नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


मेट लाइफ २१ औं वर्षमा, स्थापनाको २० वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम

काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाउन लागेको हो । २०५८ साल...


प्राइम लाइफको नयाँ संचालकहरु निर्वाचित

काठमाडौं । प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट र सर्वसाधराण शेयरधनीको तर्फबाट गरी कुल ७ जना संचालक नियुक्त भएका हुन् । संस्थापक...


प्राइम लाइफ इन्स्योरेन्सको सिइओ भट्टराईको वार्षिक तलब ८९ लाख रुपैयाँ माथि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार भट्टराईले वार्षिक तलब सुविधाबापत ८९ लाख रुपैयाँ माथि बार्षिक साधारणसभाबाट पारित भएको छ । आज सम्पन्न कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा भट्टराईले कम्पनीबाट तलव बापत बुझेको...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक...


प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सम्पन्न भएको हो । सभाले आ।व २०७६र७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


सात प्रदेशमा कार्यक्षेत्र तोकेर १४ वटा लघुबीमा कम्पनीको लाईसेन्स दिन बीमा समिति ‘मुभ’

काठमाडौं । बीमा समितिले १४ वटा लघुबीमा लाईसेन्स वितरण गर्ने तयारीमा अघि बढेको छ । यसअघि थर्मल गन तस्करलाई सेटिङमा लाईसेन्स दिएको बीमा समितिले पुनः १४ वटा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्न लागेको हो । पुनर्बीमा नेपालमै गर्नुपर्ने...


लाभांश प्रस्ताव पारित सहित प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदै

प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदैछ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सभा दिनको २ बजे हुदै छ। सभामा कम्पनीले आ।व २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


पाँच जिल्लामा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले हेटौंडा, दमौली, भिरकोट, बादबर्दिया र कोहलपुरमा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा...


नयाँ स्वरुप सहित आइएमई लाइफले ल्यायो च्याटबोट सुविधा, के परिमार्जित भयो त ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ग्राहकहरुको आग्रहमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ।्कम्पनीले डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने नयाँ स्वरुपमा ल्याएको कम्पनीले जनाएको छ। एक...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९...


रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण...


एशियन लाइफ इन्स्योरेन्सका देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा, भव्य सम्मान र तालिम जारी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा भेला भएका छन् । कम्पनीले बीमा अभिकर्ताहरुको क्लव मेम्वर कन्फ्रेन्समा भाग लिन २७० जना भन्दा बढि बीमा अभिकर्ताहरु पोखरामा पुगेका हुन् । कम्पनीले देशैभरिबाट छानिएका उत्कृष्ट २७० जना...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाठौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा योजना दिने प्रवित्ति बढ्दै गएको छ । यसै क्रममासिद्धार्थनगर न।पा। वडा नं। ८, रुपन्देही बस्नुहुने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएका छन् । युवा उद्यमी रवि...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको...


तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, स्थानियमा बीमा जानकारी करिब शून्य

काठमााडौं । बीमा समितिले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि समितिले सबै स्थानीय तहमा बीमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ। काठमाडौं नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिकाका स्थानियले बीमाबारे अझै...


एशियन लाइफद्धारा २ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित हिरण बहादुर बस्नेतकी श्रीमति इन्द्रमाया बस्नेतलाई बीमा दाबी वापतको १...


सन नेपाल लाइफद्धारा ब्यतित बीमालेख पुनर्जागरण गराउँदा बिलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा मंसिर २९ गतेसम्म पुनर्जागरण गराएमा बिलम्ब...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...