बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हँुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७८...


नबिल बैंकले सुर्खेतको बाराहताल गाउँपालिकाका उद्यमीलाई कर्जा उपलब्ध गराउने

काठमाडौं । नबिल बैंक लिमिटेडले सुर्खेतको बाराहताल गाउँपालिकासँग दिगो बैकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ । बैंकले सुर्खेतको बाराहतालमा सम्पन्न गरेको दिगो बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रममा गाउँपालिकासँग समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका...


सनराइज बैंक र देवयानी इन्टरनेशनल नेपालबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सनराइज बैंक र देवयानी इन्टरनेशनल नेपालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले देवयानीले दिदै आइरहेका विभिन्न सेवा सुविधामा बिशेष छुुट पाउने उद्देश्यले उक्त समझदारी भएको हो । सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र...


ज्योति विकास बैंकको ज्योति स्मार्ट खातामा ३ सुविधा, के–के छन् सुविधाहरु ?

काठमाडौं । ज्योति विकास बैंकले ज्योति स्मार्ट खाता संचालनमा ल्याएको छ । बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो शेयर गरि एकै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको...


नबिल बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब २ घण्टाको समयमा कारोबारमा आएका २२१ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको १७ करोड १५ लाख ५७ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको...


१३ वटा वाणिज्य बैंकको लाभांश घोषणा, अधिकांशले दिंदैछन् बोनस शेयर (सूचिसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्षमा १३ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । जसअनुसार सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३ दशमलव ५ प्रतिशत, हिमालयन बैंकले २६...


महिला लघुवित्तको संचालक पदमा नीरु कुथमी राई नियुक्त

काठमाडौं । महिला लघुवित्तको संचालक पदमा नीरु कुथमी राई नियुक्त भएकि छिन् ।लघुवित्तको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले शेयरधनी समेत रहेकी राईलाई संचालक पदमा नियुक्त गरेको हो ।


नबिल बैंकले कुन मुद्दति निक्षेपमा कति ब्याजदर दिँदैछ ?

काठमाडौं । नबिल बैंकले कात्तिक ३ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेको छ ।बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनामाथिको निक्षेपमा ९ दशमलव ३६ प्रतिशत ब्याज उपलब्ध गराउनेछ । एक वर्षको सञ्चयी मुद्दति निक्षेपमा भने बैंकले ८ दशमलव...


नेपाल एसबिआई बैंकको संचालक परिर्वतन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक परिर्वतन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको संचालक परिवर्तन भएको जनाएको हो । कम्पनीको कात्तिक ७ गते बसेको संचालक समितिको ४७६ औं बैठकले संचालक समितिको अध्यक्षमा राजिव अरोरालाई नियुक्त...


बैंक अफ काठमाण्डूद्धारा १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांशा घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक ८ गते बसेको संचालक समितिको २०६ औं बैंठकले हाल कायम रहेको चुक्तापूँजीको आधारमा १०...


लुम्बिनी विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कात्तिक ८ गते बसेको संचालक समितिको बैंठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव...


नेपाल सेवा र विन लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति, कात्तिक १५ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकीकृत रुपमा कारोबार गर्न (मर्जरमा) जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । यी दुई वित्तीय संस्थाले एक आपसमा गाभ्ने।गाभिने (मर्जर) मा जाने सम्बन्धमा...


एनआईसी एशिया लघुवित्तको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले त्रैमासिक समिक्षा कार्यक्रम कार्तिक ०५ र ०६ गते गोर्कण स्थीत हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ ।संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ, कम्पनी सचिव प्रलाहद चन्द्र निरौला लगायत सम्पूर्ण...


कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न...


वाणिज्य बैंकहरुको २० अर्ब रुपैयाँ बराबरको निक्षेप घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुको २० अर्ब रुपैयाँ बराबरको निक्षेप घटेको छ । कार्तिक १ गतेदेखि कार्तिक ५ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप २० अर्बले घटेको हो। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको असोज ३१ गते बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब...


सामलिङ्ग पावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनसम्म ३९.६७ गुणा बढीले आवेदन दिएको छ ।कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जस अन्र्तगत...


नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नगद लाभांशमा शेयरधनीहरुको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन आग्रह गरेको छ ।बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचीकृत कम्पनी आफैँ वा आफ्नो सेयर रजिष्ट्रारमार्फत शे यरधनीको बैंक...


कुुमारी बैंकका ग्राहकहरुलाई रोडीयो क्याफेमा १० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडमा विशेष छुट पाउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका मार्केटिंग प्रमुुख नवीन मुनि बज्राचाय र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन । बैंकका ग्राहकहरुले...


फ्रान्सका राजदूत गिलिस र अर्थमन्त्री शर्माबीच शिष्टाचार भेटवार्ता

काठमाडौं ।नेपालका लागि फ्रान्सका राजदूत गिलिस बोरब्याओ ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता भएको छ ।सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् । लगानीमैत्री वातावरणको लागि...


एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर...