१९ जीवन बीमा कम्पनीको लगानी साढे तीन खर्ब, अधिकांश लगानी मुद्दति निक्षेपमा

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्ने लगानी निर्देशिका जारी गरिसकेको...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाख ४३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १० लाख...


एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू...


राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठक पुन: नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठकलाई पुन नियुक्त गरेको छ । यही असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई संस्थानको प्रमुख प्रशासकमा पुनः नियुक्ती गरेको हो । पाठकलाई आगामी चार वर्षका लागि प्रमुख प्रशासकमा नियुक्त...


आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ डिपार्टमेन्टका लागि ब्रान्च म्यानेनजर र सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक...


रिलायबल नेपाल लाइफको आईपिओ ढिलाई हुने, प्रिमियम मूल्यमा शेयर जारी गर्न खोज्दा कानुनी अड्चन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको आईपिओमा ढिलाई हुने भएको छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भइसकेको र तीन वर्षदेखि लगातार मुनाफामा रहेको भन्दै प्रिमियम मूल्यमा आईपिओ जारी गर्न खोजेकोमा प्राविधिक कारणले ढिलाई हुन लागेको...


आइएमई लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दाबी भुक्तानी

कोहलपुर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । बीमितको निधन पछिको १३ दिने काम सकिएलगत्तै कम्पनीले सो रकम मृतककी श्रीमति...


सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावन नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५७...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ। महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलामी गर्ने आज अन्तिम दिन हो । न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर...


१० लाखको बीमा गरेका माधव प्रसादका आफन्तले एशियन लाइफबाट बुझे २१ लाख ६७ हजार रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले बीमित माधव प्रसाद न्यौपानेको निधनपछि आश्रित श्रीमतीलाई २१ लाख ६७ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित न्यौपानेको दुर्घटनामा निधन पश्चात सो रकम दावी भुक्तानी गरेको हो ।...