८७ वटा हाइड्रोले बेचे झन्डै २९ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ? (सूचीसहित)
काठमाडौँ । ९ महिनामा हाइड्रोपावर कम्पनीले करिब २९ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८७ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा २८ अर्ब ८१ करोड २६ लाख ६३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन्...
व्यवसायीहरु भन्छन्: ‘बजेटले उत्साह थप्यो, अब कार्यान्वयनमा भर पर्दछ’
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटबारे निजी क्षेत्रका अगुवा, उद्योगपति तथा व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गरेको, अघिल्ला वर्षका जस्तो मनपरी योजनाको पुनरावृत्ति नगरेको तर्क दिएका हुन् । अधिकांश ब्यवसायीहरुले बजेटलाई...
बीमा बजेटः प्राधिकरणको कानुन संसोधनदेखि बीमकको निगरानी बाहेकमा छैन सरकारको चासो
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको आवश्यक कानुन संशोधनदेखि बीमा कम्पनीहरुको प्रत्यक्ष निगरानीको बिषयमा सरकारले बजेटमा चासो नदेखाएको देखिन्छ । प्रत्येक बर्ष झै सरकारको नियमित कार्यक्रम अन्तर्गत कृषि र स्वास्थ्य बीमा बाहेक सरकारको चासो अन्य क्षेत्रमा...
कस्तो आयो आर्थिक वर्ष २०८२।०८३ को बजेट ? (पूर्णपाठसहित)
काठमाडौँ । आर्थिक वर्ष २०८२।०८३ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज सयुक्त बैठकलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गरेका हुन् ।
बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीलाई सरकारको झट्का
काठमाडौं । सहरमा मात्रै केन्द्रित हुने बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्नका लागि सरकारले खाका तयार गर्ने भएको छ। बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीहरुलाई सरकारले नै निर्देशित गरेर लैजाने भएको छ। बीमा प्राधिकरणले जिल्ला विभाजन गरेपनि जान...
शेयर बजारबारे अर्थमन्त्री, बजेटमा के के कुरा समेटियो ?
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि विभिन्न महत्वपूर्ण योजना र कदमहरू सार्वजनिक गरेका छन्। अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि...
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।
बढेन कर्मचारीको तलब, भत्ता ५ हजार पुग्यो
काठमाडौँ । सरकारले राष्ट्र सेवक कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कर्मचारीको महङ्गी भत्ता भने बढाएर ५ हजार पुराएको बताएका हुन् ।
सरकारले निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्दै
काठमाडौं । सरकारले निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निक्षेप कर्जा सुरक्षण कोषको पुनर्बीमाको व्यवस्थापन गर्ने बिषय अवगत गराएका हुन् ।...
सरकारले सामाजिक सुरक्षाका कार्यक्रम स्वास्थ्य बीमामा गाभ्ने
काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गराईने भएको छ। बीमितहरुलाई फरक–फरक पोलिसीको सुविधा थौली वृद्धि गर्दै लाने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा कार्यक्रमलाई...
स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब बजेट विनियोजन, बाँकी दावी रकम यसै वर्ष भुक्तानी गरीने
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरीने बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा सम्बन्धि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा...
सहकारी पीडित बचतकर्तालाई सरकारले कसरी दिँदैछ राहत ?
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेका छन् । बिहीबार आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले उक्त...
अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु यस्ता छन्
काठमाडौं । अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्रीले चुनौतीहरुको फेहरिस्त प्रस्तुत गरे । समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा तथा अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन...
कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले कृषि तथा पशुबाली...
अब बैंक तथा वित्तीय संस्थाका रोक्का–फुकुवाका काम पनि अनलाइनबाटै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको रोक्का र फुकुवा सम्बन्धी कार्य अब अनलाइनमार्फत हुने भएको छ। आर्थिक वर्ष २०८।र०८३ का लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्। उनले भने, अब रोक्का र फुकुवा सम्बन्धी...
चालु आर्थिक वर्षमा साढे १६ खर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ खर्च हुने संशोधित हुने बताएका छन् । उनले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा विनियोजनको ८९।४ प्रतिशत बजेट खर्च हुने बताए...
बजेट भाषण सुरु
काठमाडौं । संयुक्त सदनको बैठक सुरू भएको छ । संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र०८३को बजेट प्रस्तुत गर्दैछन् ।
बजेटको झोला बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ निस्किए अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण दिउँसो ३ बजे अर्थमन्त्री पौडेल प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ...
संस्थागत तथा संरचनागत सुधारका कारण पछिल्लो पाँच आर्थिक वर्षमा बीमाको दायरा फराकिलो हुँदै
काठमाडौं । संस्थागत तथा संरचनागत सुधारका कारण पछिल्लो पाँच आर्थिक वर्षमा बीमाको दायरा फराकिलो हुँदै गएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले आर्थिक सर्वेक्षण संघीय संसदमा पेस...
बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम
काठमाडौं । बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०८१ फागुनमा बीमकको २९९२ शाखामध्ये हिस्सा सबैभन्दा बढी बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३ प्रतिशत रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद...

















