपुरको इमाडोलस्थितको हाउजिङको १५...