सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा ८३.९५ प्रतिशतले बढ्यो, ब्यवसायमा समेत चमक

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा ८३.९५ प्रतिशतले बढेर ६० करोड ८९...


२० प्रतिशतले बढ्यो सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा, इपिएससहित अधिकांश सूचक उकालो यात्रामा

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले एक वर्षको अवधिमा आफ्नो मुनाफा २०.९२ प्रतिशतले वृद्धि गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष चौथो त्रैमाससम्ममा ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक...


ब्यवसाय घट्दा समेत नेको इन्स्योरेन्सको मुनाफा साढे ६८ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको व्यवसाय घट्दा समेत कम्पनीको नाफा ६८ करोड ५७ लाख ११ हजार रुपैयाँ रहेको छ । कम्पनीको मुनाफा अघिल्लो आर्थिक...


प्रभु इन्स्योरेन्सको खुद नाफा ११८% ले बृद्धि, कस्ता छन् अन्य वित्तीय सूचांक ?

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ । समीक्षा अवधिमा...


युनाइटेड अजोड इन्स्योरेन्सको अधिकांश सूचकमा उल्लेख्य ग्रोथ, मुनाफा शत प्रतिशत वृद्धि

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको १२ महिनामा कम्पनीको मुनाफा १०८.११ प्रतिशतले बढेर...


५९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक कस्ता ?

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ८...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ९ प्रतिशतले बढ्यो, प्रभु महालक्ष्मी-रिलायबल-सन नेपाल अगाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब ४ करोड ६८...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र नेशनल लाइफअघि

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले साढे १ खर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाल जीवनबीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९...


बैशाखको तुलनामा २०% ले बढ्यो जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क, एलआईसी र एशियनको उच्च वृद्धि (तथ्यांकसहित)

काठमाडौं । बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र नेशनल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ८ % ले बढ्यो, प्रभु महालक्ष्मी–रिलायबल र आइएमईको सर्वाधिक वृद्धि (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७.५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्ममा ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...


जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साढे २७ अर्ब माथि, नेशनल र नेपाल लाइफको उत्कृष्ट वृद्धि

काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा प्रथम बीमाशुल्क आर्जन ६.२३ प्रतिशतले बढेको हो । गत...


गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७५ ले बढ्यो, नेपालर नेशनल लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ६२ करोड बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । समग्र जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा...


जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, सिद्धार्थ प्रिमियर नम्बर १ मा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । पछिल्लो समय मर्जरमा गएकाहरुले व्यवसाय वृद्धिमा प्रतिस्प्रर्धा गरिरहेका छन् । बीमा प्राधिकरणका अनुसार बैशाख महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २०.०९ प्रतिशतले बढेको छ...


निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य वृद्धिः १० को व्यापार बढ्यो, चारको घट्यो, अन्य कुनको कति ?

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको व्यवसाय वृद्धि देखिएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ९७ अर्ब १२ करोड ५८लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...


जीवन बीमा कम्पनीको व्यवसाय ६ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–एशियन र आइएमई लाइफको उच्च बृद्धि

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १४ अर्ब...


एक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन चैतको तुलनामा २.३७ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब...


निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को बैशाख महिनासम्ममा ३३ अर्व ६ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बैशाख महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर...


सानिमा रिलायन्स, एशियन र सूर्यज्योति लाइफको खुद दावी भुक्तानी उच्च अंकले बढ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । नेपालमा सञ्चालित रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४५ अर्ब बढी रुपैयाँ बराबरको खुद बीमा दावी भुक्तानी गरेका छन् । यस अवधिमा सानिमा रिलायन्स, एशियन र सूर्यज्योति लाइफको उक्त दावी भुक्तानी उच्च अंकले...