पुस मसान्तसम्म नेपाल रिको नाफा ५७ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्तो?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ५७.७१ प्रतिशत बढी खुद नाफा गरेको छ।क कम्पनीले...


बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अग्राधिकार दिन आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय माेहम्मद  मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश...


एमजी जेडएस ईभीको दबदबाः परामाउण्ट मोटर्सको आम्दानी २ गुणाले बढ्यो, बजारमा बलियो पकड

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा तीव्र गतिमा उदीयमान परामाउण्ट मोटर्स प्रालि पछिल्लो समय ग्राहक र व्यवसायी दुवैको ध्यान केन्द्रित गराउन सफल भएको छ । सन् २०१६ (२०७३ साल भदौ १२) मा स्थापना भएको कम्पनीले बेलायती प्रतिष्ठित अटो ब्राण्ड एमजीको...


जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २३ प्रतिशतले बढ्यो, प्रभु, नेपाल र सूर्यज्योति लाइफ ग्रोथमा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २९ अर्ब ९३ करोड रुपैयाँ...


प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा अब पूर्ण इजलासबाट सुनुवाई हुने, के होला ओझाको पद?

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट सुनुवाई हुने भएको छ । प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइको निम्ति पेस गर्न सोमबारबार आदेश...


लघुबीमा: अतिकम विकसित राष्ट्रका लागि आर्थिक सुरक्षाको आधारस्तम्भ

मानवले एक विवेकी तथा सर्वश्रेष्ठ प्राणी भएर यस धर्तिमा जन्म लिइसकेपछी उसले आफ्नो जीवनमा अनिवार्य रुपमा गर्नु पर्ने कामका साथ साथै रहर वा वाध्यताले अतिरिक्त कृयाकलापहरुमा पनि समावेश हुनु पर्दछ । यसरी अतिरिक्त कार्यहरुमा सहभागी हुनका लागि बढ्दो उमेर...


जीवन बीमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशत बढ्यो, राष्ट्रिय जीवन बीमा, रिलायबल, सिटिजन ग्रोथमा अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय गत बर्षको तुलनामा १४।८४ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब ३९...


प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तीको रिट पूर्ण सुनुवाईको लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सुरुवातदेखि नै विवादमा पर्दै आएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज बहसमा पूर्ण सुनुवाईको लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ओझाको नियुक्ती विरुद्ध...


जीवन बीमकको बीमा कोष १८ प्रतिशतले बढ्यो, कोषमा साढे सात खर्ब रकम संचिती, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोष गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको सोहि अवधिमा ६ खर्ब ४५ अर्ब रुपैयाँ बीमा कोष रहेको बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्मा ७ खर्ब ६६ अर्ब रुपैयाँ रकम संचिती रहेको...


बैंकर र व्यवसायी अरू देशमा फरक छन् भने नेपालमा पनि सो कुरा स्पष्ट हुनुपर्छः गभर्नर

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर व्यवसायी छुट्ट्याउने विषय कानुनी रूपमा निरूपण गर्नु पर्ने बताएका छन्। सोमबार अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेकयमाथिको छलफलमा बोल्दै गभर्नर पौडेलले बैंकमा लगानी गर्नेहरू र व्यवसायी...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ। ओझको रिट आज न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका...


देशभर सार्वजनिक यातायातका साधन बन्द, सर्वसाधारणलाई सास्ती

आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा...


अनियमिततामा डुबेका सार्वजनिक संस्थान: जनताको ढुकुटीबाट चर्को घाटा, बेच्नमा लट्ठिँदै सरकार

काठमाडौँ । सरकारले स्वामित्व लिएको सार्वजनिक संस्थानहरूमा सात खर्ब रुपैयाँभन्दा बढी लगानी गरे पनि त्यसबाट सरकारलाई प्राप्त हुने प्रतिफल अत्यन्तै न्यून देखिएको छ । ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८२’ ले सो तथ्य उजागर गरेको हो । प्रतिवेदनअनुसार...


१४ मध्ये १२ कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुनमा बीमा गर्दा पाइन्छ सर्वाधिक बोनस ? (सूचीसहित)

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


‘धेरै ऋण, कम आम्दानीः रणनीति अभावले बजार गुमाउँदै शुभश्री र अग्नी सिमेन्ट’

काठमाडौँ । एक समय सिमेन्ट उद्योगमा सम्भावनाको गन्तव्यका रूपमा अगाडि बढेका शुभश्री अग्नि सिमेन्ट र अग्नी सिमेन्ट इन्डष्ट्रिज अहिले व्यापारिक संकटको दलदलमा फसेका छन्। उद्योग सञ्चालनमा ल्याएको एक दशक नपुग्दै दुई कम्पनीहरु धरासयीको बाटोमा अघि बढी रहेका हुन् ।...


२ अर्ब ५० करोड हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राय पक्राउ

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान...


रेशम गौतमको अध्यक्षतामा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल ग्राण्डीमा शनिबार सम्पन्न भएको केन्द्रीय अधिवेशनले रेशम गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।...


खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक

काठमाडौँ । डिजिटल प्रविधिको प्रयोगले जीवन सहज बनाउँदै लगिरहेको वर्तमानमा नेपाली नागरिकले बिश्वास गरेका डिजिटल वालेट प्रणालीहरू खल्ती र कनेक्ट आइपिएस नै अहिले ठगीको नयाँ हतियार बनेका छन् । वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत व्यक्तिहरूले लाखौं प्रयोगकर्ताको खातामा...


अब बजेट कार्यान्वयनमा केन्द्रीत छ, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भवः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२।०८३ का लागि सार्वजनिक गरेको बजेट कार्यान्वयनमुखी हुने स्पष्ट पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकार अब बजेट कार्यान्वयनमै केन्द्रित हुने बताएका हुन्। बजेटका मूल...


नयाँ बजेटमा बीमा क्षेत्र उपेक्षित, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षा जोडिएको नीति आवश्यकः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ बजेट ल्याएको छ । समग्रमा बजेट सन्तोषजनक रहेको निजी क्षेत्रका व्यवसायीहरुको धारणा रहेको छ । आगामी आर्थिक वर्षको बजेटले जीवन बीमा क्षेत्र भन्दा पनि निर्जीवन, स्वास्थ्य बीमा तथा खेतीपाति बीमालाई बढी...