लम्पी स्कीनको प्रकोपले आर्थिक वृद्धिदरमा असर पार्ने, बीमा कम्पनीको अवस्था के होला ?
लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक एडीबी ले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ४।३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा देखिने बताएको छ । यस वर्ष सरकारले...
फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सले आइपीओ निष्कासन गर्ने
काठमाडौं । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सले आइपीओ निष्कासन गर्ने मुख्य प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ। सभा असोज २५ गते यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय, नक्सान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभामा आइपीओ निष्कासन अन्य कम्पनीसँग गाभ्ने वा गाभिने...
सिटिजन लाइफद्वारा उपचार खर्च वापत २० लाख भुक्तानी
काठमाडौं । सिटिजन लाइफले बीमितलाई उपचार खर्च वापत २० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुटवल शाखाले बुटवलका कपडा ब्यवसायि दिपक कुमार श्रेष्ठ लाई घातक रोग बापतको दाबि भुक्तानीमा उक्त रहक प्रदान गरेको हो । ‘आज भन्दा करिव...
चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा ४।३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एशियाली विकास बैंक एडिबीले गरेको छ। बुधबार नेपाल अपडेट सार्वजनिक गर्दै गत वर्ष गरिएको आयात कडाई र मागमा आएको कमीले अपेक्षाकृत आर्थिक वृद्धि नहुने अनुमान एडिबीको छ। आयत...
चार वाणिज्य बैंक उत्कृष्ट लाभांश घोषणा गर्ने अन्तिम तयारीमा, कुनले कति दिँदैछन्? (लाभांश इतिहाससहित)
काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । सबैभन्दा बढी मुनाफा आर्जन गरेको नबिल, स्ट्याण्डर्ड चार्टट, नेपाल एसबिआई र कृषि विकास बैंकले लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । हाल सम्म...
स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न दिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दै
बैंकाठमाडौं । बैंक क तथा वित्तीय संस्थाले एक बैंकबाट अर्को बैंकसँग लिने सापटीको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बुधबारसम्ममा अन्तरबैंक ब्याजदर २।९९ प्रतिशतमा झरेको छ। एक साता अघिसम्म यस्तो ब्याजदर साढे ६ प्रतिशतभन्दा माथि...
सवारी साधन खरिद गर्न चाहानुहुन्छ ? नेपाल इन्स्योरेन्सले बोलपत्रद्वारा सवारी साधन बिक्री गर्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । कम्पनीले प्रयोग गरेको उल्लेखित सवारी साधन जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले १९ लाख ४४...
दोस्रो बजारमा कारोबार सुरु भएदेखि समाज लघुवित्तको शेयर मूल्य बढ्न सकेन, एक सय रुपैयाँपनि पुगेन
काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएपनि समाज लघुवित्त वित्तीय संस्थाको शेयरको भाउ आईपीओको मूल्य बराबर पनि पुग्न सकेको छैन । लघुवित्तको शेयर गत साउन १ गते सोमबारदेखि दोस्रो बजारमा नियमित रुपमा कारोबार हुन सुरु गरेको हो । भदौ...
संविधानले राजनीतिकमात्र होइन आर्थिक अधिकार पनि सुनिश्चित गरेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत...
निर्जीवन बीमा कम्पनीहरुको जगेडा कोष १४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । कुनै पनि कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले ध्यान दिने एउटा सूचक कम्पनीको जगेडा कोष हो । हरेक कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पुँजीलगत्तै ‘रिजर्भ’ अर्थात जगेडा कोष उल्लेख गरिएको हुन्छ । संभावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको...
सात वाणिज्य बैंकलाई ऋण दिन सकस, कतिले कायम गरे सिडी रेसियो? नबिल बैंक र हिमालयन बैंक बोर्डर लाइनमा
काठमाडौं । ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्छ । सात वाणिज्य बैंकहरुको सीडी रेसियो ८५ प्रतिशतमाथि छ।...
पेट्रोलियम पदार्थको ढुवानी बीमा शुल्कमा अनियमितताको आरोप, प्रिमियम रकम अपारदर्शी र राजस्वसमेत चुहावट
काठमाडौं । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको ढुवानी बीमा शुल्कमा अनियमितता गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र राजस्व अनुसन्धान विभागमा उजुरी परेको छ ।आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बीमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको भन्दै...
नेपालको संविधान २०७२ को इमान्दार कार्यान्वयन सबैको दायित्व
२०५२ साल फागुन १ गते नेकपा (माओवादी)को जनयुद्धको जग र २०६२।०६३ को जनआन्दोलन भाग–२ पूर्ण सफलताको कारण नेपालले पहिलो लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२ प्राप्त भएको छ । नेपालको संविधान २०७२ असोज ३ प्रधानमन्त्री शुसील कोइरालाको प्रधानमन्त्रीत्वमा संविधानको घोषणा भएको...
डिशहोम फाइवरनेटद्वारा ‘कनेक्सनको दोब्बर उत्सव’ नयाँ अफर सञ्चालन
काठमाडौं । आजको डिजिटल युगमा छिटो र भरपर्दाे इन्टरनेट सवैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ । यो चाडवाडको मौसममा उक्त योजना मार्फत...
शेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णयमा राष्ट्र बैंक ,लगानीकर्ताको गाली गभर्नरलाई भारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने निर्णय गरेको छ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा खुलाउने तयार भएको छलफलमा...
आइएमई लाइफद्वारा भदौ महिनामा १ करोड ६४ लाखको दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भदौ महिनामा मात्र १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले भुक्तान गरेको उक्त दाबी रकममा २६ वटा बीमालेखहरु रहेका छन् । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई...
एलआईसी नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले राम धुनि नगर पालिका –२ शिवनगर, सुनसरिमा बीमा सचेतना कार्यक्रम संचानल गरेको हो । कार्यक्रममा कम्पनीको तर्फबाट ‘जीवन बीमाको स्वामित्व ग्रहण गरौ’ अजम्बरी कोही...
आइएमईबाट रेमिटान्स पठाउने भाग्यमानीले एक करोड पाउने
काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत पठाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन् ।...
नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्तालाई विशेष अफर
काठमाडौं । नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्वलाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ...
एनआईएमबी एस क्यापिटलले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले रिसर्च एनालिस्टमा ३ जना कर्मचारी माग गरेको छ । एमबीए, बीबीए तथा म्यानेजमेन्ट, अर्थशास्त्र वा फाइनान्स विषयबाट ब्याचलर तथा मास्टर डिग्री गरेका तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । अन्य योग्यता...




















