‘विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनु जरुरी’

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजन गरिएको नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो...


सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने (सूचनासहित)

काठमाडौं । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो । यस्तै...


बीमित र बीमकको सुझावको आधारमा निति निर्देशन तयार पार्ने तयारीमा छौंः अध्यक्ष

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताएका छन् ।बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्दै उनले बीमा कम्पनीहरुलाई बीमक...


विनोद र अरुण चौधरी दुबैलाई कठ्घरामा उभ्याउँदै अख्तियार

काठमाडौं । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अर्वपति व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी र भाइ अरुण दुबैलाई बयानका लागि तान्ने भएको छ । अख्तियारका...


२०८१ सालको पहिलो दिनमा कुन कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक ?

काठमाडौं । नयाँ बर्षको उंमगसागै लगानीकर्ताले सोचेको जस्तै यो बर्ष बजार उकालो लाग्न सकेन । शेयर बजार उकालो लाग्न नसकेपनि आज एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती, मिथिला लघुवित्त, कालिका लघुवित्त,...


नयाँ वर्षको पहिलो कारोबारको दिन कस्तो रह्यो शेयर बजर ?

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...


२०८१ को पहिलो कारोबारको दिन कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको पहिलो एवं यो बर्षको पहिलो शेयर बजार घटेको छ। शेयर बजार ओरालो लाग्दा सानिमा माईको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्स, नाग्दी गुप्र पावर, हिमालयन रि, एनआईसी एशिया लघुवित्त, सर्वोत्त्तम सिमेन्टस, गुर्खाज फाइनानस, शिवम सिमेन्टस,...


अब नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै उपचार सेवा लिन सकिने

काठमाडौं । अब नागरिक एपमा रहेको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने भएको छ । नागरिक एपले आधिकारीक सामाजिक सञ्चाल फेसबुक मार्फत जानकारी दिदैं सेवाग्राहीको सहजताका लागि यस किसिमको व्यवस्था गरिएको जनाएको छ । नागरिक एपमा आफ्नो...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्षले लिए शपथ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा मनोहर दास मुलले आज पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्षमा मनोहर दास मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आइतबार शपथ लिएका हुन् । शपथ ग्रहणकार्यक्रममा प्राधिकरणका कार्यकारी...


प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने, के के भए काम ?

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम...


साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लेखापरिक्षक नियुक्त

काठमाडौं । साल्ट ट्रडिङ्ग कर्पोरेशन लिमिटेडले लेखापरिक्षकमा श्री कुवेर एन भट्टराई एण्ड कम्पनी चार्टड एकाउण्टस्लाई नियुक्त गरेको छ । कर्पोरेशनको चैत २३ गते सम्पन्न भएको ५७औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक हिसाव लेखापरिक्षण गर्न नयाँ लेखापरिक्षक...


गरिमा विकास बैंकका निवर्तमान सीइओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।...


मधेश सरकारले ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम अलपत्र

काठमाडौं । मधेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रम अलपत्र पर्दै गएको छ । भ्रष्टाचार र अनियमिततामा लुप्त रहेको मधेश सरकारले बजेट अभाव देखाउदै उक्त कार्यक्रम अलपत्र पारेको हो । सरकारले वार्षिक...


कोटिभीटीको १० अर्ब ३६ करोड कर छली माथिको कारवाही प्रभावित पार्ने पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रयास

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सफ्टवयर कम्पनी कोटिभीटीले गरेको कर छलीमाथि राजश्व अनुसन्धान विभागले गरेको कारवाही प्रभावित बनाउन भरमग्दुर प्रयास गरेको तथ्य खुलेको छ । मुलुक आर्थिक रुपमा तलव खुवाउन मुस्किल पर्ने अवस्थामा छ तर राजश्व अनुसन्धान...


हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा...


नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्या समाधानका लागि नाडाले अर्थमन्त्रीसँग के–के राख्यो माग ?

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री बर्षमान पुनसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह...


महालक्ष्मी विकास बैंकद्वारा शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा, के–के छन् सुविधा ?

काठमाडौँ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बचतकर्ताले...


अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता

काठमाडौँ । वर्षमान पुन अनन्तले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ ।नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड...


इजरायल सरकारले जारी गरेका निर्देशन पालना गर्न त्यहा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौँ । नेपाली राजदूतावास इजरायलले नेपाली सर्वसाधारणहरुलाई सरकारले जारी गरेको निर्देशनहरु पालना गर्न भनेको छ । इजारायलमाथि इरानी हमला शुरु भएको हुँदा इजरायली होम फन्ट कमाण्डद्धारा जारी निर्देशन पाउन गर्न नेपाली दूतावासले आग्रह गरेको हो । इजरायलमा सोमबार राती...


जनउत्थान सामुदायिक लघुवित्तका पाँच जना सञ्चालक चयन

काठमाडौं । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा. मान बहादुर बीके निर्वाचित भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तीन जना सञ्चालक र सर्वसाधारण तर्फबाट दुई जनालाई निर्वाचित गरेको...