प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रम कैलालीको लम्किमा सम्पन्न भएको छ ।कम्पनीका बीमा योजना त्यसका फाइदा सहित वार्षिक स्किम ,मासिक स्किमबारे गहन छलफल गरिएको कम्पनीको लम्कि शाखाले जनाएको छ । प्रदेश प्रमुख...


रेशम गौतमको अध्यक्षतामा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल ग्राण्डीमा शनिबार सम्पन्न भएको केन्द्रीय अधिवेशनले रेशम गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।...


रिलायबल नेपाल लाइफद्वारा २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित बेसीशहर नगरपालिका ८ की स्वर्गिय अनिता थापा श्रेष्ठको मृत्युपश्चात निजको परिवारलाई विमा रकम २१ लाख ६७ हजार रुपैया हस्तान्तरण गरेको हो...


रिलायबल नेपाल लाइफको एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । उक्त तालिमले बीमा व्यवसायमा संलग्न एजेन्टहरुलाई थप जानकारी र प्रेरणा प्रदान गरेको शाखाले जनाएको छ । लमजुङ शाखाका प्रमुख राजु गुरुङको सञ्चालन गरेको कार्यक्रममा...


नयाँ बजेटमा बीमा क्षेत्र उपेक्षित, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षा जोडिएको नीति आवश्यकः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ बजेट ल्याएको छ । समग्रमा बजेट सन्तोषजनक रहेको निजी क्षेत्रका व्यवसायीहरुको धारणा रहेको छ । आगामी आर्थिक वर्षको बजेटले जीवन बीमा क्षेत्र भन्दा पनि निर्जीवन, स्वास्थ्य बीमा तथा खेतीपाति बीमालाई बढी...


बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम

काठमाडौं । बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०८१ फागुनमा बीमकको २९९२ शाखामध्ये हिस्सा सबैभन्दा बढी बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३ प्रतिशत रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद...


‘जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुग्यो’

काठमाडौं । जीवन बीमाको पहुँच देशको समग्र जनसंख्याको ४४.१७ प्रतिशतमा पुगेको छ । बिहीबार अर्थमन्त्री बिष्णु पोडेलले आर्थिक सर्वेक्षण २०८१–८२ प्रस्तुत गर्दै बीमा दायरा बढेको जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७...


नेप्सेमा एशियन र प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। बुधबार नेप्सेमा एशियन लाइफको ४२ प्रतिशत हकप्रद शेयरका लागि र प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन गरिएको...


हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइप्m इन्स्योरेन्स लिमिटेडले १ लाख ज्ञ२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५...


लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित...


सानिमा रिलायन्स धन सञ्चय जीवन बीमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई

काठमाडौं । जीवनमा आइपर्न सक्ने जोखिमहरू जस्तै रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न उचित तयारी...


नेपाल लाइफको बीमालेख रिन्यू गर्दा छुट पाउने अवधि थप

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख रिन्यू (नवीकरण) गर्दा पाउने छुट अवधि थपेको छ। कम्पनीले १८० दिनभन्दा बढी व्यतित सबै बीमालेख फागुन १५ देखि जेठ १३ गतेसम्म रिन्यू गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय...


हिमालयन लाइफको नगद लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने...


एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ। भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले...


प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १४ गते) अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ। जेठ १५ गणतन्त्र दिवसको सार्वजनिक बिदा...


जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए पौने १० अर्ब, कुनले कति ? (तथ्याङ्कसहित)

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा पौने १० अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बीमा कम्पनीहरुले ९ अर्ब ८५ करोड...


बैंकभन्दा बीमालेख धितोमा कर्जाको ब्याजदर सस्तो, ९५ अर्ब कर्जा

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ बीमा लेखको धितोमा कर्जा दिएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।३२ प्रतिशतले...


बीमा दाबी वापत जीवन बीमकको ४५ अर्ब र निर्जिवनको साढे १६ अर्बको भुक्तानी

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् । दुई लाख ८१० बीमितलाई बीमा कम्पनीहरुलेृ सो बराबरको दावी भुक्तानी दिएको प्राधिकरणको तथ्यांकले देखाएको छ। नेपाल...


रिलायबल नेपाल लाइफले बीमितको परिवारलाई दियो १५ लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर ११ निवासी बिरेन्द्र कुमाल (बीमित) को मृत्युपछि परिवारलाई १५ लाख ४० हजार रूपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार कुमालले २०८० सालको फागुनमा हाकिमचोक शाखाबाट १५ लाख रूपैयाँको जीवन...