अबको बजेटले नीतिगत अस्थिरता चिर्छ, लगानीयोग्य वातावरण सिर्जना हुनेमा ढुक्क छौं : अर्थ सचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधु मरासिनीले अबको बजेट नीतिगत अस्थिरतालाई चिर्ने किसिमको आउने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले नीतिगतर अस्थिरता चिर्ने बताएका हुन् । उनले भने,...


५३ लघुवित्त: प्रमुख सूचकहरुका आधारमा कुन सबैभन्दा अब्बल ?

काठमाडौं । लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।तेस्रो त्रैमासमा अधिकाँश लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएका देखिन्छ। धेरै लघुवित्तहरुले गत वर्षको तुलनामा नाफा बढाएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीलाई समेत दिएको...


मधेस प्रदेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा अझै कायम, ९० प्रतिशत नागरिक पहुँच बाहिर

काठमाडौं । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो। मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ।...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय अवस्था कस्तो ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा सुधार देखिएको कारण मुनाफामा समेत सकारात्मक देखिएको छ। चुक्ता पुँजीको...


निर्जीवन बीमा ब्यवसायमा शिखरको अग्रता कायमैः सगरमाथालाई पछ्याउँदै सिद्धार्थ, हिमालयन र नेकोको प्रतिस्पर्धा (सूचीसहित)

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार देखिएको हो । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा...


सलिकोको कम्पनी सचिव देवेन्द्र कोइरालाद्धारा राजिनामा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कम्पनी सचिव देवेन्द्र कोइरालाले पदबाट राजिनामा दिएका छन् । कोइरालाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला हिजो बुधबारबाट सलिकोबाट विदा भएका हुन् । सलिकोले नयाँ...


नीति तथा कार्यक्रम : महँगी नियन्त्रणबारे मौन,  ‘उपभोक्ता अदालत गठन’ जस लिने मेलो 

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म महँगी नियन्त्रणमा चासो नदेखाएको सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा उपभोक्ता अदालत गठन गर्ने घोषणा गरेर जनता झुक्याएको छ । अधिकांश उपभोक्ता अधिकारकर्मीहरुले यसलाई सस्तो प्रचार समेत भनेका छन् । गएको साउन...


बीमा प्राधिकरण सफल नियामक बन्न सफल छः सुर्य प्रसाद सिलवाल

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबै नियामक निकायसँग मिलेर बीमा नियमन प्रभावकारी बनाउने प्रतिबद्दता जनाएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५६ ओैं बार्षिकाेत्सवकाे अवसरमा आज आयाेजित विशेष समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा प्राधिकरण एक...


नयाँ ऐन र नीतिगत सुधारमार्फत बीमा क्षेत्रमा आमूल सुधार सम्भव भयो : अध्यक्ष सूर्यप्रसाद सिलवाल (अन्तर्वार्ता)

काठमाडौं । सूर्यप्रसाद सिलवाल नेपालको प्रशासनिक क्षेत्रमा निकै पुरानो नाम हो । निजामति कर्मचारी प्रशासनको २९ वर्ष सेवाका दौरान उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीका क्रममा अनिवार्य अवकाश लिएपछि २०७७ साल माघ १९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले...


अन्तत: सेबोनबाट हटाइए रितेश शाक्य, सह–सचिव रानाले अध्यक्षता गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट विवादित अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य हटाइएका छन् । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरेका शाक्यका कारण नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम नगरी बिचौलियाको पक्षमा काम गर्न पुगेको थियो । बोर्डका कार्यकारी निर्देशक मुक्ति...


सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने

सरकारले बीमा, बैंक तथा वित्तिय संस्था र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने भएको छ। विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । सरकारले निति तथा कार्यक्रममा यस्तो...


गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१र८२ को...


५६ बर्षमा नेपाल बीमा प्राधिकरणमा ८ जना बने अध्यक्ष, कस्को कार्यकाल कति थियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १२ प्रतिशतले बढ्योः मर्जरपछि वृद्धिदरमा उल्लेख्यनीय सुधार, कुनले कति गरे?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय रिपोर्ट अनुसार ब्यवसायमा सुधार भएको हो । आर्थिक मन्दि कायमै रहँदा समेत जीवन बीमा कम्पनीहरुले आफ्नो ब्यवसायमा सुधार...


जीवन बीमा कम्पनीहरुको मुनाफा ४३ प्रतिशतले बढ्यो, वृद्धिदरमा कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को चैत मसान्तसम्मका जीवन बीमा कम्पनीहरुले करिव ५ अर्ब मुनाफा आर्जन गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरु मुनाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको...


नेपाली बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा के-के निर्णय गरे ?

काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट चाल आर्थिक वर्ष २०८०/०८१ को हालसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरूमा यस बर्षको सुखद उपल्ब्धी रह्यो । बीमा प्राधिकरणले ५६औं वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा ऐन, २०२५ वमोजिम नेपालको बीमा नियमनकारी...


नेपाल बीमा प्राधिकरण ५६ औं बर्षमा, बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने...


बीमापोष्ट आजबाट चौथो बर्षमा, बीमाको पहुँच बृद्धि र देशको आर्थिक समृद्धि हाम्रो लक्ष्य

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने मूल नाराका साथ बीमा क्षेत्रमा केन्द्रीत भई समग्र आर्थिक क्षेत्र समेटेर सुरु गरिएको बीमापोष्ट डटकम आजबाट तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको छ । स्थापनाको यति छोटो अवधीमा आम पाठकहरुको...


बेथिती खवरदारी गर्दै जनता र सरकारबीचमा सूचनाको पुल बन्न सफल रहोस्ः प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै बीमा क्षेत्रको दीगो विकास र समृद्धिमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । आज बीमापोष्टको चौथो बार्षिकोत्सवको...


बीमा सचेतनामार्फत बीमाको पहुँच बृद्धि गर्ने कार्यमा खेलेको भूमिका सह्रानीयः अर्थमन्त्री वर्षमान पुन अनन्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको दीगो विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । चौथो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री पुनले आम नागरिकको जोखिम बहन गर्ने र देशको...