५३ बर्षिय श्रीवास्तवको कोरोनाबाट निधन, सानिमा लाइफबाट परिवारले बुझे १० लाख बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको १० लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंजस्थित शाखाले मृतकको परिवारलाई ५ लाख ६४ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक बीमित द्रुपदा भट्टराईको कोरोना संक्रमण कारण मृत्यु भएको...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरास्थित कम्पनीको शाखा कार्यालयले मृतकको परिवारलाई १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती बिमलादेवी पन्तलाई...


राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओले बोर्डबाट पायो अनुमति

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्न नियामक नियका नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले जेठ ९ गते आइपीओ निष्काशनको लागि बोर्डमा निवदेन दिएको थियो । निवेदन दर्ता गरेको एक महिनामै...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीलेगत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको...


यूनियन लाइफ इन्स्योरेन्सले गर्यो पाँच लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेकोछ । कम्पनीको दुलेगौंडा शाखाले मृतकको परिवारलाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । गत मंसिरमा मृतक निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा...


कञ्चनपुरकी सरस्वतीको कोरोनाबाट निधन, सानिमा लाइफद्वारा साढे १३ लाख दावी भुक्तानी

महेन्द्र्रनगर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख ५८ हजार पाँच सय मित्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले दावी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सो रकम...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा एकैदिन चार बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिका परिवालाई कोहलपुर शाखा कार्यालयले मृत्युदावी रकम हस्तान्तरण गरेको हो । कोभिडका कारणले रत्न बहादुर शाही,...


एशियन लाइफ इन्स्योरेन्सको अनलाईन भुक्तानी आईतबारसम्म नचल्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आईतबार बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमबाट हुने सेवा पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । कम्पनीको सूचना प्रविधि प्रणालीमा नियमित अध्यावधिक गर्ने कार्य भईरहेको हुँदा असार ११ गते (आज) देखि आईतबार बिहान...