नबिल बैंकले धादिङकोे गजुरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गजुरीमा वित्तीय साक्षरता सम्पन्न सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख...
भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने, गभर्नर अधिकारीले भने : डिजिटल भुक्तानीमा नयाँ क्रान्ति
काठमाडौं । नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै...
ग्रामिण विकास लघुवित्तको नयाँ संचालक समिति गठन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिर्वतन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक समूह तर्फ र सर्वसाधारण समूह तर्फबाट संचालक समिति चयन गरी गठन भएको जनाएको हो । कम्पनीको असोज ८ गतेदेखि संस्थाको...
नेप्से दोहोरो अंकले बढ्दा ५ अर्ब ३९ करोडको शेयर कारोबार
नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ । कूल २ सय २२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा...
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले...
आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्र सिभिल लघुवित्तको लाभांश पाउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कायम शेयरधनीले मात्र सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने भएका छन् । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कात्तिक १४ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश...
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ११ शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १३ गते १७ औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा निःुशल्क स्वास्थ्य...
आइपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको खुद नाफामा बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफा २.१७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले २ करोड ७३ लाख ८५...
धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नियुिक्तको प्रक्रिया अगाडि बढ्यो, को–को छन् चर्चामा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष नियुक्तका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।अर्थमन्त्रालयले सचिव मधु मरासिनीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको हो । जसको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र...
मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेख्य प्रदर्शन, इपिएस कति ?
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यस अवधिमा कम्पनीले १९३ प्रतिशत...
ज्योति विकास बैंकको १ लाख ८१ कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर लिलामीमा आएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो कोही...
आँधिखोला लघुवित्तद्धारा कर्मचारी माग, एसईई उत्तीर्णलाई पनि अवसर
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । संस्थाले प्रबन्धकमा १ जना, अधिकृत।कनिष्ठ अधिकृत (विभागिय प्रमुख। अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक। सहायक...
एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा विजया स्वार नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा बिजया स्वारलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको ५१२ औं बैठकको निर्णयअनुसार सानेपा, ललितपुर–२...
गणपति लघुवित्तद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको हाल कायम रहेको चुक्तापुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँको आधारमा १९ प्रतिशत बोनश...
मन्जुश्री फाइनान्सको संस्थापक शेयर आज देखि लिलामीमा
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । संस्थाको संस्थापक समूह तर्फको ९२ हजार १६६६ कित्ता शेयर लिलामीमा ल्याएको होे । कम्पनीले प्रतिकित्ता २५० रुपैयाँ तोकेर कात्तिक १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ...
लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तको साधारण सभा मंसिर ५ गते, बुकक्लोज कहिले ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर ५ गते आइतबारका दिन धरान व्याकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. धरान उपमहानगरपालिका वडा नंं १३ लक्ष्मी सडक, सुनसरीमा गर्ने भएको...
नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको १४९ औं बैठकले आर्थिक वर्ष...
सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त साधाराण सभाले १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२ प्रतिशत नगद...
स्वरोजगार र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाठौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १२ गते (भोलि) बुकक्लोज गर्ने भएसँगै...
तेह्रथुम पावर र साहस उर्जाको शेयर कारोबार आईतबारदेखि दोस्रो बजारमा कारोबार हुन सक्ने
काठमाडौं । दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावरको शेयर कारोबार आउँदो आईतबारदेखि हुने देखिएको छ । यी दुवै कम्पनीको आईपीओ भोलि नेप्सेमा हुने भएको छ। यदि भोलि यी कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भए आउँदो आइतबारबाट कारोबार आउने छन्।...




















