महोत्तरीको सम्सीमा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशको आयोजनामा स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक उक्त कार्यक्रम मंसिर २१ गते सम्पन्न भएको हो। गाउँ कार्यपालिकाको सभा हलमा सम्पन्न सो...
१० जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीको न्यूनतम् चुक्ता पुँजी पुग्न बाँकी, कसले कसरी थप्दैछन पुँजी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमाका लागि साढे दुई अर्ब पुर्याउनु पर्ने समय बितिसकेको छ । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र ८ निर्जीवन बीमा कम्पनीहरुले अझै पनि...
मधेश प्रदेशमा बीमा प्राधिकरणको छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले महोत्तरी जिल्लाको बर्दिबास क्षेत्रमा रहेका जीवन, निर्जीवन तथा लघु बीमकका प्रदेश प्रमुख तथा शाखा उपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले मंसिर २० गते महोत्तरी...
महोत्तरीमा बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले बीमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले महोत्तरीको औरही नगरपालिकासंग मंसिर २० गते उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । प्राधिकरण मधेश प्रदेश कार्यालयले आव २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय...
शहर मात्र नभई गाउँ केन्द्रित व्यवसाय अघिबढाउन बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर १९ गते रूपन्देही जिल्लाको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समयसामयिक विषयमा अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष...
दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे एक करोडमाथि, कसले कति गरे व्यवसाय ?
काठमाडौं । लघु जीवन निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कार्तिक मसान्तसम्म एक करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमालेखतर्फ सुरु चार महिनामा...
लुम्बिनीमा बीमा प्रदेश प्रमुखसँग प्राधिकरणको अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा बीमकका प्रदेश प्रमुखहरुसँग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । होटल एस.आर बुटवलमा सम्पन्न उक्त छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशिल देव...
इन्स्योरेन्स इन्स्टिच्युटको दुई दिने तालिम सम्पन्न
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले मधेश प्रदेशमा बीमासम्बन्धी दुई दिने ‘एडभान्स ट्रेडिङ अन अन्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । इन्स्टिच्युटले बीमा प्राधिकरण मधेश प्रदेशको पहलमा मंसिर १५ र १६ गते उक्त तालिम सम्पन्न गरेको हो । इन्स्टिच्युटले...
इन्स्योरेन्स इन्स्टिच्युटले वीरगंजमा तालिम सञ्चालन गर्दै
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले वीरगंजमा बीमासम्बन्धी दुई दिने तालिम सञ्चालन गर्दैछ । कम्पनीले होटल मकालु (अलाखिया रोड) मा उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । डिसेम्बर १ र २ तारिकमा सञ्चालन गरिने उक्त तालिममा कम्पनीले जीवन तथा निर्जीवन...
मधेश प्रदेशका बीमकसंग प्राधिकरणले गर्यो छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले वीरगंजस्थित जीवन तथा निर्जीवन र लघु बीमकका प्रदेश प्रमुख तथा शाखा कार्यालय प्रमुखहरुसंग समसामयिक विषयमा छलफल गरेको छ । प्राधिकरणले मंसिर १२ गते दुई चरणमा गरी उक्त छलफल कार्यक्रम सम्पन्न गरेको...
बीमा क्षेत्रमा अवार्डको खेती, बीमा प्राधिकरणकोे घुमघाम खेती
काठमाडौं । बीमा कम्पनीहरुले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न भारतमा गएको बिषय यती बेला सामाजिक संजालमा भाईरल भईरहेको छ। पछिल्लो समय बीमा कम्पनीहरुले नै रकम खर्च गरेर अन्तर्राष्ट्रिय अवार्डहरू ग्रहण गरेको बजारमा चर्चा चलेको बिषय आईरहेको छ। तर...
कर्णाली प्रदेश सरकारसँग बीमा प्राधिकरणले गर्यो अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग मंसिर ११ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले...
गुल्मीमा बीमा कम्पनीहरुसँग प्राधिकरणले गर्यो अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गुल्मी जिल्लाको तम्घासमा जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बीमा सम्बन्धि नाम नागरिकका समस्याहरु सामाधान गर्ने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्राधिकरणले...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन दौडधुप सुरु, यी हुन आधा दर्जन आकांक्षी
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्सको विवाद चर्किरहेका बेला नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वको दौडधूप सुरु भएको छ । भीष्मराज ढुङ्गानामाथि अनियमितताको आरोप लागेपछि पौने दुई वर्षे समयावधिका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका रमेश...
रोल्पामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशको आयोजनामा मंसिर १० गते त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती...
बीमा कम्पनीमा एनएफआरएस–१७ लागू, बीमा कम्पनीहरुको वास्तविक मुनाफा र दाबी भुक्तानीको व्यवस्थामा परिर्वतन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) १७ लागू गरेको छ । चालु आवको त्रैमासिक वित्तीय विवरणमा बीमा कम्पनीहरुले एनएफआरएस १७ बमोजिमकै वित्तीय विवरण प्रकाशन गरेका छन् । बीमा कम्पनीहरूले प्रथम त्रैमासको...
नयाँ बन्ने सबै भवनहरुको बीमा गर्नुपर्ने नियम लागू हुँदै, मुख्य सचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौ । आज बसेको मन्त्रिपरिषदको बैठकले नयाँ बन्ने सबै भवनहरुको अनिवार्य बीमा गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न मुख्य सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारले अबदेखि नयाँ बन्ने सबै भवनहरुको अनिवार्य...
बीमा प्राधिकरणले लिएको अनलाईन अभिकर्ताको परिक्षामा १५१ जना उत्तीर्ण, २३ जना अनुत्तीर्ण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाईनबाट सुरु गरेको अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षामा १५१ जना अभिकर्ताहरु उत्तीर्ण भएका छन् ।नेपाल बीमा प्राधिकरणले संचालन गरेको पहिलो डिजिटल परिक्षामा परिक्षार्थीहरुको सहभागीता उचित र पारदर्शी का साथ सम्पन्न भएको बीमा प्राधिकरणका...
अभिकर्ताको परीक्षामा चिट चोर्नेले तीन महिना परीक्षामा सहभागी हुन नपाउने, एकको परिक्षा रद्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षा लिन सुरु गरेको छ । प्राधिकरणले अनलाईन( जुम) मार्फत तीनवटा परिक्षा संचालन गरिसकेको छ। अभिकर्ताको परिक्षा संचालन गर्नुपूर्व प्राधिकरणले सर्भेयरहरुको परिक्षा संचालन गरेको थियो । हालसम्म बीमा प्राधिकरणले...
सर्लाहीको गोडैता नगरपालिकासँग बीमा अन्तरक्रिया
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया गरिएको छ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा कात्तिक २१ गते उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय...




















