नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर कारोबारले उचाल्यो नेप्से, मौद्रिक नीतिप्रति लगानीकर्ताको तीब्र अपेक्षा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी)को संस्थापक शेयरको कारोबारले शेयर बजारलाई उचालेको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएकामा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर मात्रै ८६ करोड...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बतास एमएडब्ल्यूबीच नगदरहित सेवासम्बन्धी सम्झौता
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइसर कमर्सियल भेइकल्सको आधिकारिक बिक्रेता बतास एमएडब्ल्यू प्रालिबीच बीमितलाई नगदरहित दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको छ। कम्पनीको नगदरहित क्षतिपूर्ति कम्पनीले आफूले प्रदान गर्दैआइरहेको व्यापक बीमा गरिएका सवारीसाधनको दुर्घटनामा परी क्षति भएका...
सानिमा बैंकको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा बैंकको १९औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर...
एल्आईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण (तस्विरहरु)
काठमाडौं । एल्आईसी नेपाल लिमिटेडको भक्तपुर शाखा स्तानान्तरण भएको छ । भक्तपुरमा कौशलटार र गठ्ठाघरकोबीचमा रहेको शाखा अहिले करिव ५०० मिटर अगाडी गठ्ठाघर चोकमा स्थानान्तरण भएको छ । नयाँ भवनमा शाखा कार्यालयलाई औपचारिक उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
स्वावलम्बन लघुवित्तको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले स्वावलम्बन लघुवित्त बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज लघुवित्तको १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयरको समायोजन...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ७ दशमलव ८१ प्रतिशतले घटेर ७९१ रुपैयाँमा कारोबार भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार...
त्रिशुली जलविद्युतसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार बढेसँगै झण्डै ५ वर्षपछि कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको...
सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै नेपाल रिइन्स्योरेन्सको प्रोमोटर शेयर र सिटिजन लाइफको सबैभन्दा बढी...
दोहोरो अंकले उकालो लाग्यो शेयर बजार, सबै सूचकमा हरियाली
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन वुधबार नेप्से ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको थियो । बिहीबार ९५ लाख ५६ हजार कित्ता शेयर किनबेच...
सूर्यज्योति लाइफको टोखा शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखा कार्यालयले उक्त बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले आज एक कार्यक्रमकाबीच बीमित स्वर्गिय दिपक गुरुङ्गकी श्रीमतीलाई बीमा दावी वापतको २ लाख ६९ हजार...
देशको अर्थतन्त्र तथ्याङ्कमा मात्रै सुधार भएर हुन्न, जनताको घरदैलोमा सुधारको अनुभूति हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारले देशको अर्थतन्त्र तथ्याङ्कमा मात्रै सुधार भएर नहुने र जनताले प्रत्यक्ष अनुभूति हुनेगरी सुधार हुनुपर्ने बताएका छन् । रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अंक वा तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएपनि...
१० जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीको न्यूनतम् चुक्ता पुँजी पुग्न बाँकी, कसले कसरी थप्दैछन पुँजी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमाका लागि साढे दुई अर्ब पुर्याउनु पर्ने समय बितिसकेको छ । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र ८ निर्जीवन बीमा कम्पनीहरुले अझै पनि...
एनसेल शेयर कारोबारको वैधानिकता सार्वजनिक गर्नुपर्छ : प्रा.डा. गान्धी
काठमाडौं । कानून व्यवसायीले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदविक्रीको वैधता खोज्नुपर्ने बताएका छन् । वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितले एनसेलको शेयर खरिदविक्री प्रकरणबारे कानूनी र प्रक्रियागत वैद्यता खोजिनुपर्ने बताएका हुन् । एनसेलको शेयर खरिदविक्री प्रकरणको वास्तविकता र...
भारतीय वित्तमन्त्री निर्मला सीतारमण लगातार पाँचौ पल्ट विश्वका शक्तिशाली महिलाको सूचीमा
काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमण लगातार पाँचौ पल्ट विश्वका शक्तिशाली महिलामा सूचीमा परेकी छन् । भारतको हकमा भने उनी सबैभन्दा शक्तिशाली महिला ठहरिएकी छन् । व्यापारिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका १०० शक्तिशाली महिलाको सूचीमा भारतका अन्य चार...
टेलियाले सरकारलाई कर तिर्न दिएको ५३ अर्ब आजियटा र सतिश मिलेर ‘खाइदिए’, उच्चमा अपचलनको रिटमाथि सुनुवाई हुँदै
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदविक्रीसँगै पूँजीगत लाभकरको विवाद समेत बल्झिएको छ । एनसेलको तत्कालीन स्वीडीस लगानीकर्ता टेलिया सोनेराले एनसेल छोड्ने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ)...
मधेश प्रदेशमा बीमा प्राधिकरणको छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले महोत्तरी जिल्लाको बर्दिबास क्षेत्रमा रहेका जीवन, निर्जीवन तथा लघु बीमकका प्रदेश प्रमुख तथा शाखा उपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले मंसिर २० गते महोत्तरी...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद...
एनसेल प्रकरण छानबिन गर्न सरकारले बनायो ५ सदस्यीय उच्चस्तरीय समिति
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा...
दुई सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पाचौं दिन सुनको भाउ बढेको छ । बिहीबार सुनको भाउ प्रतितोला २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८...
कति रुपैयाँमा भयो त्रिशुली जलविद्युत कम्पनीको पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सच्नेज नेप्सेमा त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । आजको नेप्सेको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको म्याचिंग कारोबार भई मूल्य तय भएको हो । कम्पनीको पहिलो कारोबार २६८ रुपैयाँमा भएको हो । नेप्सेले कम्पनीको...




















