१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । आज बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा जनताले तत्काल राहत पाउने कुनै छुट वा राहत...
व्यवस्थापन खर्च बढाउदैं जीवन बीमा कम्पनी, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च सामान्य अंकले वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत समान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवस्थापकीय खर्च १ दशमलव ६९ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले...
सहकारीको बचत अपचलन र गिरीबन्धु भएको नीतिगत भ्रष्टाचारी माथि कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी(इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्। नेविसंघ...
बीमा प्राधिकरण सफल नियामक बन्न सफल छः सुर्य प्रसाद सिलवाल
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबै नियामक निकायसँग मिलेर बीमा नियमन प्रभावकारी बनाउने प्रतिबद्दता जनाएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५६ ओैं बार्षिकाेत्सवकाे अवसरमा आज आयाेजित विशेष समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा प्राधिकरण एक...
सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने
सरकारले बीमा, बैंक तथा वित्तिय संस्था र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने भएको छ। विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । सरकारले निति तथा कार्यक्रममा यस्तो...
बन्द रहेका उद्योग सरकारले सञ्चालनमा ल्याउने
काठमाडौँ। सरकारले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । “निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योगलगायतका बन्द...
रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता आएको छः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन भएको बिजुली प्रसारण र वितरणमा सहजता आएको बताएका छन्।मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विभिन्न कारणले लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता...
लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता आएको छः राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन भएको बिजुली प्रसारण र वितरणमा सहजता आएको बताएका छन्। मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विभिन्न कारणले लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता...
नेशनल लाइफको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको बाक्लो सहभागिता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले बैशाख महिनामा आफ्नो व्यक्तिगत कोडमा ७ लाख ५० हजार रुपैयाँको व्यवसाय गर्नुपर्ने...
सूर्योदय वोमी लघुवित्तको वित्तीय अवस्था नाजुक, अधिकांश सूचकमा गिरावट
काठमाडौं । सूर्याेदय वोमी लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ५९.३१ प्रतिशतले घटेको हो । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले दुई करोड...
जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल
काठमाडौं। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको बीमा पोलिसीको बिषयमा छलफल गरेको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकद्वय दिनेशलाल कर्ण र पुजन ढुङ्गेल उपस्थिती रहेको थियो । जीवन...
सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएको गुनासो
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं...
दोल्ती पावरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से पसिूचक २४ दशमलव ५८ अंकले घटेर १९७४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीका लगानीकर्ताहरुले ठुलो मात्रामा आफ्नो...
९ महिनादेखि बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अर्थले दिएन अवकास पत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत नौ महिनादेखि गैर कानुनी रुपमा पदमा बहाल रहि कार्य गरिरहेका छन् । २०८० साउन १५ गते नै उमेर हदका कारण अनिवार्य अवकासमा जानुपर्ने सिलवाल अझै पनि पदमा नै बहाल...
साझा बसमा टासियो बीमा सचेतनासम्बन्धी स्टिकर
काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकहरू टाँस्न शुरू गरेको छ । त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा...
नवप्रवर्तनका लागि एक प्रतिशत बजेट छुट्याउने तयारी छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तनका लागि कोष स्थापना गर्ने बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कोषका निम्ति आवश्यक कानून...
अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्र्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय...
बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन, के के फेरिए ?
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गरेका छ । पुरानो निर्देशिका खारेज गरी नयाँ जारी गरिएको निर्देशिकामा यसअघि बीमा ऐनबाट हटाइएको परिपालना सम्बन्धी व्यवस्था थप गरिएको छ...
१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु (तस्विरहर)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक र व्यापार मेला सुरु भएको छ । एक भव्य समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आर्थिक व्यापार मेलाको उद्घान गर्दै सुरु गरेका हुन् । नेपाल चीन (तिब्बत) बीच दुई...
रुपन्देहीमा आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ठाँउमा अभिकर्ता तालिम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीले रुपन्देही जिल्लाको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । जीवन बीमा अभिकर्ताहरुको व्यवसायिक शिप विकास गर्ने योजनाका साथ सम्पन्न भएको उक्त तालिममा अभिकताहरुको...



















