सहारा
विद्याको मन्दिर विद्यालय जहाँ हजारौँ फूलहरू फक्रिरहेका थिए अनि फूलिरहेका थिए । रितेस तिनै फुल्दै फक्रिदै र ओइलाएर झर्दै गरेका फूलहरू नियालिरहेको थियो । फूलहरूको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यता र उता दगुथ्र्यो । साँच्चै !...
बीमा अभिकर्ताको व्यवस्था कडाई गर्ने तयारीमा बीमा समिति, एउटा मात्रै कम्पनीमा काम गर्न पाउने देखि लाईसेन्सको लागि परिक्षा अनिवार्य
काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता सम्बन्धी व्यवस्थालाई कडाई गर्ने भएको छ । बीमा समितिले पछिल्लो समय बीमा अभिकर्ता पेशाबाट भएको अपराधको कारण यस पेशालाई मर्यादित बनाउन विभिन्न व्यवस्थामा थप कडाई गर्न लागेको हो । बीमा समितिले बीमा अभिकर्ताहरुको...
बन्दुक समाएका हातले बीमा पोलिसी पल्टाउँदै, बीमा शिक्षक बनेर गाउँ–शहर सचेतना जगाउँदै यतिराज
काठमाडौं । मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको...
सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद
काठमाडौं । एलआईसी नेपालमा स्थापनाकालदेखि नै सक्रिय सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । उनका केही सहकर्मीहरुले यस्तो धारणा राखेका छन् । केही दिन पहिले आफ्नै निवासमा शंकास्पद अवस्थामा भेटिएका उनको...
एशियन लाइफ बागमती प्रदेशका २५० भन्दा बढि उत्कृष्ट एजेन्सीहरु सम्मानित, छ जनाले पाए पुरस्कार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले यही भदौं २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा रहेको एक दर्जन शाखाहरुमा कार्यरत एजेन्सीहरु सम्मान...
युनियन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर निरज कुमार भट्ट एमडिआरटीमा भाग लिन अष्ट्रेलिया जादै
काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रय प्लेटफर्म एमडिआरटीको विश्व सम्मेलनमा भाग लिन युनियन लाइफमा सिनियर एजेन्सी म्यानेजर निरज कुकमार भट्ट अष्ट्रेलियाको राजधानी सिड्नी जाने भएका छन् । एमडिआरटीको ग्लोबल कन्फरेन्स यहि अगस्ट (२८ देखि ३१ सम्म आयोजना हुन गैरहेको छ...
आइएमई लाइफको नेपाल प्रथम एजेन्सी बने गोबिन्द जोशी, नेपाल टप अभिकर्ता बनिन् मेनुका राई
काठमाडौं । आईएमर्ई लाइफको सबैभन्दा उत्कृष्ट एजेन्सी गोबिन्द जोशी बन्न सफल भएका छन् भने उत्कृष्ट अभिकर्ता (पर्सनल कोड) मा सबैभन्दा बढि व्यवसाय गरेर मेनुका राई उत्कृष्ट बन्न सफल भएकी छिन् । कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको बिजनेश एक्सिलेन्स अवार्ड...
आईएमई लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, उत्साह भरेर फर्किए एजेन्सी र अभिकर्ता
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सिलेन्स अवार्ड २०२२ सम्पन्न भएको छ । शनिवार होटेल द सोल्टी होटलमा एक भव्य समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको हो । देशैभरिबाट छानिएका एजेन्सी तथा बीमा...
जब नेपाल लाइफको मञ्चमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किए…..
काठमाडौं । पोखराको ग्राण्ड होटलमा आजबाट सुरु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–८० मा पुनतार्जगी तालिम भव्य जारी छ । देशैैभरिबाट छानिएका तीन वर्षदेखिका सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजीका लागि उत्प्र्रेरणा दिने समय आयो तब...
नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड सुरु, सगरमाथाको चुचुरोमा झण्डा फहराउने धिताल र एमडिआरटी सम्मेलनमा भाग लिने पंगेनी पुरस्कृत
काठमाडौं । देशकै सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० आजदेखि भव्य रुपमा पोखरामाशुभारम्भ भएको छ । आजको पहिलो दिनमा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट दुई एजेन्सीलाई सम्मानित गरिएको छ...
बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा अभिकर्तालाई तीन दिने पुनर्तागजी तालिम सम्पन्न
सुर्खेत । बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालयले बीमा अभिकर्ताहरुलाई भेला पारेर तीन दिने प्रशिक्षणात्मक अभिकमुखिकरण तालिम सम्पन्न गरेको छ । बीमा समिति र इन्स्योन्स इन्स्टिच्यू्रट नेपालको संयुक्त आयोजनामा गरिएको तीन दिने कर्णाली प्रदेशभित्रका सिनियर एजेन्सी म्यानेजरहरुसँग तालिम तथा अन्तरक्रिया...
नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्डका लागि पोखरामा भव्य तयारी, सयौं एजेन्सी र अभिकर्ताहरु सम्मानित हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको लिडरशिप एक्सिलेन्ट अवार्ड यस वर्ष पोखरामा भव्य रुपमा आयोजना हुँदैछ । भदौं ५ र ६ गते पोखराका ग्राण्ड होटलमा आयोजित महाकुम्भ मेलामा देशैभरिका सयौं एजेन्सी तथा अभिकर्ताहरु सहभागी हुँदैछन् । नेपाल...
रिलायन्स लाइफको देशैभरका क्षेत्रीय तथा शाखा प्रमुख भेला सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान (फोटो फिचरसहित)
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय प्रमुख तथा शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन होटल सिराइचुली चितवनमा साउन १९ गतेदेखि २१ गतेसम्म भएको हो । सम्मेलनमा रिलायन्स लाइफका देशैभरका शाखाबाट शाखा प्रमुख, क्षेत्रीय प्रमुख,...
पढ्दै बीमा व्यवसायमा रमाउदै: सिटिजन लाइफकी आस्था केसी १८ वर्षकै उमेरमा एमडीआरटी बन्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकि अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकि छिन् । आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएको र कम्पनीको सबैभन्दा कम उमेर सफल अभिकर्ता भएको कम्पनीको दाबी रहेको छ...
जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं
“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...
बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशनमा विवाद, अधिकारी नयाँ अध्यक्ष बनेको दावी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशन हेटौडामा सम्पन्न भएको छ । विवादका बीचमा हिजोदेखि सुरु भएको अधिवेशनले गणेश प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको दावी अधिकारी पक्षले गरेको छ भने कृष्ण प्रसाद...
बोस्टनस्थित एमडिआरटी बार्षिक सभामा नेपालबाट तीन जना बीमाकर्मी सहभागी, फहराइयो नेपालको राष्ट्रिय झण्डा
काठमाडौं । अमेरिकाको बोस्टनमा जारी विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सभामा नेपालबाट तीन जना बीमाकर्मीहरु सहभागी छन् । नेपाल लाइफबाट जैसरा पंगेनी, रिलायन्स लाइफबाट नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनमा जारी एमडिआरटी बार्षिक सभामा सहभागी भई नेपालको राष्ट्रिय झण्डा...
एमडिआरटीको बार्षिक सभामा भाग लिन रिलायन्स लाइफकी न्यौपानेसहित दुई बीमाकर्मी अमेरिकातर्फ
काठमाडौं । बीमा क्षेत्रमा लागेको थोरै समयमा नै उल्लेख्य प्रगति गर्न सफल रिलायन्स लाइफकी नमिता न्यौपाने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा भाग लिन आज अमेरिकातर्फ जाँदैछिन् । बीमा क्षेत्रमा आबद्ध भएको पाँच वर्षमै अमेरिकामा हुने एमडिआरटीको बार्षि सभामा भाग...
चार वर्षअघि बीमा व्यवसायमा छिरेकी सिता थापा आइएमई लाइफ जम्दै, बीमा व्यवसायमा जम्दै रमाउने धोको
काठमाडौं । नेपाल लाइफबाट बीमा अभिकर्ता पेशा सुरु गरेकी सिता टण्डन थापा हाल आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । चार वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएकी थापाले छोटो समयमा नै एमडिआरटी व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगिसकेकी छिन् ।...
एलआईसी नेपालमा आबद्ध अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बीमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ । एलआईसी नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीको संयोजकत्वमा लुम्बिनी प्रदेश राजधानी तथा...




















