बीमा कम्पनीले दाबी भुक्तानी पाउने बीमितको बैंक खातामा रकम जम्मा गनुपर्ने

काठमाडौं । बीमा कम्पनीले दाबी वापतको रकम पाउने व्यक्तिको खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने भएको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन २०८१ अनुसार बीमकले दाबी वापतको रकम अनिवार्यरुपमा पाउने व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी...


राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिष्टमा, कसको सम्भावना बलियो ?

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जना उमेदवारहरु सर्टलिष्ट भएका छन् । बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र...


नेपाल बीमा प्राधिकरणको दोश्रो रणनैतिक योजना

वित्तीय प्रणालीको एक प्रमुख अंगको रूपमा रहेको बीमाले मुलुकको आर्थिक विकासमा ठूलो भूमिका खेल्दै आइरहेको छ । बीमाले विभिन्न किसिमको प्राकृतिक तथा भौतिक जोखिमबाट हुने क्षति विरुद्ध आर्थिक सुरुक्षण प्रदान गर्दछ । बीमा नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणले...


गार्डियन माइक्रो लाइफका कर्मचारीमाथि शोषण, केन्द्रीय कार्यालयबाट तथानाम गालीगलौज

काठमाडौं । भर्खरै खुलेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारीहरुले तल्ला तहका कर्मचारीमाथि शोषण र तथानाम गाली गर्ने गरेको पाइएको छ । गार्डियन माइक्रो लाइफका मार्केटिङ प्रमुख कैलाश देवकोटाले विभिन्न जिल्लामा नियुक्त भएका कर्मचारीहरुमाथि चर्को दवाव दिने,...


नियामकको कसिलो नीतिले राज्यलाई घाटा, शेयर बजार कारोबारबाट प्राप्त राजस्वमा उच्च गिरावट

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म सेयर लगानीकर्ताहरूले सरकारलाई कुल ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यस अवधिमा लङ ट्रम सेयर होल्ड गर्ने लगानीकर्ताहरूले १ अर्ब १ करोड १४...


राष्ट्र बैंकद्धारा सहुलीयतपूर्ण कर्जाको दुरुपयोग गरेको आशंकामा ऋणीमाथि छानबिन

काठमाडौं । सहुलीयतपूर्ण कर्जा दुरुपयोग गरेको आशंकामा नेपाल राष्ट्र बैंकले ऋणीमाथि छानबिन गरेको छ ।प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत सहुलियत दरको लिएका ऋणीहरुले कर्जाको दुरुपयोग गरेको आशंकामा ती खाताहरु छानबिन गरिएको राष्ट्र बैंकले जनाएको छ। यो छानबिन राष्ट्र बैंकको आन्तरिक...


कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म लगानीकर्ताले साढे पाँच करोड रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका छन् । सिडिएसका अनुसार लगानीकर्ताले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा क्लोजआउट बापत ५ करोड ४६ लाख ५८ हजार ९८८ रुपैयाँ तिरेका हुन् ।...


बीमा कम्पनीहरुको साढे ४ करोड कित्ता हकप्रद बोर्डको पाइपलाइनमा, कुनको कति ?

काठमाडौँ । चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा अर्बौको शेयर पाइपलाइनमा रहेको छ । तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिए यता कुनै पनि कम्पनीले शेयर निष्कासनको अनुमति पाउन सकेको छैनन् । बोर्डले पछिल्लो समय आईपीओ, हकप्रद, एफपीओ लगायतका...


१४ जीवन बीमा कम्पनीबाट बीमितहरुले लिए एक खर्ब ऋण, कुन कम्पनीबाट कति ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा मार्फत वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा...


नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा, कति जना छन् प्रहरीको हिरासतमा ?

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ ।१५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात...


नीतिगत चेपुवामा परेको पुँजी बजारलाई राष्ट्र बैंकद्धारा ‘मौन नीति’ उपहार, के भन्छन् लगानीकर्ता ?

काठमाडौँ । पछिल्लो समय शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । पुँजी बजारलाई निरन्तर राष्ट्र बैंकका केही नीतिले बेला–बेला धक्का दिइरहेको अवस्था छ । पोलिसि परिमार्जन हुने आसमा बसेका लगानीकर्तालाई केन्द्रीय बैंकले मौन नीति उपहार दिएको छ ।...


कर्जा प्रवाह गर्न नसकेका बैंकलाई राहत, मौद्रिक नितिले खुकुलो निति लिएको छः कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल

काठमााडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताएका छन्।राष्ट्र बैंकले तेस्रो त्रैमासको मौद्रिक नितिको समिक्षाको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । मौद्रिक नितिको...


घरजग्गा ऋणमा थप सुविधा दिने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिमा गरियो यस्तो सुधार

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा प्रवाह हुने ऋणमा थप सुविधा दिने निर्णय गरेको छ । चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा दिने निर्णय गरेको...


सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत जोखिमभार घटाएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको...


ऊर्जामा बैंकको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि हुनुपर्छ, २८५०० मेगावाटका लागि ६१ खर्ब आवश्यकः कार्की

कुनै पनि क्षेत्रको सफलताको पछाडी त्यस देशको सरकारको मुख्य भूमिका हुन्छ । सरकारले निजी क्षेत्रलाई गरेको सहजीकरण र सहयोगबाट त्यो सफलता प्राप्ति हुन्छ । नेपालमा निजी क्षेत्रले सरकारबाट त्यो सहयोग पाईरहेको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रले मारेको छलाङको...


इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालद्धारा राजिनामा

काठमाडौं । दोस्रो बजारमा कारोबार भइरहेको अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले नै श्रीमतीको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । आरोप लागेसँगै सञ्चालक त्रितालले पदबाट राजिनामा दिएका छन् । रोचक कुरा त त्रिताल एकै पटक दुई हाइड्रोपावर कम्पनीका...


बीमा व्यवसायको नियमनमा प्राधिकरणको भूमिका

बीमा व्यवसायलाई व्यवस्थित र मर्यादितढङ्गले संचालन गर्ने उद्देश्यले वि.सं. २०२५ सालमा बीमा समितिको स्थापना भई बीमा ऐन, २०२६ प्रचलनमा ल्याइयो । बीमाको महत्व, क्षेत्र तथा आवश्यकता दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा देशले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दा बीमा बजारमा निजी...


मौद्रिक नीतिको समीक्षाको तयारीमा राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा लागेको छ।माग नबढ्ने देखेपछि मौद्रिक व्यवस्थाहरुलाई यथावत राख्दै तेस्रो समीक्षा गर्ने तयारी गरेको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षाका लागि बिहीबार देखि...


आर्थिक मन्दीको प्रभावमा जीवन बीमा क्षेत्र, आधाभन्दा बढी कम्पनीका अभिकर्ताको कमिशन घट्यो, कुनको कति ?

काठमाडौं । नेपाली बीमा क्षेत्रका मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरुको प्रमुख आयस्रोत भनेको अभिकर्ता कमिसन हो । आर्थिक मन्दीका कारण अधिकांश कम्पनीका अभिकर्ताहरुले व्यवसाय ल्याउन नसक्दा अभिकर्ता कमिसन घट्न पुगेको हो । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले...


६ बर्षदेखि नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको शब्दावली मात्रै परिवर्तन

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा ‘सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमा अनिवार्य आबद्ध गराउने’ नीति लिएको छ। बिशेष गरी बीमामा भन्दा पनि सरकारको ध्यान स्वास्थ्य बीमातर्फ केन्द्रित भएको देख्न सकिन्छ । प्रधानमन्त्री देखि अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा स्वास्थ्य...