१४ जीवन बीमा कम्पनीबाट बीमितहरुले लिए एक खर्ब ऋण, कुन कम्पनीबाट कति ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा मार्फत वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय अवस्था कस्तो ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा सुधार देखिएको कारण मुनाफामा समेत सकारात्मक देखिएको छ। चुक्ता पुँजीको...


निर्जीवन बीमा ब्यवसायमा शिखरको अग्रता कायमैः सगरमाथालाई पछ्याउँदै सिद्धार्थ, हिमालयन र नेकोको प्रतिस्पर्धा (सूचीसहित)

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार देखिएको हो । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १२ प्रतिशतले बढ्योः मर्जरपछि वृद्धिदरमा उल्लेख्यनीय सुधार, कुनले कति गरे?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय रिपोर्ट अनुसार ब्यवसायमा सुधार भएको हो । आर्थिक मन्दि कायमै रहँदा समेत जीवन बीमा कम्पनीहरुले आफ्नो ब्यवसायमा सुधार...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा साढे ४७ करोड, कस्तो छ अन्य सूचाङ्कको अवस्था ?

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ५५.३२ प्रतिशतले बढेर ४७ करोड ५४...


हिमालयन लाइफको मुनाफा साढे ४३ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, इपीएस लगायतका महत्वपूर्ण वित्तीय सूचांकहरुमा उल्लेख्य मात्रामा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको...


आइएमई लाइफको नाफा ७५% बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको...


निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


जीवन बीमा कम्पनीको नवीकरणबीमा शुल्क आर्जन ५% वृद्धि, वृद्धिदरमा प्रभु महालक्ष्मी, रिलायबल र सन नेपाल अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्र महिनासम्म ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कमपनीको नवीकरणबीमा शुल्क...


एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.९० प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धा ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...


फागुन महिनामा मात्र जीवन बीमा कम्पनी आर्जन गरे ९ अर्ब रुपैयाँ नविकरण शुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनमा मात्र ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण...


एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन दोहोरो अंकले वृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा प्रथम बीमाशुल्क आर्जन ११.४१ प्रतिशतले बढेको हो । फागुनमा...


पुषको तुलनामा माघ महिनामा निर्जीवन बीमा ब्यवसाय घट्यो, २ वटाको मात्रै बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन एक महिनाको अन्तरालमा १८.४७ प्रतिशतले घटेको छ । पुष महिनामा ३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले माघ महिना २ अर्ब ९९ करोड ६२...


गतआवको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन घट्यो, टप ६ कम्पनीको व्यवसायमा गिरावट, अन्य अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसायमा गिरावट आएको छ । अग्रस्थानमा कारोबार गर्दै आएका टप ६ कम्पनीको बीमा ब्यवसायमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सगरमाथा,...


जीवन बीमा कम्पनीहरुमा नयाँ बीमा ब्यवसाय भित्र्याउन सकस, छको प्रथम बीमा शुल्क आर्जनमा गिरावट

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत वर्षको माघको तुलनामा यस वर्ष माघमा प्रथम बीमाशुल्क आर्जन ०.६४ प्रतिशतले बढेको हो ।...


सात महिनामा नविकरण जीवन बीमा शुल्क सामान्य वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन साढे ७० अर्ब माथि, कुन कम्पनीले कति भित्र्याए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको...


माघ महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय ७ प्रतिशतले बढ्यो, कस्को अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले माघ महिनामा मात्र १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ...


६ महिनामा जीवन बीमा कम्पनीले बीमा पोलिसि धितोमा उठाए साढे ४ अर्ब ब्याज

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा पोलिसि धितोबाट ४ अर्ब ७२ करोड ६७ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा २५.०५ प्रतिशतले...