बैंकको नीतिगत दर ५.५ प्रतिशतमा झारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झारेको हो । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप...


विमानस्थलका भन्सार प्रमुख पाण्डेको कडाईपछि तस्करले जीउमा बोकेर ल्याउन थाले सुन, प्रहरी र सेक्युरिटी कम्पनीको मिलेमतो रहेको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरभरी सुन बोकेका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेको भिडियो नै सार्वजनिक भएपछि बीमापोष्टले उठाउँदै आएको सुक्युरिटीको विषय थप पुष्टि भएको छ । बीमापोष्टले यसअघि विभानस्थलको अराइभलमा देखिएको सुरक्षा जाँचमा कमजोरी रहेको समाचार...


बैंकले तत्काल घर जग्गा लिलाम गर्न नपाउने, चैत मासान्तसम्म नविकरण गर्ने सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिस्थितिजन्य कारणबाट समस्यामा परेका ऋणीहरुलाई राहत दिने उद्देश्यले तत्काल घर जग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै...


बैंक तथा वित्तीय संस्थाले सीएसआरको ४० प्रतिशत रकम भूकम्प पीडितको स्वास्थ्य र सरसफाइमा खर्चिनु पर्ने

काठमाडौं । ‘जाजरकोट भूकम्प’का पीडितलाई राहत दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को ४० प्रतिशत रकम अनिवार्य योगदान गर्न आग्रह गरेको छ । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले दुई...


जाजरकोटका भूकम्प पीडितले सहुलियतमा पाउनेछन् कर्जा, यस्तो छ राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गरेको छ । केन्द्रिय बैंक सञ्चालक समितिको आज बसेको बैठकको निर्णयले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । सार्वजनिक मौद्रिक नीति अनुसार कात्तिक...


मौद्रिक नीति सार्वजनिक, घरजग्गा र शेयर कर्जाको जोखिमभार घटाइयो (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक अवधीको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । आज विहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकबाट पारित गरेपछि सार्वजनिक गरिएको हो । मौद्रिक निितमा विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न...


आज पुनः दुई सयले महङ्गीयो सुन, तोलाको कति ?

काठमाडौं । साताको छैठौं दिन सुनको भाउ बढेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला दुई सयले बढेको सुनको भाउ आज शुक्रबार पुनः दुई सयले महङ्गीएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ८०० र...


दुई बजे राष्ट्र बैंकको पत्रकार सम्मेलन, मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अपरान्ह २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ । चालु आवको पहिलो पहिलो त्रैमासिक समीक्षा आधारित मौद्रिक नीतिको समीक्षा सार्वजनिकपछि केन्द्रीय बैंकले पत्रकार सम्मेलन गर्न लागेको हो । आज केन्द्रीय बैंकले केही नियामकीय सीमाहरु...


जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री, काठमाडौंमा पनि जाडो बढ्यो

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम माइनस २.६ डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार बिहान पौने ९ बजेतिर मापन गरिएको तापमान अनुसार जुम्लाको तापक्रम माइनस २.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका १६ स्थानको न्यूनतम तापक्रममध्ये जुम्लाको...


आजै मौद्रिक नीतिको समीक्षा जारी गर्दै राष्ट्र बैंक, सञ्चालक समितिको बैठक जारी, के-केमा होला परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब एक महिना ढिला गरेर चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । राष्ट्र...


महोत्तरीको सम्सीमा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशको आयोजनामा स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक उक्त कार्यक्रम मंसिर २१ गते सम्पन्न भएको हो। गाउँ कार्यपालिकाको सभा हलमा सम्पन्न सो...


सिद्धार्थ प्रिमियरको ५ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य २२० रुपैयाँ प्रतिकित्ता तोकिएको उक्त शेयरमा आज (मंसिर २२ गते) देखि मंसिर...


नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गर्न ढिलाई, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. महतमाथि आशंका

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार अन्त्य र सुशासनको पक्षमा दृढतापूर्वक अभिव्यक्तिहरु दिइरहेका छन् । दुई दिन पहिले त झन् जनतालाई व्यापक सर्भिस दिने सूत्रको खोजीमा छु भनेर समेत अभिव्यक्ति दिए । तर, ४५ लाख शेयर लगानीकर्ताको चासो जोडिएको अत्यन्तै...


यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज सानो गोलभेडा (लोकल) १३ रुपैयाँ प्रतिकिलो, बन्दा (लोकल) ५० रुपैयाँ प्रतिकिलो, स्थानिय काउली प्रतिकिलो १५ रुपैयाँ तथा सेतो मूला (लोकल)...


स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ‘शिशु स्याहार सुविधा’ थप

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीका लागि ‘शिशु स्याहार सुविधा’ बढाएको जानकारी दिएको छ । यो सुविधालाई समतामूलक र समावेशी संस्कृतिको जगेर्ना गर्ने बैंकको प्रतिबद्धताको एक हिस्साको रूपमा लिइएको बैंकले बताएको छ । डिसेम्बर २०२३ देखि...


लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकले पुस १३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि ३० औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता...


माछापुच्छ्रे सेक्युरिटीजको सुरुवात

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडको सुरुवात भएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त सेक्युरिटीजको उद्घाटन गरेका हुन् । काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती ११ः४० बजे विमानस्थल भन्सार...


घलेम्दी हाइड्रोपावरको हकप्रदमा अहिलेसम्म १४ हजारले दिए आवेदन

काठमाडौं । घलेम्दी हाइड्रोपावरले निष्काशन गरेको २०० प्रतिशत हकप्रद सेयरमा १४ हजार १७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर २१ गते साँझ ५ः०७ बजेसम्म १६ लाख १० हजार १०६ कित्ताका लागि आवेदन परेको हो ।...


एनसेलको शेयर खरिद प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो । उच्च अदालतका अनुसार ‘जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू, थप...