इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय विवरणमा कैफियत देखिएको छ । बैंकको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण प्रतिवेदन उल्लेख गरिएका...
इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीइओ पाण्डेलाई ३ करोड ६...
विकास बैंकको शेयर मूल्य सस्तिदै, प्रतिकित्ता कतिमा किन्न मिल्छ ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन विकास बैंकको शेयरमा पहिरो गएको छ । यस दिन विकास बैंकको शेयर मूल्य १८.२४ अकंले घटेर ४०४४.५९ बिन्दुमा बन्द भएको छ । बिहिबारको दिन ९ विकास बैंकको शेयर मूल्य ओरालो लागेको छ भने...
बैंक तथा वित्तीय संस्थामा महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ ९बाफिया० संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो...
शेयर बजारप्रति मनपरी बोल्नेलाई कारबाही हुनुपर्छ: लगानीकर्ता रौनियार
काठमाडौँ । नयाँ अर्थमन्त्री वर्षमान पुनको आगमनसँगै लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । अर्थमन्त्री पुनले शेयर बजार सुधारमा देखाएको सक्रियताले नयाँ आयाम दिने देखिएको छ । बिस्तारै नियामक लचिलो बन्दै जाँदा लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको हो...
प्रतिनिधि सभाः सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग
काठमाडौँ । आज प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई...
मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । मर्जर प्रकृयामा रहेका मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले एकीकृत कारोबार थालेपछि दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेञ्जले फागुन ३० गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो। मर्जर प्रकृया सकाएर यी कम्पनीले फागुन...
बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न बीमा प्राधिकरणमा लगानी स्वीकृती विवरण पेश गनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार क्षेत्रमा लगानी गर्नको लागि स्वीकृती विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि...
आधा विकास बैंकहरुले मात्रै घोषणा गर्यो लाभांश, बाँकिले बनायो लगानीकर्ताको हात खाली
नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ७ ओटाले मात्रै गत आर्थिक वर्ष २०७९र८० सम्मको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक...
नेशनल लाइफले दियो घातक रोग लागेका बीमितलाई घरमै पुगेर ५ लाख रुपैयाँ उपचार खर्च
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग (क्यान्सर ) लागेको बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् । धनकुटा सांगुरीगढी –२...
अर्थमन्त्री पुनले पूँजी बजार चलयमान बनाउने लगानीकर्ताको आश, के के छन् अपेक्षा ?
काठमाडौँ । सरकारमा आएको परिवर्तनले सेयर बजारमा उचाप चडाब देखिएको छ । राजनीतिक गठबन्धन भएको फेरबदलले सेयर बजारमा समेत ठुलो प्रभाव गरेको हो । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा सोमबार आर्थिक...
भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन कुन शाखा खुल्छन् ?
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र...
चालु आर्थिक वर्षको ६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब माथि
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अन्तर बैंक कारोबार साढे २५ खर्ब माथि रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ अन्तर बैंक...
भारतीय धम्कीलाई चिर्दै अघि बढ्ने प्रचण्डको त्यो अठोट्, आगामी यात्रा कति चुनौतिपूर्ण ?
काठमाडौं । गत फागुन २० गते अपरान्ह ३ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय राजदूत नविन श्रीवास्तवले पटक-पटक दबाब दिएर एक छिन भेट्नैपर्यो भन्ने खबर दिइरहे । चार बजेतिरको समयमा प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूत नविन श्रीवास्तवलाई भेट्ने समय मिलाए...
नेपालमा बीमा अभिकर्ताको भूमिका उल्लेखनीय छ, ९० प्रतिशत बीमा बिक्री अभिकर्तामार्फत हुन्छः पोषकराज पौडेल
काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेलले बीमा अभिकर्ताहरुको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै जीवन बीमाको व्यवसायमा बीमा अभिकर्ताको भूमिका ९० प्रतिशतभन्दा बढि रहेको स्पष्ट पारेका छन् । बागमती प्रोस्कुनले आयोजना...
चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौँ । बजार झिनो अकंले घटेको छ । बजार घटेपनि ७१ कम्पनीको सेयर मूल्य उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ...
डबल लखपति बन्ने मौका ! इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर
काठमाडौँ । इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल...
एनआईसी एशिया लघुवित्तमा २०३ जना कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रोजागरीको अवसरमा आवेदन दिने आज अर्थात फागुन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो । कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक,...
जीवन बीमा (कविता)
जीवन बीमा दुई प्रचलित सावधिक र आवधिक सावधिकमा हुन्छ गुण सुरक्षा, बचत र बोनस अधिक । जस्को हुन्छ बचत थोरै लिनु लघु बीमा बचत बढ्दा थप्न मिल्छ यसको अरू सिमा । बालकहरू कमाइ हुन्नन् प्रस्तावक राख्नु बुवा वा आमा...
सरकारले आजदेखि भोलिसम्मको विषय हेरेर मानव अधिकारको चिन्ता राख्छः मुख्यमन्त्री
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकारको संरक्षण र संवर्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शर्माले सरकारले आजदेखि भोलीसम्मको...




















